काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) प्रतिनिधिसभाको कानुन समितिले उल्ट्यायो राष्ट्रियसभाको निर्णय, प्रशासकीय अदालत पुनःस्थापना गर्न प्रस्ताव
२) मनोहरा खोलाको १७ रोपनी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको फैसला, व्यक्तिको मोही दाबी नपुग्ने उच्च अदालतको फैसला सदर
३) कुलेखानी पूर्ण क्षमतामा सञ्चालन भएपछि नेपालको विद्युत भारत निर्यात, सोमबार १ सय ५० मेगावाट विद्युत पठाइयो
४) आठौं राष्ट्रिय खेलकुदका सफल खेलाडीहरु पुरस्कृत, नयाँ राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीहरुलाई प्रति कीर्तिमान २५ हजार नगद
५) र, मंगलबारबाट सबै प्रकारका नागरिक उडान गर्न पाकिस्तानी हवाई क्षेत्र खुल्यो, भारतसँग सीमा जोडिएको पूर्वी सीमावर्ती क्षेत्रको अवरोध पनि हट्यो
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।