• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बाढीपहिरो लाइभ : ६५ जनाको मृत्यु, ३८ घाइते, ३० बेपत्ता

सबैभन्दा ​​​​​​​बढी क्षति प्रदेश १ मा
64x64
नेपाल लाइभ सोमबार, असार ३०, २०७६  ०९:५९
1140x725

सप्तरीमा सप्तकोशीको डुवान प्रभावित क्षेत्रबाट स्थानीयलाई सुरक्षित स्थानतर्फ लगिँदै। तस्बिर- दिनेश शर्मा।


काठमाडौं- लगातारको वर्षापछि आएको बाढी, पहिरो तथा डुवानका कारण देशभर ६५ जनाको मृत्यु भएको छ। सोमबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार २४ महिला र ४१ पुरुषको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

बिहीबारदेखिको वर्षाका कारण विशेषगरी प्रदेश १, २, ३, ५ तथा कर्णाली प्रदेशमा बढी क्षति पुगेको छ। प्रहरीका अनुसार हालसम्म ३८ जना घाइते भएका छन्। घाइते हुनेमा १७ महिला र २१ पुरुष छन्।

बाढी तथा पहिरोमा परी ३० जना अझै बेपत्ता छन्। विभिन्न जिल्लामा गरी १२ महिला र १८ पुरुष हराइरहेको प्रहरीले जनाएको छ।

प्रकोपपछिको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी गरी देशभर ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मी, स्थानीय तथा विभिन्न सामाजिक संस्थाहरुको सहयोगमा हालसम्म १ हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको पनि प्रहरीले जनाएको छ।

प्रदेश १ मा २० जनाको मृत्यु

प्रदेशगत हिसाबमा सबैभन्दा बढी क्षति प्रदेश १ मा परेको छ। प्रदेश १ मा धनकुटा बाहेक अन्य ९ जिल्लामा मानवीय क्षति पुगेको छ। भोजपुरमा ५ जनाको मृत्यु हुँदा ओखलढुंगामा ४ जनाको ज्यान गएको प्रहरीले जानकारी दियो। खोटाङमा ३, झापा र उदयपुरमा २/२ तथा पाँचथर, इलाम, मोरङ र सुनसरीमा १/१ जनाको मृत्यु भएको छ। प्रदेश १ मा १६ जना घाइते हुँदा हालसम्म ८ जना बेपत्ता छन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश १ पछि सबैभन्दा बढी डुवानको चपेटामा परेको प्रदेश प्रदेश २ हो। त्यहाँ बाढी तथा डुवानका कारण १८ जनाको मृत्यु भएको छ। रौतहटमा सवैभन्दा धेरै ५ जनाको ज्यान गयो। सप्तरी र सिरहामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। यस प्रदेशमा समान ५/५ जना घाइते र बेपत्ता छन्।

प्रदेश ३ मा १५ जनाको मृत्यु भएको छ। यो तथ्यांक काठमाडौं उपत्यका बाहेकका जिल्लाहरुको मात्रै हो। यस प्रदेशका ६ जिल्लामा ११ महिला र ४ पुरुषको मृत्यु भयो। मृत्यु हुने महिलाको संख्या बढी छ। त्यसपछि बाढी तथा पहिरोमा मारमा काठमाडौं उपत्यका परेको छ। काठमाडौं, भक्तपुर र ललितपुर गरी ८ जनाको मृत्यु हुँदा ५ घाइते तथा २ जना हराइरहेका छन्। यहाँ भने ज्यान जानेमा पुरुषको संख्या बढी छ।

यसबाहेक पाल्पा, दाङ र डोल्पामा १/१ जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको क्षतिको तथ्यांकः

Xtrem

Xtrem

आइतबारबाटै वर्षामा कमी आइसकेकाले अब बिस्तारै नदी तथा खोलाहरुमा पानीको बहाव घट्ने तथा डुवानमा परेका क्षेत्रहरु पनि पुरानै अवस्थामा फर्किने विश्वास गरिएको छ। देशभर सयौंको संख्यामा घरबारविहीन भएकोले राहत तथा उनीहरुको पुनर्स्थापनामा समेत सहजता थपिने जिल्ला स्थित विपद् व्यवस्थापन इकाइहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार डुवान, सडक तथा पुल क्षतिग्रस्त हुनु तथा वर्षा नरोकिएका कारण कतिपय स्थानमा सामान्य राहतका सामाग्रीसमेत पुर्‍याउन सकिएको छैन।

बाढी र पहिरोका कारण देशभरका विभिन्न सडकखण्डमा क्षति पुगेको छ। जसका कारण कतिपय सडकखण्ड सञ्चालनमा आए पनि कतिपय भने अझै सूचारु हुन सकेका छैनन्। जसका कारण यात्रुलाई समस्या थपिएको छ।

यी सडकखण्डहरु अवरुद्ध छन्ः

प्रकाशित मिति: सोमबार, असार ३०, २०७६  ०९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ
गगनलाई बधाई दिँदा खड्गीले के भने?
बिपी राजमार्गमा लेदो पन्छाएपछि यातायात पुनः सञ्चालन
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
बिपी राजमार्गमा लेदो पन्छाएपछि यातायात पुनः सञ्चालन शनिबार, असोज २४, २०८३
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र शनिबार, असोज २४, २०८३
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्