काठमाडौं– आइतबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरुः
१) बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ६० पुग्यो, २६ जना बेपत्ता, एक हजार चार सय बढीको उद्धार।
२) बाढीको क्षतिमा मानवीय दोष रहेको गृहमन्त्री थापाको भनाई, पूर्वतयारी कमजोर हुँदा सरकारसमेत दोषी रहेको स्वीकार।
३) नेपालद्वारा मलेसियाविरुद्धको मैत्रीपूर्ण टी–२० क्रिकेट शृंखला ‘क्लिनस्विप’, विनोद भण्डारीको विष्फोटक ब्याटिङ।
४) र, चीनको वैदेशिक व्यापारमा ३ दशमलव ९ प्रतिशतले वृद्धि, अमेरिकातर्फको निर्यात घट्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।