काठमाडौं– मकवानपुरमा आएको बाढीबाट ३ जनाको मृत्यु भएको छ।
कैलाश गाउँपालिका–१० नामटारस्थित शुक्रबार दुर खोलाले बगाउँदा ५५ वर्षीय सानुकान्छा सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुनारको शव स्थानीय प्रहरीले आज बिहान खोजतलास गर्दा फेला परेको हो।
त्यसैगरी बाढीले बगाउँदा मकवानपुरमा एक छात्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।