• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

एक वर्षभित्र देशभर फोरजी सेवा विस्तार हुन्छ : डिल्लीराम अधिकारी [भिडियो अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, असार ९, २०७६  १७:२८
1140x725

काठमाडौं- सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले पछिल्लो समय लय समाउन सकेको छैन। गत आर्थिक वर्षका तुलनामा चालू आवमा टेलिकमको आम्दानी र नाफासमेत घट्ने निश्चित भइसकेको छ। 

टेलिकमले फोरजी सेवा सुरु गरेको १८ महिना भइसक्दा पनि उपत्यका र पोखराभन्दा बाहिर सकेको छैन। यसैगरी टेलिकमले पाँचथरको चिवाभञ्ज्याङदेखि गोरखाको आरुघाटबीचमा पर्ने पहाडी जिल्लामा अप्टिकल फाइबर विस्तार गर्न ढिलासुस्ती गरिरहेको छ।

यो क्षेत्रमा फाइबर लाइन विस्तारका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरको दुई वर्ष हुन लागेको छ। तर यसको खासै प्रगति भएको छैन। यही सेरोफेरोमा रहेर टेलिकमले गरेका काम र भावी योजनाका विषयमा नेपाल लाइभका सुमन शर्माले टेलिकम प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँग गरेको कुराकानीः

टेलिकम त बिरामी परेको छ भन्छन् नि? कसरी उपचार कसरी गर्दै हुनुहुन्छ?
नेपाल टेलिकम अहिले उच्च गतिका साथ हरेक क्षेत्रमा द्रुत गतिमा काम गरिरहेको छ। हामी बजारमा एकदमै आक्रमक रुपमा सेवा विस्तार, पूर्वाधार विकास र ग्राहकलाई उपलब्ध गराउँदै आएको सेवा सुविधामा सहुलियत दिने काम अगाडि बढाएका छौं। यसकारण हाम्रो अवस्था मजबुत र कुशल रुपमा बढिरहेका छ।

कस्ता क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर टेलिकमले काम अघि बढाइरहेको छ?
सबैभन्दा पहिलो प्राथमिताको काम भनेको फोरजी सेवा विस्तार हो। यो महत्वकांक्षी परियोजनाअन्तर्गत एक वर्षभित्र देशभर नै फोरजी सेवा विस्तार गर्ने गरी हामीले काम थालेका छौं। झन्डै एक वर्षदेखि यो परियोजनाको काम विभिन्न कारणले रोकिएको थियो। 

यसलाई अहिले फुकाउने काम सकेर ३ वर्षमा सक्ने लक्ष्यका साथ ल्याइएको आयोजना एक वर्ष भित्रै सक्ने गरी काम थालनी भइसकेको छ। केही प्राविधिक कारणले हामीले एक वर्षको सयम कामै नगरी खेर पनि फाल्नु परेको थियो।

अहिले हामी छिटो बजारमा जान एक वर्षमै पूर्वाधार विकासका काम सक्ने गरी ३ कम्पनीसँग बेग्लाबेग्लै सम्झौता गरिसकेका छौं। अहिले द्रुत गतिमा काम पनि भइरहेको छ।

अर्को मध्य पहाडी राजमार्गमा पनि नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरेपनि अप्टिकल फाइबर विस्तारको काम अगाडि बढाउन सकेका थिएनौं। अहिले यो काम पनि सुरु भएको छ। यसले सामाजिक रुपान्तरणमा ठुलो सहयोग गर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

एफटीटीएच सेवामा हामीले योजना बनाउने तर, कार्यान्वयनमा नजाने विगतको अवस्था सुधार गरी कार्यान्वयनमा लगिसकेका छौं। हामीले एक करोड जिएसएम लाइन विस्तारका लागि पनि ७ सय २६ वटा बिटिएस टावरको अन-एयर गरिसकेका छौं। जसका कारण हाम्रो नेटर्वक कभरेजमा पनि सुधार आएको छ। यसैगरी  भ्वाइस कल तथा डाटा सेवाको पहुँच बढिरहेको छ।

हामीले पछिल्लो समय गुणस्तर सुधार सँगसँगै नेटर्वक विस्तारको राजस्व संकलनमा समेत सुधार गर्न सफल भएका छौं।

मोबाइल सेवाको राजस्व संकलनमा पनि सकारात्मक सुधार आइसकेको छ। तर, फोरजी विस्तारको काम चुनौती पनि छन्। जसमा पनि हिमाली र उच्च पहाडी क्षेत्रमा केही जटिलता छन्। जटिलता तोड्दै समयमै काम सक्ने हाम्रो लक्ष्य हो।

यी विषयसँग हामीले टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँग फोरजी विस्तारको भइरहेको प्रगति, अप्टिकल फाइबर विस्ताराको काम, टेलिकमको सेवा र गुणस्तरलगायतका विषयमा गरेको कुराकानी विस्तृत भिडियोमाः

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भिडियो/तस्बिर : सौरभ रानाभाट

प्रकाशित मिति: सोमबार, असार ९, २०७६  १७:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा
रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह र ड्रोन केन्द्रलाई लक्षित गर्दै आक्रमण
सम्बन्धित सामग्री
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले नेपाली खेलाडीको क्षमता, विदेशी खेलाडीको अनुभव र समर्थकको विश्वासलाई आधार बनाएर यस वर्ष उत्कृष... सोमबार, कात्तिक ९, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] हामी दशैंमा दरबारमा पनि टीका लगाउन जान्थ्यौँ। पछि दरबारसँग कलाकारको नाताले मेरो राम्रो सम्बन्ध भयो। उहाँहरूले मेरो स्वरलाई मन पराउनु... बुधबार, कात्तिक ४, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ सकभर बाहिरको खाना नखानुहोस्। बाहिरको स्वस्थकर नहुन सक्छ। होटेलहरुको धेरैपटक तेलमा पकाएको खानाहरु नखानुहोस्। यसले स्वास्थ्य जोखिम बढा... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह र ड्रोन केन्द्रलाई लक्षित गर्दै आक्रमण शनिबार, कात्तिक २८, २०८३
वृद्ध दम्पतीमाथि इँटा प्रहार, दुवै जना गम्भीर घाइते शनिबार, कात्तिक २८, २०८३
भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
ट्याक्टरसँग ठोक्किएको मोटरसाइकल चालकको मृत्यु शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्