गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १०, २०८२
Tue, Jun 24, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सुदूरपश्चिमका शहरी क्षेत्रमा बढ्दै आगलागी: ३ महिनामा ३५ घटना हुँदा कैलालीमा ११, कञ्चनपुरमा १०
सुदूश्चिममा भएका आगलागीका घटनामध्ये कैलालीमा ११ र कञ्चनपुरमा १० आगलागीमा भएका छन्। आगलागीका घटनामा एक जना घाइते भएका छन् भने ४३ घरपरिवार प्रभावित भएका छन्। प्रदेशमा आगलागीबाटै एक करोड ४९ लाख ६७ हजार अनुमानित क्षति पुगेको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकमा उल्खेख छ।
सोमबार, कात्तिक २८, २०७९
सत्ता गठबन्धनले आज साँखुमा चुनावी सभा गर्दै
पहिलो चरणको घरदैलो कार्यक्रम सकिएसँगै चुनावी सभा आयोजना गरिएको गठबन्धनको चुनाव परिचालन समिति संयोजक एवं नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर–२ का सभापति कबीर शर्माले जानकारी दिए।
सोमबार, कात्तिक २८, २०७९
चुनावपछि राष्ट्रपति फेरेर नागरिकता विधेयक स्वीकृत गराउँछौं : विमलेन्द्र निधि
नेपाली कांग्रेस सप्तरीद्वारा पचगाछीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता निधिले यस्तो आह्वान गरेका हुन्। एमाले नेतृत्वलाई प्रश्न गर्दै उनले भने कुनै मधेशीबाट राष्ट्रियता खतरामा छ? सोधेका छन्।
सोमबार, कात्तिक २८, २०७९
कर्णालीमा १४ हजार सुरक्षाकर्मी परिचालन
उनले भने, ‘माथिल्लो कर्णालीका जिल्लामा अब हिमपात पनि सुरु भइसकेको छ, यस्तो अवस्थामा हामीले मतपेटिका ढुवानी तथा अन्य सामग्री ओसारपसारको लागि हेलिकप्टरको प्रबन्ध पनि गरेका छौं।’
सोमबार, कात्तिक २८, २०७९
स्लोवेनियामा पहिलोपटक महिला राष्ट्रपति चुनिइन् पिर्क मुसर
पिर्क मुसर अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मलानिया ट्रम्पकी वकिल रहिसकेकी छन्। आफ्नो जितमा मुसरले भनिन्, ‘स्लोवेनियाले एक यस्तो राष्ट्रपति छनोट जो यूरोपियन संघमा विश्वास गर्छ।’
सोमबार, कात्तिक २८, २०७९
‘मल र बीउ उपलब्ध गराउनेलाई भोट’
मर्चवारवासीले विभिन्न उम्मेदवारका आश्वासनभन्दा पनि समयमा मल र बीउको अपेक्षा गरेका छन्। अन्न भण्डारको रुपमा रहेको मर्चवारमा समयमा मल र बीउ उपलब्ध गराउने उम्मेदवारलाई आफूले चयन गर्ने उनीहरुको भनाइ छ।
सोमबार, कात्तिक २८, २०७९
यस्ता छन् पाँचथरवासीका उम्मेदवारसँग माग
ढोडेनीबाट फिदिम–नाङ्लपा सडकसम्म नयाँ ट्र्याक खोल्नुपर्ने माग स्थानीयवासीले उठाएको धेरै भयो। यहाँसम्म मेची राजमार्गको रमितेबाट सडक पुगे पनि घुमाउरो परेपछि स्थानीयवासी बाटो ‘उल्टो’ भएको बताइरहेका छन्।
सोमबार, कात्तिक २८, २०७९
विराटनगर महानगरपालिकाद्वारा लोगो डिजाइनका लागि आह्वान, छनोट भएकोलाई एक लाख रुपैयाँ पुरस्कार
सूचना जारी भएको मितिले २१ दिनभित्र लोगो डिजाइन गरेर पठाउन सकिने बताइएको छ। छनोट भएको लोगोलाई एक लाख रुपैयाँ पुरस्कार दिने महानगरले जारी गरेको सूचनामा उल्लेख छ।
सोमबार, कात्तिक २८, २०७९
दार्चुलामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीका अनुसार ३५ वर्षीय धामीको प्राथमिक स्वास्थ्य केन्द गोकुलेश्वरमा उपचार गराई थप उपचारका लागि धनगढी लगिएको छ।
सोमबार, कात्तिक २८, २०७९
तनहुँमा निर्वाचनको तयारी पूरा
मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको छ।
सोमबार, कात्तिक २८, २०७९
आचारसंहिताको धज्जी उडाउँदै दलहरु, उल्लंघन गर्नेमा रवि लामिछाने पनि!
वैकल्पिक राजनीति गर्ने भन्दै पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछाने बिहीबार पोखराको आम सभामा सहभागी हुन पोखरा आए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने मोटरसाइकल र्यालीसहित आमसभामा सहभागी भए। जुन निर्वाचन आचारसंहिता विपरीत हो।
सोमबार, कात्तिक २८, २०७९
दार्चुलामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, एक गम्भीर घाइते
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीका अनुसार ३५ वर्षीय धामीको प्राथमिक स्वास्थ्य केन्द गोकुलेश्वरमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको धनगढी लगिएको छ। घाइते धामी माओवादी केन्द्र काठमाडौं–दार्चुला सम्पर्क समन्वय समितिका अध्यक्ष हुन्।
आइतबार, कात्तिक २७, २०७९
संस्कारसहितको गुणस्तरी शिक्षाको लागि मेरो उम्मेदवारी: कुन्ती पोख्रेल
उनले शंखरापुर नगरपालिकाका मतदातासँग आइतबार भएको भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन्। पोख्रेलले शिक्षामा व्यापक व्यापारीकरण बढेको भन्दै सामुदायिक विद्यालयलाई संस्कारसहित गुणस्तीय बनाउनुपर्छमा जोड दिएकी छिन्। अहिले मुलुकमा दुई किसिमका शिक्षालय भएकाले शिक्षामा व्यापारीकरण बढेको भन्दै त्यसको फाइदा निजीले महंगो शुल्क असुलेर लिने गरेको...
आइतबार, कात्तिक २७, २०७९
ईश्वर पोखरेललाई भोट माग्दै करिश्मा र आकाश
घरदैलोका क्रममा वडा नम्बर ३ का जनताले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई स्वागत गर्दै जितको शुभकामना दिएका थिए। जनताको सद्भाव र विश्वासप्रति आफू नतमस्तक रहेको भन्दै पोखरेलले सदैव जनताको सुख दुख र विकासमा आफू सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
आइतबार, कात्तिक २७, २०७९
उपेन्द्र यादव र सिके राउतको क्षेत्रमा गजेन्द्रनारायण सिंहको चर्चा
मधेशको राजनीतिको कुरा गर्दा सिंहको चर्चा स्वभाविकै रुपमा आउँछ। अहिले पनि मधेशका दुई प्रभावशाली नेतृत्वबीचको लडाइँमा सिंहको चर्चा दुवै पक्षमा देखिएको छ।
आइतबार, कात्तिक २७, २०७९
वर्षमानको दाबी– संघ र सातै प्रदेशमा दुई–तिहाइको गठबन्धन सरकार
फरक प्रशंगमा पुनले रोल्पामा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा नै नहुने दाबी गरे। स्थानीय निर्वाचनमा वडाअध्यक्षहरूले पाएको मतका आधारमा गठबन्धनसँग ६६ हजार र एमालेसँग १५ हजारमात्र मत रहेको उनको भनाइ थियो।
आइतबार, कात्तिक २७, २०७९
बैंकको आतंक रोक्न राष्ट्र बैंकको हस्तक्षेप जरुरी छ: महासंघ
ब्याजदरमाथि हस्तक्षेप मूख्य अजेन्डा बनाएको महासंघको विज्ञप्तिमा भनिएको छ, ‘उद्योगी व्यवसायीहरूलाई ऋण चुक्ताका लागि अनावश्यक दबाब दिने काम रोक्न, सहज रुपमा ऋण उपलब्ध गराउन, धितोलिलामको समयावधि बढाएर ६ महिना पुर्याउन र ब्याजदरलाई समेत एकल अंकमा झार्ने गरी आवश्यक नीति तर्जुमा गर्नुपर्छ।’
आइतबार, कात्तिक २७, २०७९
Nepal Live Samachar नेपाल लाइभ समाचार, कात्तिक २७, २०७९
आइतबार, कात्तिक २७, २०७९
Previous
2451
2452
2453
2454
2455
Next
सर्च गर्नुहोस्
×
Search