गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १०, २०८२
Tue, Jun 24, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
नुवाकोटमा आमाछोरीको हत्या
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भङ्गेरीमा सोमबार साँझ आमाछोरीको हत्या भएको छ। धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको हत्या भएको दुप्चेश्वर गाउँपालिका–५ का वडाध्यक्ष मइतबहादुर तामाङले जानकारी दिए।
मंगलबार, कात्तिक २९, २०७९
सामाजिक सञ्जालमार्फत् चुनाव प्रचार: ‘कानुन विपरीत’को गतिविधिमा स्वतन्त्र उम्मेदवार अगाडि
मंगलबार, कात्तिक २९, २०७९
सहकारी महासंघले राख्यो ब्याजदर पुनरावलोकन गर्न माग
साथै, सहकारी संघ-संस्थाहरूले आफ्नो सदस्यहरूसँग नियमित सम्पर्क तथा समन्वय गरी सेवा प्रवाह गर्न, वित्तीय सुशासन कायम गर्न, जोखिम विश्लेषण गरेर कारोवार गर्न, सामान्य अवस्थामा भन्दा अधिक तरलता कायम राख्न, खर्चमा मितव्ययिता अपनाउन तथा खराव कर्जा असुलीमा विशेष ध्यान दिन समेत महासंघले अनुरोध गरेको छ।
सोमबार, कात्तिक २८, २०७९
सडकका सहयोगापेक्षी मानवको उद्धार तथा व्यवस्थापनप्रति महानगर प्रतिबद्ध छ- मेयर शाह
भवन बनाउन प्रस्ताव गरिएको जग्गा अहिलेसम्म नगरपालिकाले स्वामित्व र भोगाधिकार प्राप्त गरेको छैन। बैठकमा यस विषयमा छलफल गर्दै नगरपालिकालाई जग्गा प्राप्तिका लागि अनुरोध गर्ने निर्णय गरिएको महानगरले जनाएको छ।
सोमबार, कात्तिक २८, २०७९
Nepal Live Samachar नेपाल लाइभ समाचार, कात्तिक २८, २०७९
सोमबार, कात्तिक २८, २०७९
समानुपातिक उम्मेदवार पौडेलको दाबीः राप्रपाले प्रत्यक्षमै २० भन्दा बढी सिट जित्छ
‘राप्रपाले यसपटक प्रत्यक्षमा २० भन्दा बढी सिट जित्छ। काठमाडौं उपत्यकामै पनि पहिलोपटक जित निकाल्दैछ, समानुपातिकमा राप्रपा पहिलो दल बन्छ। आगामी संसद्मा राप्रपा निर्णायक र हस्तक्षेपकारी शक्तिको रुपमा आउनेछ’, उनले भनेका छन्।
सोमबार, कात्तिक २८, २०७९
कांग्रेसजनलाई ओनसरीको अपिलः काठमाडौंमा मलाई जिताउनुस्, रोल्पामा हामी तपाईंहरूलाई जिताउँदैछौं
कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर काठमाडौं–२ बाट संघमा आफू विजयी हुँदै गरेको दाबी गर्दै उनले रोल्पाको प्रदेश (ख) मा माओवादी मतले कांग्रेस उम्मेदवार विजयी हुँदै गरेको बताइन्। घर्तीको गृहिजल्ला रोल्पाको प्रदेश (ख) मा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन गठबन्धनका साझा उम्मेदवार छन्।
सोमबार, कात्तिक २८, २०७९
मैदानमा पुरानै प्रतिस्पर्धी उदय र नवराज, जो दोस्रो जितको खोजीमा छन्
ललितपुर- १ मा नेकपा एमालेका नवराज सिलवाल र नेपाली कांग्रेसका उदयशमशेर जबराबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। अहिलेसम्म यो क्षेत्रबाट एक-एक पटक जित हासिल गरेका यी दुवै उम्मेदवार दोस्रो जितको खोजीमा छन्।
सोमबार, कात्तिक २८, २०७९
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर: देशकै ठूलो बैंक बन्दै ग्लोबल आइएमई बिओके
‘मुलुकको आर्थिक रुपान्तरण र आर्थिक समृद्धिका लागि ठूलो, सक्षम र राम्रो बैंकको आवश्यकता पर्छ। त्यसको सम्बोधन मर्जरपछि बन्ने ग्लोबल आइएमई बिओकेले गर्नेछ’, उनले भने। उनले मर्जरपछि बन्ने नयाँ बैंकले नेपालको बैंकिङ क्षेत्रमा ठूलो सफलता हासिल गर्ने विश्वास प्रकट गरे।
सोमबार, कात्तिक २८, २०७९
प्रदीपले भारतमा जिते अन्तर्राष्ट्रिय डेब्यू अभिनेता अवार्ड
अभिनेता खड्काले फेस्टिभलमा ‘प्रेमगीत ३’को हिन्दी संस्करण अन्तर्गतको फिचर फिल्मतर्फ डेब्यू अभिनेताको अवार्ड जित्न सफल भएका हुन्। अवार्ड प्राप्त गरेको तस्बिर उनले सामाजिक सञ्जालमार्फत सेयर गरेका छन्। उनले डेब्यू अवार्डका लागि प्रेमगीत– ३ टिमलाई धन्यवाद ज्ञापन गरेका छन्। फेस्टिभलमा उत्कृष्ट फिल्म भने हिन्दी फिल्म ‘मास्क’ बनेको छ।
सोमबार, कात्तिक २८, २०७९
नक्कली सुन धितो राखेर २४ लाख कर्जा लिएका युवक समातिए
प्रहरीकाअनुसार उनले विभिन्न मितिमा नक्कली सुनका गहना धितो राखेर पोखराको बिरौटामा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार, पृथ्वीचोकमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाटै ७ लाख ४५ हजार गरी २४ लाख ५ हजार कर्जा लिएका थिए।
सोमबार, कात्तिक २८, २०७९
बलिङ र ब्याटिङ दुवै नचल्दा नेपालले युएईसँगको पहिलो खेल ८४ रनले गुमायो
कुशल भुर्तेल ६ र सोमपाल कामी ३ रनमा आउट भए। कुशललाई आउट गरेका आयनले १० ओभरमा ४ मेडन राख्दै १४ रन खर्चे। करण केसी ३ रनमा आउट भए। गुलशन झा १९ र ललित राजवंशी ६ रनमा अविजित रहे । ९ जना बलर प्रयोग गरेको युएईबाट बसिल अहमदले २ तथा रोहन मुस्ताफा र जाहुर खानले १–१ विकेट लिए।
सोमबार, कात्तिक २८, २०७९
कांग्रेस प्रवक्ता महतको दाबी– चुनावपछि पनि देउवा नै प्रधानमन्त्री
‘प्रतिनिधि सभाका १६५ सिट मध्ये ९१ सिटमा हामीले लडेका छौं। ७४ सिटमा गठबन्धनका साथीहरू लड्नु भएको छ। त्यसबाटै सु–स्पष्ट हुन्छ, स्वभाविक नेतृत्व कांग्रेसको हो। त्यसकारण, नेतृत्वदायी भूमिका कांग्रेसको छ भन्ने कुरामा दुईमत छैन,’ महतले भने, ‘भोलिका दिनमा पनि स्ववाभिक नेतृत्व कांग्रेसकै हो। र कांग्रेसभित्र स्ववाभिक नेतृत्व शेरबहादुर देउवा नै हो।...
सोमबार, कात्तिक २८, २०७९
ललितपुरमा एक बालिका बलात्कृत, भारतीय नागरिक पक्राउ
बल्खुस्थित नमस्ते सुविधा गेष्ट हाउसमा नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतको बिहार मोतिहारी देवापुर ग्रामपञ्चायतका २० वर्षीय रेहान शेखलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो।
सोमबार, कात्तिक २८, २०७९
तेस्रो लिङ्गी उम्मेदवार डिलूको पक्षमा सर्वोच्चको अन्तरिम आदेश, उम्मेदवारी कायम हुने
आयोगले बन्दसूची र नागरिकतामा लैङ्गिक पहिचान फरक परेका प्रतिनिधि सभाका १७ र प्रदेश सभाका २० गरी ३७ जना उम्मेदवारको नाम समानुपातिकतर्फको बन्दसूचीबाट हटाएको थियो। सर्वोच्चको आदेशपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट तेस्रो लिङ्गी पहिचानमा नागरिकता लिएकी बुदुजाले नाम हटाएको थियो।
सोमबार, कात्तिक २८, २०७९
साना दल र स्वतन्त्र उम्मेदवारप्रति लक्षित गर्दै कांग्रेस प्रवक्ताले भने– सामाजिक सञ्जालमा घोषणा गर्दैमा देश चल्दैन
‘सामाजिक सञ्जालमा यो हुन्छ, त्यो हुन्छ भनेर घोषणा गर्दैमा ‘रोमान्टिसिजम’मा देश चल्दैन’ उनले भने, ‘देश चलाउनका लागि घोषणाभन्दा पनि अनुभव, समर्पण र सजिलो अप्ठयारो परिस्थितिमा पनि धैर्यताका साथ काम गर्नसक्ने प्रतिवद्धता चाहिन्छ।
सोमबार, कात्तिक २८, २०७९
रामचन्द्र पौडेललाई चुनावपछि मुलुकको कार्यकारी प्रमुख बन्ने हक छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्ने इच्छा पूरा हुने सम्भावना बढेको बताएका छन्।
सोमबार, कात्तिक २८, २०७९
साताको दोस्रो दिन नेप्से परिसूचकमा वृद्धि
साताको दोस्रो दिन नेप्से परिसूचकमा वृद्धि भएको छ। सोमबार नेप्से परिसूचक २१.२६ अंक बढेर १९०४.४३ बिन्दुमा बन्द भएको हो।
सोमबार, कात्तिक २८, २०७९
Previous
2449
2450
2451
2452
2453
Next
सर्च गर्नुहोस्
×
Search