गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १०, २०८२
Tue, Jun 24, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सर्वोच्चले भन्यो– तोसिमाले लिएको भत्ता भैपरी आउने सामान्य भुक्तानीमात्र हो
सर्वोच्चले यसअघि जारी भएको अन्तरिम आदेश बदर गर्नुपर्ने कारण नभएकोसमेत भनेको छ। निर्वाचन आयोगले कार्की लाभको पदमा रहेको भन्दै उम्मेदवारी खारेजी गरिदिए पछि उनी सर्वोच्च पुगेकी थिइन्। कार्की ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार रहेकी छिन्।
सोमबार, कात्तिक २८, २०७९
मामाको हत्या आरोपमा भान्जा पक्राउ
मोरङको पथरी शनिश्चरे नगरपालिका–१ बस्ने ४२ वर्षीय काजी मोहरालाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको अभियोगमा उनका भान्जा नाता पर्ने उर्लाबारी नगरपालिका–८ बस्ने २२ वर्षीय सुजन पाँचकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
सोमबार, कात्तिक २८, २०७९
रविलाई ओलीको व्यंग्यः टीभीमा समाचार भन्नुपर्ने उम्मेदवार बनेका छन्!
‘मैले सुनेको छु, यस क्षेत्रमा अनेक थरीका मान्छे उठ्या छन्। कोही बिरामी जाँच्नुपर्ने अस्पताल छाडेर यता आएका छन्। कोही टेलिभिजनमा समाचार भन्नुपर्ने मान्छे त्यो छोडेर यता आएका छन्,’ ओलीले भने, ‘कोही के गर्नुपर्ने, कोही के गर्नु पर्ने मान्छे चिन्नु न जान्नु कता हिँडेको हो थाहा छैन। घण्टी बजाएका छन्। बाटो सोधेका छन्।’
सोमबार, कात्तिक २८, २०७९
प्रचण्डमाथि ओलीको कटाक्षः गोरखामा पनि भोट पाएर चुनाव जित्ने स्थिति रहेनछ, मान्छे कुट्न थाले
‘अहिले हामीले महिनावारी उमेर समूहका सबै महिलालाई महिनाको १२५ का दरले वर्षको एक हजार ब५ सय रुपैयाँ स्यानिटरी प्याडका लागि पैसा बैंक खातामा राखिदिने भनेका छौं। यो कसैले पनि हटाउन त के, कटाउन पनि सक्दैन। अब यो बढाउनेबाहेक कुनै विकल्प छैन’, उनले भने, ‘जे सुरु गर्छ एमालेले गर्छ। अरुले त कुरा गर्ने हो।’
सोमबार, कात्तिक २८, २०७९
तोसिमाको पक्षमा सर्वोच्चको आदेश, उम्मेदवारी कायमै हुने
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले यसअघि जारी भएको अन्तरिक बदर गर्न अस्वीकार गरेको हो।
सोमबार, कात्तिक २८, २०७९
पूर्वआयुक्तहरूले मागे मानवअधिकार आयोगका पदाधिकारीको राजीनामा
यसले राष्ट्रिय मानवअधिकार आयोगको मात्र नभइ समग्र राष्ट्रको प्रतिष्ठामा पार्नसक्ने प्रभावप्रति हामीलाई चिन्तित तुल्याएको भन्दै उनीहरूको विज्ञप्तिमा भनिएको छ ‘ आयोगको अन्तर्राष्ट्रिय स्तरलाई ‘क’ श्रेणीमा नै कायमराखी राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा आयोगको विश्वसनीयता र नेपाल राष्ट्रको प्रतिष्ठा उच्च कायम राखिरहन हाल राष्ट्रिय मानवअधिकार आ...
सोमबार, कात्तिक २८, २०७९
चितवन पुगरे प्रचण्डप्रति लक्षित गर्दै ओलीले भनेः राम, सीता र लक्ष्मणसँग दुष्मनी गर्ने सिद्धिन्छन्
‘मैले राम–लक्ष्मण जन्मिएको, बसेको, खेलेको र राज गरेको ठाउँमा राम जन्मभूमी ल्याउँदा एकजना यतैका हुँ भन्ने नेताले मलाई त गधा बोकेको हनुमान पठाए, लखेट्ने भयो भने’, उनले भने, ‘मलाई थाहा थियो, एमालेसँग दुष्मनी गर्ने पनि सकिन्छन्, राम, सीता र लक्ष्मणसँग दुष्मनी गर्ने पनि सिद्धिन्छन्।’
सोमबार, कात्तिक २८, २०७९
निर्वाचनको तयारीबारे आयोगले कूटनीतिक नियोगलाई जानकारी गरायो
भटराईले ३ वटा अन्तराष्ट्रिय संस्था, ४४ वटा राष्ट्रिय संस्थालाई निर्वाचन अनुगमनको अधिकार प्रदान गरिएको र निर्वाचनमा ८ हजार पर्यवेक्षक परिचालन गरिएको जानकारी गराएका थिए। आयोगसँगको भेटवार्तामा कूटनीतिक नियोगका प्रतिनिधिहरुले संविधानमा उल्लेख भए अनुसार महिला सहभागिताको प्रत्याभूतिबारे जिज्ञासा राखेको भेटमा सहभागी पदाधिकारीले बताएका छन्।
सोमबार, कात्तिक २८, २०७९
पत्रकार अधिकारी मृत्यु घटनाः छानबिन माग गर्दैै प्रहरीमा जाहेरी
नेपाल लाइभका पूर्वसम्पादनसमेत रहेका अधिकारीले कान्तिपुर, नयाँ पत्रिकामा समेत काम गरिसकेका छन्। विशेषगरी, सुरक्षा अपराध तथा राजनीतिक बिटमा कमल चलाउने अधिकारीका धम्बोजी, नोरा, जासुसीको जालो, चक्रव्यूहमा चन्द्रसूर्यजस्ता किताब पनि प्रकाशित छन्।
सोमबार, कात्तिक २८, २०७९
राष्ट्रपति एर्डाेगानको आशंका– इस्तानबुलमा भएको आक्रमणमा आतङ्ककारीको हात हुनुपर्छ
उनले यो कार्य आतङ्ककारीहरुबाट भएको हो र यो आतङ्ककारी कार्य हो भने। आइतबार इस्तानबुलमा आयोजित एक पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘अहिले नै यसो भन्न त हतार हुनसक्छ, त्यसैले मैले सय प्रतिशत नै आतङ्ककारी हमला त भन्न सक्दिन, तर पनि यो काम आतङ्ेककारीकै हो भन्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ।’
सोमबार, कात्तिक २८, २०७९
रुकुम (पूर्व)का तीन वटै क्षेत्रमा ‘बागी’को डर
रुकुम(पूर्व) मा विगतका निर्वाचनको मतपरिणाम हेर्दा माओवादी केन्द्र हावी देखिन्छ। माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती गत निर्वाचनमा प्रदेशसभा २ बाट निर्वाचित भइ लुम्बिनी प्रदेशको सभामुख निर्वाचित भइसकेका छन्।
सोमबार, कात्तिक २८, २०७९
सुशासन, विकास र समृद्धि नै गठबन्धनको अजेण्डा हो : प्रचण्ड
सोमबार लम्जुङको राइनसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्।
सोमबार, कात्तिक २८, २०७९
युएईले नेपाललाई दियो २६४ रनको लक्ष्य
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो।
सोमबार, कात्तिक २८, २०७९
विश्वकप फुटबल प्रत्यक्ष प्रशारण विवाद : अन्तिम सुनुवाई ३० गते
न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र हरि फुयाँलको संयुक्त इजलासमा पेसी तोकिएकोमा अब उक्त मुद्दाको अन्तिम सुनुवाई ३० गते हुने सर्वोच्च प्रशासनले जनाएको छ।
सोमबार, कात्तिक २८, २०७९
चुनावका दिन अत्यावश्यकीय सेवा प्रवाह गर्ने सवारीका लागि पास नचाहिने
आयोगले बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, अस्पतालमा कार्यरत परिचय पत्र बोकेका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पासको अनुमति लिनुनपर्ने आयोगले बताएको हो।
सोमबार, कात्तिक २८, २०७९
नेपालगन्जमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न
उक्त राइडमा सहभागीका बीचमा विचिन्न खेलहरु पनि खेलाइएको थियो। सहभागी सबै राइडरहरुलाई सहभागिताको प्रमाणपत्रका साथै उपहार प्रदान गरिएको छ।
सोमबार, कात्तिक २८, २०७९
सुनको मूल्य घट्यो
सुनको मूल्य अघिल्लो दिन आइतबार प्रतितोला ९७ हजार तीन सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार सात सय कायम भएको छ
सोमबार, कात्तिक २८, २०७९
गठबन्धन भए पनि भुसाललाई सहज छैन पूर्वमन्त्री रायमाझीको चुनौती
रायमाझी उक्त क्षेत्रमा तेस्रोपटक जित हात पार्दै आफ्नो प्रभाव कायम राख्ने पक्षमा छन् भने भुसाल नयाँ क्षेत्रमा जित हात पार्ने दाउमा छिन्।
सोमबार, कात्तिक २८, २०७९
Previous
2450
2451
2452
2453
2454
Next
सर्च गर्नुहोस्
×
Search