गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १०, २०८२
Tue, Jun 24, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
राजधानीको ब्याटल हामीले तत्कालीन रुपमा हार्यौं, तर अझै पनि उक्त निर्णय उल्टन सक्छ: विष्णु पौडेल [अन्तर्वार्ता]
अर्काे प्रदेश सभाले डस्टर लगाएर, मेटेर अर्काे प्रदेश सभाको नाम लेख्न सक्छ, प्रदेश सभाले चाह्यो भने। कहिलेकाहीँ के हुन्छ भने लडाइँ न्यायपूर्ण हुन्छ तर जितिँदैन। त्यो न्यायपूर्ण लडाइँ जितिएन भन्दैमा न्यायपूर्ण लडाइँ खण्डित भएको भन्न मिल्दैन। म के भन्छु भने भगवानहरूले पनि धार्मिक युद्ध हारेका छन्।
आइतबार, कात्तिक २७, २०७९
रवि लामिछानेको गाडी तोडफोड भएकोबारे आयोगले गृहलाई भन्यो– निर्वाचनमा सहभागी हुने उपर्युक्त वातावरण बनाउनू
आयोगले आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यही कात्तिक २२ गते नेपाल सरकार, गृह मन्त्रालयमार्फत राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न-गराउन र निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्व...
आइतबार, कात्तिक २७, २०७९
भूकम्पका कारण एक जनाको मृत्यु
उनले भने, ‘भूकम्प जाने बेला घरभित्रै रहेका वृद्ध बाहिर भाग्ने क्रममा मृत्यु भएको हो।’ मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च स्वरूप रु २० हजार र बन्दोबस्तका सामग्री पनि हस्तान्तरण गरेको जोशीले बताए।
आइतबार, कात्तिक २७, २०७९
निर्वाचनसँग संलग्न निकायलाई केन्द्रीय आचारसंहिता अनुगमन समितिले दियो ६ बुँदे निर्देशन
यस्तै, आफ्नो कार्यक्षेत्र भित्रका कुनै पनि स्थानमा कुनै उम्मेदवार र राजनीतिक दलले अस्वभाविक गतिविधि गरेको, भोज भतेर गरेको, हातहतियार वा निशेधित सामान लिई हिडेको र शान्ति भंग गर्ने प्रयास भएको पाइए निगरानी राखेर तत्काल जानकारी गराउनुको साथै कारवाही गर्नुपर्ने भए तत्काल कारबाही गर्न आधिकारिक निकायलाई निर्देशनसमेत दिइएको आयोगले जनाएको छ।
आइतबार, कात्तिक २७, २०७९
मधेस सरकारले कसरी काम गर्न सक्छ भन्ने हामी देखाउनेछौँ: कृष्ण यादव, कांग्रेसका मधेस प्रदेश सभापति [अन्तर्वार्ता]
हामी गठबन्धनका दलहरुको सामान्य बुझाइ छ, जुन दलले प्रदेश सभामा बढी सिट जित्छ, त्यसैको नेतृत्वमा सरकार बन्छ। यो चलनमा पनि रहेको र वैज्ञानिक पनि हो। अरु विस्तृत कुरा निर्वाचनको नतिजा आएपछि हुन्छ।
आइतबार, कात्तिक २७, २०७९
नेपालमा नानो युरिया मलको बिक्री सुरु
नानो युरिया मललाई पातबाट छर्किने गरिन्छ। १ लिटर सफा पानीमा २ देखि ४ मिलिलिटर नानो युरिया झोल मल मिसाएर बालीको पातमा छर्कन सकिने कम्पनीले जनाएको छ। बाली लगाएको ३० देखि ३५ दिनपछि र फूल फुल्ने १ हप्ताअघि दुईपटक छर्किनुपर्ने बताइएको छ।
आइतबार, कात्तिक २७, २०७९
विजेता इंग्ल्याण्डका कुरान बने सर्वोत्कृष्ट खेलाडी
कुरानले प्रतियोगितामा ६ खेल खेले। २२.४ ओभरमा १४८ रन खर्चेर उनले १३ विकेट लिए। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहे । उनीअघि श्रीलंकाका स्पिनर वानिन्दू हसरंगा १५ विकेटका साथ शीर्ष स्थानमा रहेका छन्।
आइतबार, कात्तिक २७, २०७९
सिटी एक्सप्रेसको मेगा बम्पर उपहारअन्तर्गत पाँच तोला सुन विजेताको नाम घोषणा
कम्पनीले विद्युतिय प्रणालीद्वारा विजेता छनोट गर्दा साउदी अरबबाट रेमिट्यान्स पठाउने जिवन रायमाझीले पाँच तोला सुन जित्न सफल भएका हुन्।
आइतबार, कात्तिक २७, २०७९
नयाँ पुस्ताको फोर्ड रेन्जर र्यापटर नेपाल भित्रियो
अफ–रोड भू–भाग मध्यनजर गरी विभिन्न नयाँ सुविधा तथा प्रविधि जडान गरिएको नेक्स्ट–जेन रेन्जर र्यापटरमा नयाँ ट्वीन–टर्वो ३.० लिटर इकोबुस्ट भिसिक्स पेट्रोल ईन्जिन जडान गरिएको छ।
आइतबार, कात्तिक २७, २०७९
आगामी निर्वाचनपछि गगन थापा प्रधानमन्त्री बन्छन् : अर्थविद् वाग्ले [भिडियाे]
आइतबार, कात्तिक २७, २०७९
राजनीतिमा व्यवसायीको बढ्दो प्रभाव [भिडियाे]
आइतबार, कात्तिक २७, २०७९
पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले जित्यो टी–२० विश्वकपको उपाधि
यसैगरी, मोहम्मद हरिसले १२ बलमा ८, मोहम्मद नवाजले ७ बलमा ५, शाहिन अफ्रिदीले अविजित रहँदै ३ बलमा ५, मोहम्मद वासिमले ८ बलमा ४, हरिस राफले अविजित रहँदै १ बलमा एकै रन बनाउँदा इफ्तिकर अहमदले भने ६ बल खेलेर पनि शून्य रनमा आउट भए।
आइतबार, कात्तिक २७, २०७९
गगन थापा ‘क्वालिफाइड लिडर’ हुन्, हाम्रो पुस्ताको नेतृत्व उनले नै गर्छन्
सानो रोग लाग्नासाथ घर, खेत बेच्न नपर्ने त्यो सामाजिक सुरक्षाको प्रयाभूति देखाउने खालको युनिफाइड हेल्थ केयर सिस्टमको जग गगन थापाले सात महिनामै बसाएका हुन्।
आइतबार, कात्तिक २७, २०७९
ओलीको ठोकुवा– निर्वाचनपछि देउवा प्रतिपक्षी दलको नेता
‘प्रचण्डजीले आफैँ भन्नुभएको छ, तेस्रो शक्ति हुन्छौँ भनेर। उहाँलाई एउटा भ्रम छ आफू जता गयो त्यतै सरकार बन्छ भन्ने। बिचौलिया बनेर खान्छौँ भन्ने। प्रचण्डजी तपाईँको विचौलियाको समय गयो।’
आइतबार, कात्तिक २७, २०७९
अमेरिकी राष्ट्रपति बाइडेन आफूनिकट एशियाली नेताहरूसँग वार्तामा व्यस्त
उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा तनाब बढिरहेको छ। उसले निरन्तर हतियार परीक्षण एवम् प्रदर्शन गर्दै आएको छ। अमेरिका र दक्षिणकोरियाले संयुक्त सैन्य अभ्यास गरेपछि क्रुद्ध बनेको प्योङयाङले परीक्षणको निन्दा गरेको थियो। संयुक्त अभ्यासका क्रममा दुवै देशले बमवर्षक एवम् लडाकू विमान उडाएका थिए।
आइतबार, कात्तिक २७, २०७९
इन्डोनेसियाको भ्रमण गर्दै भारतीय प्रधानमन्त्री मोदी
‘प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी२० शिखर सम्मेलनमा भाग लिनुहुने छ र यहाँ उहाँले औपचारिक रूपमा २०२३ को लागि भारतको २०२३ अध्यक्षता लिनुहने छ’, भारतीले एएनआईलाई भने, ‘प्रधानमन्त्री मोदीको जी२० मा आउनु महत्त्वपूर्ण छ किनभने भारतले इन्डोनेसियाबाट जी२० को अध्यक्षता लिन लागेको छ। भारतले इन्डोनेसियालाई निरन्तर सहयोग प्रदान गरेको छ, र इन्डो...
आइतबार, कात्तिक २७, २०७९
रवि लामिछानेको गाडीमाथि आक्रमण
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको गाडीमाथि आक्रमण भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक तर्फका उम्मेदवार गणेश कार्कीले पार्टी सभापतिको घरदैलोको क्रममा रहेको गाडीमाथि प्रहार भएको भन्दै सामाजिक सञ्जालमा फोटो र भिडिओहरु साझा गरेका छन्।
आइतबार, कात्तिक २७, २०७९
साताको पहिलो दिन नेप्से परिसूचकमा पहिरो
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८३ अंकले ओरालो लागेर तीन सय ७० दशमलव ५३ मा सिमित भएको छ।
आइतबार, कात्तिक २७, २०७९
Previous
2452
2453
2454
2455
2456
Next
सर्च गर्नुहोस्
×
Search