गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार ९, २०८२
Mon, Jun 23, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
झोलेहरूको उपनिवेश
कहिले घामको खोजीमा, कहिले छहारीको खोजीमा, बाँझो खेतको गह्राहरूमा, मन्दिर मस्जिद गिर्जाघरहरूमा, चुहिने झोला बोकी भरिन्छ कि भन्ने स्वैरकल्पनामा झोलेहरुको उपनिवेशमा।
आइतबार, कात्तिक २७, २०७९
हामीलाई भोटका लागि जनता अल्मल्याउनु छैन : ओली
ओलीले ४१ महिनाको सरकारमा थुप्रै काम गरेको बताउँदै ८२ वटा माइलस्टोन भनेर उल्लेख गरेको दाबी गरे। उनले आफ्नो घोषणापत्रमा २० ग्यारेन्टीहरुलाई अघि बढाएको जानकारी गराए।
आइतबार, कात्तिक २७, २०७९
पाकिस्तानले दियो इंग्ल्याण्डलाई १३८ रनको सामान्य लक्ष्य
टी–२० क्रिकेट विश्वकपको फाइनल यतिबेला अष्ट्रेलियामा जारी छ। यसैबीच, पहिलो पारी सकिएको छ। मेलबर्नमा जारी फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो।
आइतबार, कात्तिक २७, २०७९
एमालेको सभामा भीम रावल खोज्नेलाई ओलीको जवाफ- माया लागेको भए अछाम जानुस्
ओली बोलिरहँदा ‘भीम रावल...’ भन्ने आवाज आएपछि ओली केही आक्रोशित हुँदै जवाफ दिन्छन्- ‘चुप लागेर बस्नुस्। भीम रावलको माया लागेको भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस्।’
आइतबार, कात्तिक २७, २०७९
सुकुम्बासीको आवाज– सरकारले वास्तविक र नक्कली सुकुम्बासी छुट्याओस्
आइतबार, कात्तिक २७, २०७९
नेहा चौधरी घटनाबारे छानबिन गर्न प्रहरीलाई मधेशी आयोगद्वारा पत्राचार
करिब ८ महिनाअघि महोत्तरीको रामगोपालपुर घर भएका डा पंकज चौधरीसँग विवाह भएकी नेहालाई दाइजोको नाममा श्रीमान् र उनका परिवारले शारीरिक तथा मानसिक यातना दिएको उजुरी आयोगमा परेको छ। सो घटना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त घटनाप्रति सामाजिक सञ्जाल प्रयोगकर्ता नेहाले न्याय पाउनुपर्ने बताउँदै उनको पक्षमा उभिएका छन्।
आइतबार, कात्तिक २७, २०७९
नेपाल टेलिकमले ल्यायो निर्वाचन अफर
मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभातथाप्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको हो ।
आइतबार, कात्तिक २७, २०७९
चुनावी सुरक्षाका लागि गुल्मीमा खटिए २५०० सुरक्षाकर्मी
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि गुल्मी जिल्लामा २ हजार ५०० बढी सुरक्षाकर्मी खटिएका छन्। जिल्लामा रहेका विभिन्न निर्वाचन क्षेत्रमा १ हजार ४ सय ६८ म्यादी प्रहरी, ७ सय नेपाल प्रहरी र शसस्त्र प्रहरी र नेपाली सेना समेत गरी २ हजार ५०० बढी सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडलले जानकारी दिए।
आइतबार, कात्तिक २७, २०७९
मतदाता शिक्षा दिन घर–घर गएका महिला स्वयंसेविकाको गुनासो– मतदातामा जाँगर छैन, भोट हालेर के हुन्छ र नसिकौं भन्छन्
‘वडा सचिवको संयोजकत्वमा ३ सदस्यीय मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। हाम्रो यो वडा नक्साल, दरबारमार्ग, ज्ञानेश्वर, गैरीधारा, लैनचौरसम्मको क्षेत्रमा पर्दछ’, उनले भने, ‘स्वास्थ्य स्वयमसेविकाहरू मतदाता शिक्षाका लागि मतदाताहरूका घर–घरमा पुगिरहनु भएको छ । यो कार्यक्रम कात्तिक १८ गतेदेखि मंसीर १ गतेसम्म निरन्तर चल्नेछ।’
आइतबार, कात्तिक २७, २०७९
हिताची माईक्रोवेभ ओभन चार भेरियन्टसहित नेपाली बजारमा उपलब्ध
चार भेरियन्टका साथ उपलब्ध माइक्रोवेभ ओभनका नयाँ श्रृङ्खलाहरुमा– २३ लिटर डिजिटल ग्रिलमाइक्रोवेभ ओभन, २० लिटर डिजिटल ग्रिलमाइक्रोवेभ ओभन, २० लिटर मेकानिकलमाइक्रोवेभ ओभन र डिसेम्बर २०२२ सम्ममाचौथो भेरियन्ट ३२ लिटर कन्भेक्सन माइक्रोवेभ ओभन नेपाली बजारमा उपलब्ध हुनेछ ।
आइतबार, कात्तिक २७, २०७९
जहाँ पुगे पनि मन्त्री बनाउँछौं भनेको सुन्छु, गठबन्धनले १६५ मन्त्री बनाउँछ?–ओली
उनले मन्त्री बनाउने पनि एउटा प्रक्रिया र निर्णय गर्ने शैली हुने भन्दै एमालेले बहुमत ल्याएर सरकार बनाउने भएकाले मन्त्री बनाउने झुटो आश्वासन नबाँड्न आग्रह गरे।
आइतबार, कात्तिक २७, २०७९
सार्वजनिक यातायात प्रणालीलाई सुधार गरेपछि सडक सुरक्षामा काम गर्न सहज हुन्छ— प्रमुख शाह
कार्यशालामा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले, सडक दुर्घटना, त्यसबाट हुने चोटपटक र मृत्यु घटाउने दिशामा काम गर्नु अहिलेको जरुरी भएको बताए।
आइतबार, कात्तिक २७, २०७९
पाकिस्तानले पहिले ब्याटिङ गर्ने
अष्ट्रेलियाको मेलबर्नमा इङ्ल्याण्डले टस जितेपछि फिल्डिङ रोजेको हो। इङल्याण्डले सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै फाइलनमा प्रवेश गरेको थियो भने पाकिस्तान न्यूजिल्याण्डलाई पराजित गर्दै आएको थियो।
आइतबार, कात्तिक २७, २०७९
प्रचण्डप्रति ओलीको टिप्पणी–कपालमा जेल लगाउँदै कुखुराको साँप्रासँगै झोल खाएर नेता भइँदैन
चुनावी सभालाई सम्बोधनका लागि कालीकोट पुगेका अध्यक्ष ओलीले अध्यक्ष दाहालमाथि यस्तो टिप्पणी गरेका हुन्। उनले जहिले पनि मान्छे उचालेर सहिद बनाउने अनि नहेर्ने प्रवृत्ति माओवादीमा देखिएको आरोप लगाए।
आइतबार, कात्तिक २७, २०७९
हिताचीको माईक्रोवेभ ओभन चार भेरियन्टसहित नेपाली बजारमा
हिताचीको उच्च श्रेणीको माइक्रोवेभ ओभनहरूले उपभोक्ताहरूलाई स्वस्थ जीवनको फाइदाहरू र सहजै फ्याट, नुन र क्यालोरी घटाउने नवोत्पाद सुविधा प्रदान गर्ने दाबी गरिएको छ।
आइतबार, कात्तिक २७, २०७९
गृहमन्त्रीको १३१ सिटको दाबी : विपक्षीलाई दबाबमा राख्ने रणनीति कि सूचनाको दुरुपयोग?
यो चुनाव सामान्य अवस्थामा नभएको भन्ने नेताहरुको भाषणमा यो चुनावमा हुने जित हारले मुलुकको आगामी यात्रा तय गर्ने सन्देश जति प्रष्ट छ, आफ्नो दल/गठबन्धनले नजिते मुलुकको भविष्य खराब हुने चेतावति पनि उति नै प्रष्ट छ।
आइतबार, कात्तिक २७, २०७९
निर्वाचन नजिकिएसँगै सवारी साधन बुकिङ बढ्यो
नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले निर्वाचनमा मतदाता गाउँसम्म लैजान बस बुकिङका लागि राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकताएले धमाधम बुकिङ गरेको जानकारी दिए।
आइतबार, कात्तिक २७, २०७९
नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय
भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो।
आइतबार, कात्तिक २७, २०७९
Previous
2453
2454
2455
2456
2457
Next
सर्च गर्नुहोस्
×
Search