गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १०, २०८२
Tue, Jun 24, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
कार्यकर्तालाई ओलीको निर्देशन: बाक्सा अगाडिबाट एक छिन पनि आँखा झिमिक्क नपार्नुहोस्
उनले एमालेका कार्यकर्ताहरुलाई बाक्साहरु (मतपेटिका)प्रति विशेष नजर लगाउन निर्देशन दिए। उनले भने,‘तपाईंहरु बाक्सा आफ्ना आँखाबाट कोठामा लान्छौं। ताला लगाएर लाहा छाप राखेर राख्छौं। यस्ता कुरामा कुनै भर नपर्नुहोस्। बाक्सा अगाडिबाट एक छिन पनि आँखा झिमिक्क नपार्नुहोस्। एउटा आँखो झिम्क्यो भने पनि अर्को खुला राख्नुहोस्।’
बुधबार, कात्तिक ३०, २०७९
नागरिकता विधेयक प्रमाणीकरण नगरेकोबारे राष्ट्रपतिले बुझाइन् सर्वोच्चलाई जवाफ
नागरिकता विधेयक प्रमाणीकरण नगरेको सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएकी छन्। राष्ट्रपतिको कार्यालयले महान्याधिवक्ताको कार्यालयमार्फत् सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेको हो।
बुधबार, कात्तिक ३०, २०७९
गण्डकीका अर्थमन्त्री बराल कालोसूचीबाट हटिसकेको भन्दै निर्वाचन आयोगलाई कोषको पत्र
युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’को नाम कालोसूचिबाट हटिसकेको जनाएको छ। प्रतिनिधि सभा सदस्यका लागि कास्की ३ बाट उम्मेदवार रहेका बरालविरुद्ध उजुरी परेपछि निर्वाचन आयोगले स्वरोजगार कोषलाई पत्राचार गरेको थियो।
बुधबार, कात्तिक ३०, २०७९
सुनसरी पुगेर केपी ओलीको टिप्पणी– विजय गच्छादार भोट लुटेर जित्दै आएका हुन्
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विजयकुमार गच्छादार मतदाताको मन जितेर नभइ मतपत्र लुटेर चुनाव जित्दै आएको आरोप लगाएका छन्। बुधबार सुनसरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गच्छदारमाथि मतपत्र लुटेको आरोप लगाएका हुन्।
बुधबार, कात्तिक ३०, २०७९
निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको सरकारको दाबी
सरकारले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ। गृह मन्त्रालयले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जानकारी गराएको हो।
बुधबार, कात्तिक ३०, २०७९
निर्वाचन कानुन उल्लंघन गरेको स्थानको मत गणना नै हुँदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया
यस्तै मतदानका क्रममा मतदातालाई कसैले तपाईं कसलाई मतदान गर्नुहुन्छ? तपाईं कुन चिह्नमा मतदान गर्नुहुन्छ? भन्ने जस्तो प्रश्न सोध्ने कार्य गरेको पाइएमा कारबाही गर्ने बताए।
बुधबार, कात्तिक ३०, २०७९
देशको अर्थतन्त्र सुधारका लागि युवाले नेतृत्व गर्नुपर्छ : स्वर्णिम वाग्ले
बुधबार, कात्तिक ३०, २०७९
टेलिकमको नाफामा सामान्य गिरावट, अन्य सूचकको अवस्था कस्तो छ?
टेलिकमको नाफा गत वर्षको भन्दा १.५२ प्रतिशतले कमी आएको छ। गत वर्ष यसले दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो। टेलिकमले सेवा व्यापारबाट गर्ने आम्दानी घट्दा नाफामा सामान्य गिरावट आएको हो।
बुधबार, कात्तिक ३०, २०७९
दुई वाणिज्य बैंकले गरे लाभांश घोषणा
इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने घोषण गरेको हो। बैंकको कात्तिक २९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो।
बुधबार, कात्तिक ३०, २०७९
केकी अधिकारीले मागिन् गगन थापालाई भोट
बुधबार, कात्तिक ३०, २०७९
काठमाडौं २ : तीन महिला उम्मेदवार, तीन अजेण्डा, तीन प्रचारशैली
मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं- २ मा तीन जना महिला उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। सत्ता गठबन्धनका तर्फबाट पूर्वसभामुख ओनसरी घर्ती मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेल उम्मेदवार बनेका छन्।
बुधबार, कात्तिक ३०, २०७९
गण्डकीका अर्थमन्त्री बरालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २०७६ साल माघमा कालोसूचीमा राखेको भन्दै गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि कास्की ३ बाट उम्मेदवार बनेका माओवादीका नेता बरालविरुद्ध उजुरी परेको हो।
बुधबार, कात्तिक ३०, २०७९
इरानले यमन पठाएको सत्तरी टन मिसाइल इन्धन अमेरिकी सेनाको कब्जामा
इरानबाट यमन जाने पानीजहाजमा मलका झोलामा लुकाइएको ७० टन मिसाइल इन्धन अमेरिकी नौसेनाले मंगलबार नियन्त्रणमा लिएको बताएको छ।
बुधबार, कात्तिक ३०, २०७९
अनधिकृत परिचय पाटी हटाउने क्रममा दोस्रो दिन २६० वटा बोर्ड हटाइयो
पूर्व क्षेत्रको बानेश्वरमा रहेको एउटै भवन (बानेश्वर प्लाजा) बाट ४३ वटा बोर्ड हटाइएको र यसका लागि दिनभर लागेको नगर प्रहरी निरीक्षक लीलाराज गाछाले जानकारी दिए।
बुधबार, कात्तिक ३०, २०७९
नागरिकता मुद्दामा मत खोज्दै सत्ता-गठबन्धन
नागरिकताको विषयलाई सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका नेताहरुले मधेस प्रदेशमा चुनावी मुद्दा बनाएका छन्। उनीहरुले यो मुद्दालाई एमालेसँग जोडेर प्रचार गरिरहेका छन्। गठबन्धनका नेताहरुले एमालेकै सल्लाहमा राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेको आरोप लगाइरहेका छन्।
बुधबार, कात्तिक ३०, २०७९
अधिकांश मतदाताले मलाई प्रधानमन्त्री बन्नुहोस् भनेका छन् : नेता सिंह
बुधबार घरदैलो अभियानका क्रममा आफू तीनपटक काठमाडौं १ बाट निर्वाचित भइ उपप्रधानमन्त्री बनिसकेको बताउँदै नेता सिंहले अब प्रधानमन्त्री बन्नका लागि मतदाताले अनुरोध गर्ने गरेको बताए।
बुधबार, कात्तिक ३०, २०७९
विश्वकप विवाद : सर्वोच्चमा मुद्दा सुनुवाई हुँदै, शुल्क लिने विषय खारेज होला ?
विश्वकप फुटबल प्रत्यक्ष प्रशारण गर्नेबारे देखिएको विवादसम्बन्धी मुद्दाको सुनुवाइका लागि सर्वोच्चमा पेसी तोकिएको छ। न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोज शर्माको संयुक्त इजलासमा पेसी तोकिएको छ। पेसी पहिलो नम्बरमा रहेको छ।
बुधबार, कात्तिक ३०, २०७९
गृहमन्त्रीविरुद्ध परेको बहुविवाहको उजुरी तामेलीमा राख्ने आयोगको निर्णय
गृहमन्त्री खाणविरुद्ध आयोगमा बहुविवाह गरेको भन्दै उजुरी परेको थियो। नेपाली कांग्रेसका तर्फबाट रुपन्देही–३ मा प्रतिनिधि सभाका उम्मेदवार रहेका खाणविरुद्ध बहुबिवाह गरेको भन्दै उजुरी परेको थियो।
बुधबार, कात्तिक ३०, २०७९
Previous
2446
2447
2448
2449
2450
Next
सर्च गर्नुहोस्
×
Search