गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, असार ११, २०८२
Wed, Jun 25, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
जाजरकोट निर्वाचन: ह्याट्रिक गर्ने दाउमा शक्ति बस्नेत, कमजोर छैन आचार्यको चुनौती
०७४ मा बस्नेतलाई जिताउन लागिपरेका एमाले केन्द्रीय सदस्य निरज प्रसाद आचार्य यसपटक उनकै प्रतिस्पर्धी छन्। यी दुई पूर्व-सहकर्मीको प्रतिस्पर्धा यसपालि रोचक हुने देखिएको छ।
बुधबार, कात्तिक ३०, २०७९
नयाँ नेतृत्वलाई इतिहासले सिकाएको पाठ
समग्रमा भन्नू पर्दा, अहिले विश्व नै अलिक असहज परिस्थितिबाट गुज्रिरहेको अवस्थामा छ। लाग्छ, कि हामी मानव जातिको इतिहासले नयाँ मोड आउने वाला छ।
बुधबार, कात्तिक ३०, २०७९
बहुविवाहको कसुरमा सजाय पाएका मेहताको उम्मेदवारी खारेज
‘प्रदेशसभा सदस्य निर्वाचनमा सुनसरी, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नंबर ४ ‘ख’ सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ। प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले निजको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको हो’, आायेगले...
बुधबार, कात्तिक ३०, २०७९
बिगर स्क्रिन,बिगर ड्रिम” वल्र्डकप स्किम सहित स्काइवर्थको क्युएलइडि प्लस टिभि बजारमा
एस्युइ ९५०० सिरिजको यो मोडल कम्पनीको लिड द फ्युचर थिमअन्तर्गत रहेको कम्पनीले जनाएको छ । स्काइ्वर्थको लागि नेपालको एक मात्र आधिकारिक विक्रेता केएल दुगड ग्रुुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेजले उक्त जानकारी दिएको हो ।
बुधबार, कात्तिक ३०, २०७९
ओलीको भविश्यवाणी– चुनावपछि कांग्रेस दोस्रो शक्ति हो, माकुरा झैँ पर–पर खुट्टा टेकेर हिडेको छ
ओलीले एकीकृत समाजवादी र लोसपा राष्ट्रिय पार्टी नै नबन्ने ठोकुवासमेत गरे। उनले लोसपाले प्रत्यक्ष तर्फ एक सिट पनि जित्न मुस्किल भएको दाबी पेश गरे। त्यसैले जसपा समयमै बूढो रुख छोडेर सूर्यको न्यायोमा आएको उनले बताए।
बुधबार, कात्तिक ३०, २०७९
आइडिया स्टुडियो सिजन- ७ सुरु
आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४५०० भन्दा बढी नवीन विचारहरुको आवेदन प्राप्त भएको थियो । त्यस मध्ये ३५० भन्दा बढी व्यवसायहरु इन्क्युबेट भइसकेका छन् । आइडिया स्टुडियो नेपालबाट इन्क्युबेट भएका व्यवसायहरु मध्ये ६५् भन्दा बढि व्यवसायहरु सफलतापूर्वक संचालनमा रहेका छन् ।
बुधबार, कात्तिक ३०, २०७९
एमालेको बहुमत नआए देश अस्थिरतामा जान्छ : ओली
बुधबार, कात्तिक ३०, २०७९
सर्वोच्चमा राष्ट्रपतिको जवाफ– नागरिकता विधेयकमा राष्ट्रहित विपरीतको प्रावधान भएकाले प्रमाणित भएन
फिर्ता आएको विधेयकलाई सत्ता गठबन्धनले पुनः सोही रुपमा पारित गर्दै प्रमाणीकरणका लागि पठाएको थियो। तर राष्ट्रपतिले उक्त विधेयक १५ दिनसमम राखेर जारी नगरेपछि स्वत निस्क्रिय भएको थियो । राष्ट्रपतिको उक्त कदम असंवैधानिक भएको दाबी गर्दै असोज ६ गते सर्वोच्चमा रिट दायर भएको थियो।
बुधबार, कात्तिक ३०, २०७९
विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण विवादमा सर्वोच्चको व्याख्या: शुल्क उठाउने र तिर्ने कुरा स्वेच्छिक विषय
सर्वोच्च अदालतले विश्वकप फुटवल प्रतियोगिताको प्रत्यक्ष प्रशारण विवादमा शुल्क उठाउने कुरा स्वेच्छिक भएको र केही खेल नि:शुल्क समेत हेर्न पाइने भनेको छ। न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र मनोज शर्माको इजलासले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागबाट प्रचलित कानुन बमोजिम स्वीकृति लिइ तथा नेपाल राष्ट्र बैंक...
बुधबार, कात्तिक ३०, २०७९
युएईविरुद्धको दोस्रो खेलमा नेपालको जित
युएईका ओपनर मुहम्मद वसिम र वृत्य अरविन्दले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरे। अरविन्द २५ रन बनाए भने वसिमले ५० रन जोडे। अलिसान सराफूले ३५, वसिर अमिदले २४,सीपी रिजवान २२ र विष्णु सुकुमारमले १५ रन बनाए।
बुधबार, कात्तिक ३०, २०७९
स्याङ्जा २ ले पनि दिन सक्छ ‘सरप्राइज’! [भिडियाे]
बुधबार, कात्तिक ३०, २०७९
विश्वकप फुटबल हेर्दा शुल्क तिर्नुपर्ने, अन्तरिम आदेश खारेज
विश्वकप फुटबल हेर्नका लागि शुल्क लिन नपाइने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि दिइएको अन्तरिम आदेश खारेज भएको छ। सर्वोच्चले बुधबार उक्त आदेश खारेज गरेको हो।
बुधबार, कात्तिक ३०, २०७९
असोज मसान्तसम्मको शोधनान्तर स्थिति सकारात्मक
यसैगरी, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३४.८ प्रतिशतले वृद्धि भई २ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ। खुद प्रत्यक्ष वैदेशिक लगानी ८ करोड रुपैयाँ प्राप्त भएको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर एक अर्ब ९२ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७ करोड रुपैयाँ रहेको थियो।
बुधबार, कात्तिक ३०, २०७९
ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीको सहयोग सुरु
नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु पाण्डेका अनुसार सवारी साधनको चाप धेरै भएका समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरूमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको महानगरले जनाएको छ।
बुधबार, कात्तिक ३०, २०७९
रेमिट्यान्स आप्रवाह १६.८ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको छ। विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेर २ खर्ब ८१ अर्ब ५ करोड पुगेको छ।
बुधबार, कात्तिक ३०, २०७९
बानेश्वरको एउटै भवनबाट ४३ वटा बोर्ड हटाइयो
काठमाडौँ महानगरभित्र रहेका अनधिकृत परिचय पाटी हटाउने क्रमको दोस्रो दिन २६० वटा बोर्ड हटाइएको नगर प्रहरी बलले जानकारी दिएको छ।
बुधबार, कात्तिक ३०, २०७९
दुई प्रभावशाली गुरुङको भिडन्तले तताएको लमजुङको माहोल
आसन्न निर्वाचनमा प्रदेश सभामै उम्मेदवारी दिने मनस्थितिका बाबजुद नेकपा एमाले नेतृत्वले प्रतिनिधि सभाकै उम्मेदवार बनाएपछि उनी प्रतिस्पर्धाका लागि तीव्र तयारीमा छन्। उनका प्रतिस्पर्धी छन्, नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ।
बुधबार, कात्तिक ३०, २०७९
भोजपुरमा प्रचण्ड सहभागी हुने कार्यक्रमनजिक विस्फोट
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी हुने भोजपुरको चुनावी सभानजिक विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी शरदकुमार थापाका अनुसार भोजपुरको तिवारी भन्ज्याङमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रम नजिक विस्फोट भएको हो।
बुधबार, कात्तिक ३०, २०७९
Previous
2445
2446
2447
2448
2449
Next
सर्च गर्नुहोस्
×
Search