गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, असार ११, २०८२
Wed, Jun 25, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
होटलमा भोजको सूचना जारी भएपछि निर्वाचन आयोगले माग्यो बिल भरपाई
सो पार्टीका चितवन अध्यक्षले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरी उक्त दिन ‘बिहान ८ बजे नारायणगढ लायन्स चोकबाट गठबन्धनको जनप्रदर्शन हुने हुँदा सम्पूर्ण नेता, एवं कार्यकर्तामा सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ, साथै जनप्रदर्शन पछि होटल रोयल सेन्चुरीमा खानाको व्यवस्था गरिएको छ’ भन्ने सूचना जारी गरेका थिए।
बुधबार, कात्तिक ३०, २०७९
भदौमा भन्दा असोजमा बढ्यो विदेशी मुद्रा सञ्चिति
असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २५.७ प्रतिशत, ६९.५ प्रतिशत र २२.५ प्रतिशत रहेका छन्। ०७९ असार मसान्तमा यी अनुपातहरू क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए।
बुधबार, कात्तिक ३०, २०७९
‘जेनेरेसन गगन’ मा टिकेको आशा
गगन आफैंले प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिसकेपछि त्यसले राजनीतिमा खासै चासो नराख्ने वर्ग तथा समुदायमाझ पनि नयाँ आशा सञ्चार गरेको देखिन्छ। आफूलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दा नेताहरुले चुनाव नै हराइदिएको अनुभव वामपन्थी नेता बामदेव गौतम सुनाइरहन्छन्। त्यो चुनौती थापाले महशुस गरेकै छन्। तर, चुनौतीकै कापबाट आफूलाई उमारेका गगनले फेरि त्...
बुधबार, कात्तिक ३०, २०७९
नेपाल लाइभ समाचार, कात्तिक ३०, २०७९
बुधबार, कात्तिक ३०, २०७९
खोटाङमा विशाल भट्टराई र रामकुमार राईको भीडन्त: कसको पल्ला भारी?
मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा खोटाङ जिल्लाबाट नेकपा एमालेबाट विशाल भट्टराई र सत्ता-गठबन्धनबाट माओवादी केन्द्रका रामकुमार राई (पासाङ) प्रतिस्पर्धामा छन्। भट्टराई पाँचौँ पटक प्रतिस्पर्धामा छन् भने राई दोस्रो पटक प्रतिस्पर्धामा होमिएका छन्।
बुधबार, कात्तिक ३०, २०७९
यती स्काई क्लबका सदस्यलाई काठमाडौंका विभिन्न रेस्टुरेन्टमा ५० प्रतिशतसम्म छुट
यती स्काई क्लबको नयाँ सदस्य बन्नका लागि एयरलाइन्सको वेबसाइट वा यती मोबाइल एप्समार्फत् अनलाइन रिक्वेस्ट पठाउन सकिन्छ भने ०१–४४८७०२० मा सम्पर्क गरेर पनि सजिलै निःशुल्क सदस्यता लिन सकिने जानकारी एयरलाइन्सले दिएको छ।
बुधबार, कात्तिक ३०, २०७९
मौन अवधिअघि सामाजिक सञ्जालबाट प्रचार सामग्री हटाउन उम्मेदवारलाई निर्देशन
निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धि सामग्रीहरू मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन जारी गरेको छ।
बुधबार, कात्तिक ३०, २०७९
बाग्लुङ २ मा मन्त्री पौडेललाई बागीसँगै मञ्जुको डर
सत्ता गठबन्धनका तर्फबाट बाग्लुङ- २ मा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता एवं मन्त्री देवेन्द्रराज पौडेल निर्वाचनको दिन आउन लाग्दा पनि ढुक्क हुन सकेका छैनन्।
बुधबार, कात्तिक ३०, २०७९
मौन अवधिमा निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरे कारबाही हुन्छ : आयुक्त भण्डारी
निर्वाचन आयोगले मंसिर १ गते राती १२ बजेबाट आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न, नगराउन राजनीतिक दल, उम्मेदवार र सर्वसाधरणलाई सचेत गराएको छ।
बुधबार, कात्तिक ३०, २०७९
नेपालमा बेष्ट एयरलाइन्स अवार्ड आयोजना हुने
त्यस्तै अध्यक्ष लाखेले अन्य निर्णायकमा पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर, एभिएसन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, कान्तिपुर मिडिया गु्रपका प्रमुख कार्यकारी अधिकृत महेश लिड नेपाल इन्कका अध्यक्ष अनिलकेशरी शाह, सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी तथा नेपाल गैरआवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो रहेको बताए।...
बुधबार, कात्तिक ३०, २०७९
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिद्वारा गृह मन्त्रालयलाई १० बुँदे निर्देशन
आयोगमा कात्तिक ३० गते बसेको बैठकपश्चात् निर्वाचनको मितिभन्दा ४८ घण्टाअगाडिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाउनेसम्मको निर्देशन दिइएको छ।
बुधबार, कात्तिक ३०, २०७९
पाकिस्तानविरुद्ध नेपालको जित, अन्जनको गोल नै निर्णायक
अन्जन विष्टले ८३ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो। नेपालका प्रशिक्षक प्रवेश कटुवालले पहिलो खेलमै जित निकाल्न सफल भएका छन्।
बुधबार, कात्तिक ३०, २०७९
मलाई स्वतन्त्र उम्मेदवारहरूको चुनौती छैन : ऊर्जामन्त्री भुसाल
प्रतिनिधि सभा सदस्यका लागि ललितपुर- ३ बाट गठबन्धनको साझा उम्मेदवार बनेकी मन्त्री भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारहरूको चुनौती नभएको भन्दै सहज जित हात पार्ने दाबी गरिन्।
बुधबार, कात्तिक ३०, २०७९
पाकिस्तानविरुद्ध अन्जनले दिलाए नेपाललाई अग्रता
काठमाडौंमा जारी अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा पाकिस्तानमाथि नेपालले अग्रता दिएको छ। अन्जन विष्टले ८३ औँ गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्।
बुधबार, कात्तिक ३०, २०७९
राष्ट्र बैंकले कडा नीति लिएका कारण अर्थतन्त्रमा सुधार आयोः गर्भनर अधिकारी
उक्त तथ्याङ्क हेर्दा १४ महिनापछि ब्यालेन्स अफ पेमेन्ट पोजेटिभ भएको उनले बताए। यसका साथै उनले बैंकहरूले दिएको कर्जाका कारण कतिपय उद्यमीहरूले सफलता हासिल गरेकोसमेत बताए। ‘बैंकिङ क्षेत्र चुनौतीपूर्ण रहेको छ। यसलाई हामीले फेस गर्नु पर्ने हुन्छ’, कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले भने।
बुधबार, कात्तिक ३०, २०७९
'राजा नहट्दै ललितपुरबासीले राजतन्त्रमुक्त जिल्ला घोषणा गरेका थिए'
बुधबार, कात्तिक ३०, २०७९
असोजमा मूल्य बृद्धि ८.५० प्रतिशत पुग्यो
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत मुद्रास्फीति रहेको छ। ०७८ असोज महिनामा यी क्षेत्रहरूमा क्रमशः ३.४८ प्रतिशत, ४.०१ प्रतिशत, ५.६८ प्रतिशत र ३.१२ प्रतिशत मुद्रास्फीति रहेको थियो।
बुधबार, कात्तिक ३०, २०७९
ओलीको कटाक्ष- माधव नेपालको पार्टी बनेकै छैन, नबनी सकिन्छ
बुधबार, कात्तिक ३०, २०७९
Previous
2444
2445
2446
2447
2448
Next
सर्च गर्नुहोस्
×
Search