गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२
Fri, May 16, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सबाना आजमीको आगमनले उज्यालिएको रङ्गमञ्च
सबाना आमाले भनेका कुरा सम्झन्छिन्। ‘आमा भन्नुहुन्थ्यो– सायरको चक्करमा कहिल्यै नपर्नु । ऊ निकै राम्रो लेखेर फसाइदिन्छ। तर मेरो जीवनमा आमाले भनेको विपरीत भयो,’ सबाना सुनाउँछिन्।
सोमबार, मंसिर १२, २०७९
खेलमा फर्कियो क्यामरुन, ३ मिनेटमा २ गोल गर्दै ३–३ को बराबरीमा
त्यसपछि दोस्रो हाफको ५३ औं मिनेटमा सर्बियाका अलेजान्डर मिट्रोभिचले गोल गर्दै ३–१ को स्थितिमा ल्याएका थिए । त्यसपछि लगातार २ गोल गर्दै क्यामरुनले बराबरी गरेको हो।
सोमबार, मंसिर १२, २०७९
क्यामरुनविरुद्ध सर्बियाले लियो ३–१ को अग्रता
यसअघि सर्बियाका इस्ट्राहिन्जा पाल्भोभिच र सर्गिज मिलिन्कोभिज सार्विचले गोल गरेका थिए। क्यामरुनका लागि पहिलो गोल खेलका २८ औं मिनेटमा २८ औं मिनेटमा क्यारुनका जेन चार्लेस क्यास्टलेटोलले गरेका थिए।
सोमबार, मंसिर १२, २०७९
क्यामरुनविरुद्ध सर्बियाको पहिलो हाफमा सनसनीपूर्ण 'कमब्याक'
खेलको २८ औं मिनेटमा क्यामरुनका जेन चार्लेस क्यास्टलेटोले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको अतिरिक्त समयमा फ्रि–किकमार्फत प्रहार गरिएको बललाई सर्बियाका इस्ट्राहिन्जा पाल्भोभिचले हेड गर्दै जाली चुमाएका थिए। त्यसपछि सर्बियाले क्यामरुनविरुद्ध बराबरी गरेको थियो।
सोमबार, मंसिर १२, २०७९
सुकर हुन् विश्वकप इतिहासमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी, जारी विश्वकपमा को?
विश्वकपको इतिहासमा टर्कीका हाकन सुकरले सबैभन्दा छिटो गोल गर्ने खेलाडीको कीर्तिमान राखेका छन्। सन् २००२ मा भएको विश्वकपमा उनले आयोजक दक्षिण कोरियाविरुद्ध खेल सुरु भएको ११ सेकेण्डमै गोल गरेका थिए। उनको गोलको मद्दतले टर्कीले दक्षिण कोरियालाई ३–२ गोल अन्तरले हराउँदै विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो।
सोमबार, मंसिर १२, २०७९
सर्बियाविरुद्ध क्यामरुनले लियो अग्रता
समूह ‘जी’ का यी दुई टोलीको खेल अल जनबु रंगशालामा भइरहेको छ। यी दुवै टोलीले पहिलो खेल हारेर अंकबिहीन भएका छन्। पहिलो जित निकाल्दै विश्वकप यात्रा सहजै बनाउन दुवै टोलीलाई आजको खेल जित्नैपर्ने हुन्छ।
सोमबार, मंसिर १२, २०७९
खुकुरी उज्याउँदै प्रतिकारमा निस्किए थापाथलीका सुकुम्बासी [तस्बिरहरु]
काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोजिएपछि त्यहाँका बासिन्दा प्रतिकारमा उत्रिएका छन्।
सोमबार, मंसिर १२, २०७९
प्रेमिका करिश्मासँग वैवाहिक बन्धनमा बाँधिए अभिनेता सलोन
अभिनेता सलोन बस्नेत वैवाहिक बन्धनमा बाँधिएका छन्। बस्नेतले प्रेमिका करिश्मा केसीसँग सोमबार बिहे गरेका हुन्। सलोन र करिश्माको विवाह समारोह चन्द्रागिरी रिसोर्टमा भइरहेको छ। विवाहमा दुवै पक्षका परिवार, साथीभाइ, आफन्त र चलचित्रकर्मीहरुको उपस्थिति छ।
सोमबार, मंसिर १२, २०७९
उदयपुर १ मा मतगणना अगाडि बढाउन निर्वाचन आयोगको निर्देशन
निर्वाचन आयोगले उदयपुरको क्षेत्र नम्बर १ मा मतगणना अगाडि बढाउन निर्देशन दिएको छ। गणनाको क्रममा खोलिएका १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको १०० मतपत्र भेटिएपछि विवाद सुरु भएको थियो।
सोमबार, मंसिर १२, २०७९
निर्वाचनमा भएको खर्च विवरण ३५ दिनभित्र बुझाउन उम्मेदवार र दलहरूलाई आयोगको निर्देशन
‘समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्दसूची पेश गरेका राजनीतिक दलहरुले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधि सभा सदस्यका लागि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची– ३४ र प्रदेश सभा सदस्यको लागि प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची– ३६ बमोजिमको ढाँचामा आयोगमा पेश गर...
सोमबार, मंसिर १२, २०७९
थापाथलीका सुकुम्बासी : कतै झिटीगुन्टा निकाल्दै, कतै प्रतिकारको तयारी
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने तयारी गरेको छ। प्रहरी परिचालन गरेर हटाउन खोजिएपछि कतै प्रतिकारको तयारी गरिएको छ। घरटहरा भत्काउँदा पुग्ने क्षति आंकलन गर्दै कतिपयले भने झिटीगुन्टा निकालेका छन्।
सोमबार, मंसिर १२, २०७९
सुनसरी- ४ मा कांग्रेसभित्र अन्तर्घातको त्रास, प्रदेशमा ५ हजारले अघि हुँदा संघमा १०० भन्दा कम
गणनामा गडबड भएको आशंका कांग्रेस पक्षले गरेको छ। वाम गठबन्धनका साझा उम्मेदवार प्रतिस्पर्धी हुँदा पनि २०७४ सालको निर्वाचनमा फराकिलो अन्तरले जितेका कार्कीलाई यसपल्ट मुस्किल परिरहेको छ।
सोमबार, मंसिर १२, २०७९
मोरक्कोसँग बेल्जियमले हारेपछि ब्रसेस्लमा तोडफोड र आगलागी
बेल्जियमले मोरक्कोसँग अप्रत्याशित हार व्यहोरेपछि राजधानी ब्रसेल्समा तनाव सिर्जना भएको छ। आइतबार मोरक्कोसँग २–० को हार ब्यहोर्दै बेल्जियमले नकआउट चरणको सम्भावना कठिन बनाएको छ।
सोमबार, मंसिर १२, २०७९
विपत् रोक्न सकिँदैन, क्षति घटाउन सकिन्छ– उपप्रमुख डंगोल
कार्यक्रम आरम्भ गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले विपत् रोक्न नसकिने तर पूर्व तयारी गरी क्षति घटाउन सकिने भएकोले यसका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
सोमबार, मंसिर १२, २०७९
प्रधानमन्त्री देउवाले भेटे प्रचण्ड र माधव नेपाल
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले दलहरूका शीर्ष नेताहरूसँग भेटघाट बढाएका छन्।
सोमबार, मंसिर १२, २०७९
धनुषा– ४मा एमाले सचिव महासेठसँग मतान्तर बढाउँदै यादव
धनुषा- ४ मा एमाले सचिव रघुवीर महासेठ ९ सय मतले पछि परेका छन्। उनलाई नेपाली कांग्रेसका महेन्द्र यावदले जितेका हुन्।
सोमबार, मंसिर १२, २०७९
मेलम्चीको सुरुङमा पानी भर्न सुरु, केही दिनमै काठमाडौं पथान्तरण
समितिले २६ किमि सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्सबाट पानी भर्न सुरु गरेको छ। बाढीको जोखिम हुने भएपछि गत असारदेखि सुरुङको ढोका बन्द गरिएको थियो।
सोमबार, मंसिर १२, २०७९
मधेस प्रदेशमा सरकार बनाउने जोड-घटाउ: स्वतन्त्र सांसद नै निर्णायक
सत्ता गठबन्धनमा रहेका पाँच दलमध्ये मधेस प्रदेशमा कांग्रेस, लोसपा, माओवादी र नेकपा एस गरी चार दल छन्। यी दलहरुले प्रत्यक्षतर्फ पाएको सिट संख्या २८ मात्र छ। त्यसैले बहुमतका लागि ६ स्वतन्त्र वा जनमत पार्टीको सहारा लिनुपर्ने हुन्छ।
सोमबार, मंसिर १२, २०७९
Previous
2276
2277
2278
2279
2280
Next
सर्च गर्नुहोस्
×
Search