गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२
Fri, May 16, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
समानुपातिकतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी
सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ। निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख ८ हजार १६४ अर्थात् खसेको मतको ८४ दशमलव ८२ प्रतिशत मत गणना भइसकेको छ।
सोमबार, मंसिर १२, २०७९
एमाले उपाध्यक्ष पौडेलसँगको तस्बिर पोस्ट गर्दै झाँक्रीले भनिन्- तस्बिरमा सन्देश छ
पौडेलसहित सँगको तस्बिर राखेर झाँक्रीले लेखेको सन्देशमा प्रतिक्रिया जनाउँदै अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘एमालेमै आउने सन्देश हो?’ भनेर सोधेका छन्।
सोमबार, मंसिर १२, २०७९
गुल्मीमा ७ हजार बढी मत बदर
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी जिल्लामा ७ हजार बढी मत बदर भएको छ। प्रतिनिधि सभा २ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ ७ हजार ६१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।
सोमबार, मंसिर १२, २०७९
तराई–मधेसमा ४ हजार मेगावाट विद्युत् खपत गर्ने प्रसारण सञ्जाल बनाइने
प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि ५० अर्ब रुपैयाँभन्दा बढी लाग्ने छ। यो रकम नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी, भारतीय एक्जिम बैंक, एसियाली विकास बैंकलगायतको सहुलितपूर्ण ऋणबाट जुटाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
सोमबार, मंसिर १२, २०७९
श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ
२६ वर्षीषा पत्नी नाकला बस्नेतको कुटपिट गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
सोमबार, मंसिर १२, २०७९
सोमालियाको एक होटलमा आतंककारी हमला
सो होटलमा सोमालियामा हिंसा मच्चाइरहेका अब सेबाब आतंककारी समूहले आक्रमण गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्। होटलमा रहेका पाहुना र कर्मचारीको अवस्था भने अज्ञात रहेको छ।
सोमबार, मंसिर १२, २०७९
कर्णाली प्रदेश : प्रत्यक्षमा महिला शून्य, प्रदेश सभामा एकमात्र दलित सदस्य
उनले छ हजार चार सय ८१ मत ल्याएर निर्वाचित हुँदा शाहीले चार हजार छ सय ३० मत प्राप्त गरेका थिए। माओवादी केन्द्रबाट उनले प्रत्यक्षमा जिते पनि अन्य दलले दलित प्रतिनिधि उठाएनन्।
सोमबार, मंसिर १२, २०७९
समानुपातिक मतगणना: तेस्रो स्थानका लागि स्वतन्त्र र माओवादी केन्द्रबीच प्रतिस्पर्धा
समानुपातिकतर्फत नेकपा एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो स्थानमा छन्। तेस्रोका लागि भने माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा भइरहेको छ। मतगणनाको सुरुवातदेखि स्वतन्त्र पार्टी तेस्रो नम्बरमा थियो। माओवादी केन्द्र चौथोमा थियो। बीचमा माओवादीले भोट बढाउँदै तेस्रो स्थानमा पुग्यो। तर, पछिल्लो समय स्वतन्त्र पार्टी माओवाद...
सोमबार, मंसिर १२, २०७९
धनकुटा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का
प्रदेश १ को धनकुट केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस भएको छ। ४ रेक्टरस्केलको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। उक्त धक्काबाट हालसम्म कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन।
सोमबार, मंसिर १२, २०७९
माधव नेपालले रामचन्द्र पौडेललाई भने– अब प्रधानमन्त्रीको हकदार तपाईं नै हो
कांग्रेसभित्र हाल प्रधानमन्त्रीका आकांक्षीहरु बढ्दै गइरहेका छन्। गगन थापा, प्रकाशमान सिंह, रामचन्द्र पौडल र प्रधानमन्त्री देउवा स्वम् पुनःप्रधानमन्त्रीको दोडमा देखिएका छन्।
सोमबार, मंसिर १२, २०७९
सुदूरपश्चिम प्रदेशबाट मुख्यमन्त्री को?
०७४ सालको निर्वाचनमा तत्कालीन नेकपाको सरकार बन्दा प्रदेश सभामा अल्पमत भए पनि माओवादी केन्द्रका तर्फबाट त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका थिए।
सोमबार, मंसिर १२, २०७९
मेसीलाई अमेरिका भित्र्याउन बेक्हाम कतारमा सक्रिय
बेलायती अखबार ‘द टाइम्स’ का अनुसार मेसीको सम्झौंताका लागि बेक्हामले कतारसँगको आफ्नो सम्बन्धलाई जोड्न खोजिरहेका छन्।
सोमबार, मंसिर १२, २०७९
माधव नेपालले जितेको रौतहट–१ मै समानुपातिकमा एकीकृत समाजवादी तेस्रो
नेपाली कांग्रेस १९ हजार ११९ मत ल्याएर पहिलो बनेको छ भने नेकपा एमाले ११ हजार ८९ मतसहित दोस्रो नम्बरमा छ। एकीकृत समाजवादीले भने उक्त क्षेत्रमा अहिलेसम्म जम्मा ९ हजार ५७८ मत पाएको छ।
सोमबार, मंसिर १२, २०७९
भगवती चौधरीभन्दा चार हजार मतले पछि परे गच्छदार
उक्त क्षेत्रबाट लगातार जितिरहेका गच्छदारलाई चौधरीले पहिलोपटक हराउने संकेत देखिएको छ। यसअघि पनि उनीहरुबीच प्रतिष्पर्धा भएको थियो तर सबैपल्ट गच्छदारले बाजी मारेका थिए। एमालेकी उम्मेदवार चौधरीले २९ हजार १ सय ६४ मत पाएकी छिन्।
सोमबार, मंसिर १२, २०७९
रघुवीरलाई फेरि ४ सय ८९ मतले उछिने महेन्द्र यादवले
पछिल्लो परिणाम अनुसार फेरि यादवले उछिनेका छन्। महासेठभन्दा यादव ४ सय ८९ मतले अघि लागेका छन्। यादवको २६ हजार २ सय ८० मत छ भने महासेठको २५ हजार सय ९१ मत आएको छ।
सोमबार, मंसिर १२, २०७९
ओलीले ‘इज्जतको दाउ’ लगाएका एमाले इतरका दुवै उम्मेदवार विजयी
चुनावी प्रचारप्रसारको क्रममा गत कात्तिक ११ गते झापा-३ मा आयोजित एमाले-राप्रपा सभामा ओलीले राप्रपा उम्मेदवार राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई अपिल गरे।
सोमबार, मंसिर १२, २०७९
किवीले बजार पाएन, किसान भन्छन्–कहाँ लगेर बिक्री गर्ने?
किवी खेतीका लागि यहाँको जमिन र वातावरण अनुकूल भएकाले यसको खेतीमा धेरैजसो किसान आकर्षित भएको पाइन्छ। समुद्र सतहबाट एक हजारदेखि १५ सय मिटरको उचाइमा यसको खेती फस्टाउने बताइन्छ।
सोमबार, मंसिर १२, २०७९
सामसङले ल्यायो वर्ल्ड कपका लागि ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर
सामसङले ल्याएको उक्त अफरमा सामसङका टिभीहरु खरिद गर्दा नि:शुल्क इन्स्टलेशन र एक्यूएलइडी प्रिमियम यूएचडी टिभीहरुको खरिदमा नि:शुल्क साउण्डबारसहित ३० प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी गरिएको छ।
सोमबार, मंसिर १२, २०७९
Previous
2277
2278
2279
2280
2281
Next
सर्च गर्नुहोस्
×
Search