गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, जेठ ११, २०८२
Sun, May 25, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
‘कार्साङ’मा अनुबन्धित भइन् सुरक्षा
यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन्। यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भइसकेका छन् । यस्तै, नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छन्।
मंगलबार, साउन १६, २०८०
देशको पहिलो समस्या हामी इमान्दार बन्न सकेनौँ : माधव नेपाल
उनले जनतामा भेदभाव, अन्याय, थिचोमिचो र विभेद भए त्यो देशले प्रगति गर्न नसक्ने बताए।
मंगलबार, साउन १६, २०८०
एमालेले सदनको अवरोध नहटाउने, उच्चस्तरीय समिति गठनबारे जुटेन सहमति
प्रतिनिधि सभा बैठक सञ्चालका सन्दर्भमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको ‘सहमतिको प्रयास’ असफल भएको छ।१ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको अडानमा सरकार पक्ष सहमत भएन। एमालेले आफ्नो अडान कायम राख्यो भने सत्ता पक्षले राज्यका स्थापित निकायबाटै अनुसन्धान हुने अडान दोहोर्यायो।
मंगलबार, साउन १६, २०८०
सत्ताका लागि सभामुखको राजीनामा आपत्तिजनक कदम: एमाले
नेकपा एमालेले कोशी प्रदेशको सरकारको दाबीका लागि सभामुखलाई राजीनामा गराएर बहुमत पुर्याउन आपत्तिजनक कुरा रहेको जनाएको छ। सो प्रदेशमा बहुमतका लागि आवश्यक ४७ सांसद पुर्याउन माओवादी केन्द्रबाट सभामुख भएका बाबुराम गौतमले राजीनामा दिँदैछन्। सोही विषयप्रति एमालेले आपत्ति जनाएको हो।
मंगलबार, साउन १६, २०८०
थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे रायमाझी र खाणसहितका प्रतिवादी
नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट रकम असुली गरेर भएको ठगी प्रकरणका अभियुक्तहरु काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका छन्। काठमाडौं जिल्ला अदालतको आदेशले थुनामा रहेका नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृ...
मंगलबार, साउन १६, २०८०
राइडिङ शेयर एपको ब्राण्ड एम्बेस्डरमा हरिस निरौला ‘कक्रोज’
राइडिङ शेयर एप सवारीको ब्राण्ड एम्बेस्डरमा हरिस निरौला ‘कक्रोज’ नियुक्त भएका छन्। सोमबार काठमाडौंमा सवारीले आफ्नो सेवा उद्घाटनको घोषणा गर्दै कक्रोजलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो।
मंगलबार, साउन १६, २०८०
अजेष पौडेलको नयाँ गीत 'जे छु ठिकै छु' सार्वजनिक
'द भ्वाइस अफ नेपाल' फेम्ड गायक अजेष पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन्। सार्वजनिक 'जे छु ठिकै छु' बोलको गीतमा अजेश आफैले अभिनय गरेका छन्। उनलाई अभिनयमा टिकटक स्टार तथा मोडल अनिषा ओलीले साथ दिएकी छन्।
मंगलबार, साउन १६, २०८०
कोशीमा कांग्रेस–एमाले मिलेर सरकार चलाउन राप्रपाको सुझाव
राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले कोशी प्रेदशमा कांग्रेस र एमाले मिलेर सरकार चलाउन सुभाव दिएका छन्। सरकारविहीन अवस्थामा रहेको सो प्रदेशमा मंगलबार साँझसम्म मुख्यमन्त्रीमा दाबी गर्नु पर्ने छ। सोही विषयलाई लिएर अध्यक्ष लिङ्देनले मंगलबार बिहान विराटनगरमा पत्रकारहरु समक्ष उक्त सुझाव दिएका हुन्।
मंगलबार, साउन १६, २०८०
राजेन्द्र लिङ्देनको आरोप– कोशीमा सत्ताका लागि संवैधानिक संकट निम्त्याइँदै छ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशको सरकार गठनका लागि कांग्रेस–माओवादी केन्द्रको सत्ता गठबन्धनले संवैधानिक संकट निम्त्याउने काम गरेको आरोप लगाएका छन्। गठबन्धनको बहुमत पुर्याउनका लागि माओवादी केन्द्रबाट सभामुख भएका बाबुराम गौतमले मंगलबार राजीनामा दिँदैछन्। मंगलबार साँझसम्ममा सोही गठबन्धनले मु...
मंगलबार, साउन १६, २०८०
महिला टी–२० विश्वकपको एसिया क्वालिफायरका लागि नेपाली खेलाडीको ‘क्याम्प लिस्ट’ सार्वजनिक
महिला टी–२० विश्वकप एसिया क्वालिफायरका लागि नेपाली खेलाडीहरुलाई क्याम्पमा बोलाइएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले प्रारम्भिक टोली तयार गरी टोलीमा समावेश खेलाडीलाई क्याम्पमा बोलाइएको हो। क्यानले तयार पारेको ‘क्याम्प लिस्ट’मा हालका कप्तान रुबिना क्षेत्रीसहित २४ जनालाई समेटिएको छ।
मंगलबार, साउन १६, २०८०
सुदूरपश्चिम विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन– आन्तरिक सुधारमा केन्द्रित होउँ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीहरुलाई विश्वविद्यालयको आन्तरिक सुधारमा केन्द्रित हुन निर्देशन दिएका छन्। विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीले विश्वविद्यालयका पदाधिकारीहरूले आफ्नो सापेक्षतामा उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा काम गर्नुपर्ने बताए।
मंगलबार, साउन १६, २०८०
नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा जान तयार, बालुवाटारमा जुट्यो सहमति
नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन राजी भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेतको उपस्थितिमा भएको छलफलमा नाउपा प्रदेश सरकारमा सहभागी हुन तयार भएको हो। नाउपाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन न्यूनतम २ वटा मन्त्रालयको नेतृत्व दिइनुपर्ने बताउँदै आएको थियो। यद्यपि १ मन्त्री, २ मन्त्री र २ वट...
मंगलबार, साउन १६, २०८०
हिरोइन बन्नुअघि सफ्टवेयर इन्जिनियर थिइन तापसी
बलिउडमा खुलेर आफ्ना कुरा राख्न सक्ने हिरोइनमा तापसी पन्नुको नाम अग्रस्थानमा आउँछ। ‘पिंक’, ‘मुल्क’ र ‘थप्पड’ जस्ता सामाजिक सन्देश दिने फिल्मबाट पहिचान बनाएकी उनलाई कुनै समय भने अभिनेत्री नै बन्नु थिएन। तापसीको शिक्षा बलिउडका धेरै अभिनेत्रीभन्दा माथि छ। उनले दिल्लीस्थित गुरु तेघबहादुर इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्जिनिरिङ पूरा गरेकी हुन्...
मंगलबार, साउन १६, २०८०
कोशी प्रदेशका सभामुखले राजीनामा दिएर सरकार निर्माणमा सघाउने
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएर सरकार गठनका लागि सघाउने भएका छन्। नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका उनले मंगलबार नै राजीनामा दिन तयार भएको उक्त पार्टीको संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए।
मंगलबार, साउन १६, २०८०
प्रधानमन्त्रीको निवास अगाडि डोजर तेर्स्याएर विरोध प्रदर्शन
निर्माण व्यवसायीहरुले मंगलबार पनि प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा विरोध प्रदर्शन गरेका छन्। आफ्ना मागहरु सम्बोधनका लागि दबाब दिन आन्दोलनमा रहेका निर्माण व्यवसायीले मंगलबार निर्माण सामग्री (डोजर)सहित विरोध प्रदर्शन गरे।प्रधानमन्त्रीको सरकारी निवास अगाडि डोजरसहितका निर्माण यन्त्र बोकेर पुगेका उनीहरुले सडकमा ती यन्त्रहरु तर्स्याएका...
मंगलबार, साउन १६, २०८०
चर्चित सिरिज ‘युफोरिया’का स्टार अभिनेता क्लाउडको २५ वर्षकै उमेरमा मृत्यु
अमेरिकी प्रिमियम केवल तथा स्याटलाइट टेलिभिजन सञ्जाल होम बक्स अफिस (एचबीओ)को चर्चित सिरिज ‘युफोरिया’का स्टार अभिनेता एंगस क्लाउडको मृत्यु भएको छ। उनको २५ वर्षकै उमेरमा क्यालिफोर्नियाको ओकल्यान्डस्थित घरमा मृत्यु भएको बीबीसीले जनाएको छ।
मंगलबार, साउन १६, २०८०
हिमालय ब्राेकरेजले घाेषणा– ९९९ रुपैयाँमा डिम्याट र मेराे सेयर
यो ब्रोकरले मात्र ९९९ रुपैयाँमा ग्राहकले डिम्याट खाता र मेरो सेयर अकाउन्ट खोल्न सक्ने सुविधा दिने घाेषणा गरेकाे छ। साथै आजीवन नवीकरण हुने घोषणा गरेको छ। जसअनुसार ग्राहकले हिमालयन ब्रोकरेजमा ९९९ रुपैयाँ तिरेर डिम्याट खाता र मेरो सेयर खोल्दा आजीवन नवीकरण हुनेछ। यो योजना कात्तिक महिना नवदुर्गाको नवौँ दिनसम्मका लागिमात्र लागू हुने कम्पनीले...
मंगलबार, साउन १६, २०८०
अयोग्य लाडाकुलाई २ लाख रकम दिने विवादको रिटमा पूर्ण सुनुवाइ सुरु गर्न सर्वोच्चको आदेश
सशस्त्र ‘जनयुद्ध’मा सहभागी भएका, तर अनमिनको प्रमाणीकरणमा अयोग्य भएका लडाकुहरुलाई जनही २ लाख दिने सरकारको निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले पूर्ण सुनुवाइ (फैसला)को लागि पेसी तोक्ने आदेश गरेको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मुद्दाको सबै अङ्ग पुगेको भन्दै अन्तिम सुनुवाइको पेसी तोकी सरकारी...
मंगलबार, साउन १६, २०८०
Previous
1401
1402
1403
1404
1405
Next
सर्च गर्नुहोस्
×
Search