गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, जेठ ११, २०८२
Sun, May 25, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
प्रधानमन्त्री निवासअगाडि निर्माण व्यवसायी आन्दोलित, माओवादी सांसदले भने- पूर्ण समर्थन छ
मंगलबार, साउन १६, २०८०
कोशी सरकार गठनमा नयाँ ‘ट्विस्ट’, जसपाले राख्यो प्रदेशको नाम बदल्नुपर्ने माग
मंगलबार, साउन १६, २०८०
प्रहरी हेडक्वाटरमा राष्ट्रिय सुरक्षाबारे छलफल : अपराधको प्रवृत्ति फेरियो, प्रहरीलाई प्रविधिमैत्री बनाऔं
राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको प्रमुख आतिथ्यता नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुहरूमा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ।
मंगलबार, साउन १६, २०८०
चामलको मूल्य बढ्दैछ? विभागले भन्यो - प्रतिबन्धअघि भित्रिएको चामलको मूल्य नबढाउनू
मंगलबार, साउन १६, २०८०
प्रेमिकाको नग्न भीडीओ पोर्न साइटमा राख्ने युवकलाई मलेसियामा पक्राउ गरी नेपाल ल्याइयो
प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा युवतीलाई नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो, फोटोहरु सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने, पीडितको आफन्तलाई पठाइदिने काम बिकले गरेका थिए।
मंगलबार, साउन १६, २०८०
डेङ्गुको लार्भा खोजी नष्ट गर्ने अभियानमा सहभागी हुन धरानवासीलाई मेयर साम्पाङको आग्रह
मंगलबार, साउन १६, २०८०
पुँजीबजार दुई हजारको लाइनमा, मंगलबार २८ अंकले घट्यो
पुँजीबजारको ओरालो यात्राले निरन्तरता पाएको छ। पछिल्लो हप्ताको आइतबार मौद्रिक नीति सार्वजनिक भएयताका दिनहरुमा नेप्सेमा पहिरो गइरहेको छ। सोमबारको कारोबारमा करिब ५ अंकले सुध्रिए पनि त्यो क्रम आज कायम रहेन।
मंगलबार, साउन १६, २०८०
भारतबाट इन्धनको मूल्य बढेर आयो, नेपालमा पेट्रोल-डिजेलमा बढ्ने, ग्यासमा घट्ने
भारतीय आयल निगम (आईओसी) ले पेट्रोल तथा डिजेलको भाउ बढाएर पठाएको छ। नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
मंगलबार, साउन १६, २०८०
राजीनामा दिन्छु भनेका सभामुखको फोन अफ, सरकार गठनका लागि उनलाई कुर्दै गठबन्धन
मंगलबार, साउन १६, २०८०
प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित
मंगलबार, साउन १६, २०८०
सीडीओ कार्यालयमै थुनिए मिटरब्याज पीडित, साहूसँग मिलेर पीडितलाई धम्काउँदै पूर्वमन्त्री यादव
छलफलमा सहभागी मिटरब्याज पीडित संघर्ष समितिकी जिल्ला सचिव बोटकुमारी गिरीले भनिन्, ‘प्रहरीसमेतलाई बोल्न नदिई पीडितलाई धम्काउने काम भयो। मन्त्री र साहूले उल्टै पीडकलाई ५-१० दिनभित्र रकम बुझाउनू भनी सम्झौतापत्रमा हस्ताक्षर गराए।’ छलफलमा उपस्थित वाशु यादवलाई सीडीओ कार्यालयकै माथिल्लो कोठामा नियन्त्रणमा लिई थुनाइएको उनले बताइन्।
मंगलबार, साउन १६, २०८०
सरकार र प्रतिपक्षको द्वन्द्वमा संसद् बन्दी भयो, हाम्रो आवाज सुनिएन : रास्वपा सांसद डाँगी
सचेतक डाँगीले आफूहरूले छानबिन जरैसम्म पुगोस् भनेको तर सुनुवाई नभएको बताइन्।
मंगलबार, साउन १६, २०८०
‘कार्साङ’मा अनुबन्धित भइन् सुरक्षा
यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन्। यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भइसकेका छन् । यस्तै, नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छन्।
मंगलबार, साउन १६, २०८०
देशको पहिलो समस्या हामी इमान्दार बन्न सकेनौँ : माधव नेपाल
उनले जनतामा भेदभाव, अन्याय, थिचोमिचो र विभेद भए त्यो देशले प्रगति गर्न नसक्ने बताए।
मंगलबार, साउन १६, २०८०
एमालेले सदनको अवरोध नहटाउने, उच्चस्तरीय समिति गठनबारे जुटेन सहमति
प्रतिनिधि सभा बैठक सञ्चालका सन्दर्भमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको ‘सहमतिको प्रयास’ असफल भएको छ।१ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको अडानमा सरकार पक्ष सहमत भएन। एमालेले आफ्नो अडान कायम राख्यो भने सत्ता पक्षले राज्यका स्थापित निकायबाटै अनुसन्धान हुने अडान दोहोर्यायो।
मंगलबार, साउन १६, २०८०
सत्ताका लागि सभामुखको राजीनामा आपत्तिजनक कदम: एमाले
नेकपा एमालेले कोशी प्रदेशको सरकारको दाबीका लागि सभामुखलाई राजीनामा गराएर बहुमत पुर्याउन आपत्तिजनक कुरा रहेको जनाएको छ। सो प्रदेशमा बहुमतका लागि आवश्यक ४७ सांसद पुर्याउन माओवादी केन्द्रबाट सभामुख भएका बाबुराम गौतमले राजीनामा दिँदैछन्। सोही विषयप्रति एमालेले आपत्ति जनाएको हो।
मंगलबार, साउन १६, २०८०
थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे रायमाझी र खाणसहितका प्रतिवादी
नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट रकम असुली गरेर भएको ठगी प्रकरणका अभियुक्तहरु काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका छन्। काठमाडौं जिल्ला अदालतको आदेशले थुनामा रहेका नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृ...
मंगलबार, साउन १६, २०८०
राइडिङ शेयर एपको ब्राण्ड एम्बेस्डरमा हरिस निरौला ‘कक्रोज’
राइडिङ शेयर एप सवारीको ब्राण्ड एम्बेस्डरमा हरिस निरौला ‘कक्रोज’ नियुक्त भएका छन्। सोमबार काठमाडौंमा सवारीले आफ्नो सेवा उद्घाटनको घोषणा गर्दै कक्रोजलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो।
मंगलबार, साउन १६, २०८०
Previous
1400
1401
1402
1403
1404
Next
सर्च गर्नुहोस्
×
Search