गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, जेठ ५, २०८२
Mon, May 19, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सूर्तीजन्य पदार्थ प्लाष्टिकको खोलमा प्याकिङ गर्न नपाइने
आन्तरिक राजस्व विभागले अन्तःशुल्क नियमावलीमा २४ औं संशोधनमार्फत् यस्तो नियम ल्याएको हो। यो नियम २०८१ वैशाख १ गतेदेखि लागू हुनेछ।
शुक्रबार, साउन २६, २०८०
मायादेवी मन्दिरको जीर्णोद्धाका लागि उपाध्यक्ष लामाद्वारा सात करोड दिने प्रतिबद्धता
शुक्रबार बसेको विकास कोषको बैठकमा लामाले सरकार र दाताहरुको सहयोगबिना नै मन्दिरको जीर्णोद्धारका लागि व्यक्तिगत रुपमा सहयोग गर्ने प्रस्ताव गरेका हुन्।
शुक्रबार, साउन २६, २०८०
कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार : जसपाकी एकमात्र सांसद लिम्बू स्वास्थ्यमन्त्री
यसअघि साउन १७ गते शपथ लिँदा थापाले अर्थमन्त्रीमा मोआवादीका बाबुराम गौतम, कांग्रेसकै प्रदीप सुनुवार खानेपानी मन्त्री, एकीकृत समाजवादीका कमल जवेगुलाई भौतिक मन्त्री नियुक्त गरेका थिए।
शुक्रबार, साउन २६, २०८०
सुनिल शर्मा पक्राउ प्रकरणलाई अत्यन्तै गम्भीरतापूर्वक लिएका छौं : कांग्रेस
बैठकपछि उक्त दलका सचेतक रमेश लेखकका अनुसार यो विषय अत्यन्त आपत्तिजनक रहेको बताएका छन्। सांसद लेखकले यस विषयमा कांग्रेसले आइतबार बस्ने बैठकले ठोस निर्णय गर्ने बताएका छन्।
शुक्रबार, साउन २६, २०८०
अचार भनेर टुरिष्ट बसमा पठाएको कार्टुनमा भेटियो ५२ लाख नक्कली रकम, ९ जना पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तुर र प्रहरी वृत्त थानकोटको टोलीले उक्त रकम बरामद गर्दै पक्राउ परेका ९ जनालाई शुक्रबार सार्वजनिक गरेको छ।
शुक्रबार, साउन २६, २०८०
सर्वोच्चकै फैसला किर्ते, शिक्षकमा पुनर्बहाली हुन खोजेपछि खुल्यो रहस्य
जिल्ला अदालत काठमाडौंबाट ७ दिनका म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। सिन्धुपाल्चोक जिल्ला अदालतमा रवीन्द्रकुमार खड्काले कार्कीविरुद्ध कर्तव्य ज्यानको मुद्दा हालेका थिए। उक्त मुद्दा जिल्ला उच्च हुँदै सर्वोच्चबाट २०७२ पुस २२ गते फैसला भएको थियो।
शुक्रबार, साउन २६, २०८०
आयोग उपाध्यक्ष श्रेष्ठ र यूएनडिपी नेपाल प्रतिनिधिबीच भेटवार्ता
भेटमा नेपाल प्रतिनिधि लाबेले आयोगले बनाउँदै गरेको १६औं योजनाको बारेमा चासो राख्दै १६ औं योजनाका लागि नेपाल सरकारले आवश्यक ठानेमा युएनडिपी सहयोग गर्न तयार रहेको बताएकी छिन्।
शुक्रबार, साउन २६, २०८०
शिक्षा ऐनमा नक्कल भएको पाइयो, सच्याउने काम भइरहेको छ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐनको विधेयकमा डुप्लिकेशन (नक्कल) भएको पाइएको भन्दै संसद्मा पठाउने भनिएको विधेयक रोकेर सच्याउने काम भइरहेको बताएका छन्। शुक्रबार स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले मन्त्रालय सम्हालेको १०० दिन पुरा गरेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएक...
शुक्रबार, साउन २६, २०८०
गौर हत्याकाण्डको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न जसपाको माग
सत्तारुढ गठबन्धनको दल जनता समाजवादी पार्टी (जसपा)ले गौर हत्याकाण्डको सन्दर्भमा सरकार र पीडित पक्षबीच १७ वर्षपछि भएको सहमति ‘रहस्यमय’ भएको टिप्पणी गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै जसपाले उक्त सहमतिबारे टिप्पणी गरेको हो। अहिले आएर नै पीडितहरुले किन आन्दोलन गरे, र सरकारले किन सहमति गर्यो भन्ने कुरा रहस्यमयी देखिएको जसपाको टिप्पणी छ...
शुक्रबार, साउन २६, २०८०
दुई दिनदेखि बन्द भएको जुम्ला-नाग्म सडक खुल्यो
आफन्तले जिल्ला अदालत र सुर्खेत जुम्ला उच्च अदालतको फैसलाले न्याय नपाइएको भन्दै सडक बन्द गर्नुपरेको पीडित पक्षले बताए।
शुक्रबार, साउन २६, २०८०
सांसद शर्मासहित पक्राउ परेका ‘डाक्टर’ माथि लिखत किर्तेको कसुरमा अनुसन्धान हुने
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा शिक्षा अध्ययन गरेको आरोपमा पक्राउ परेका सांसद सुनिल शर्मासहितका ‘नक्कली डाक्टर’ माथि लिखत किर्तेको कसुरमा अनुसन्धान हुने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार उनीहरुमाथि लिखत किर्तेमा अनुसन्धानका लागि म्याद थपको तयारी भइरहेको छ।
शुक्रबार, साउन २६, २०८०
सरकार र निजी विद्यालयका सञ्चालकबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगित
संघीय शिक्षा ऐन २०८० का प्रावधानविरुद्ध आन्दोलनरत नीजि विद्यालयका सञ्चालक र सरकारबीच सहमति भएको छ। शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मन्त्रिपरिषद्बाट पारित गरेसँगै यसमा असन्तुष्टि जनाउँदै विद्यालय बन्द गर्दै आन्दोलनमा उत्रिने धम्की दिएका निजी विद्यालयका स...
शुक्रबार, साउन २६, २०८०
एक क्विन्टल सुन तस्करी प्रकरण: व्यापारी अडुकिया पक्राउ
१ क्विन्टल सुन तस्करीमा संलग्न रहेको भनिएका व्यापारी *राकेश कुमार अडुकिया छोरा रोहन अकुडिया पक्राउ परेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ गरिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतले अडुकिया पक्राउ परेका पुष्टि गरेको छ। यसअघि राकेश नै *रोहन अडुकियाका नाममा आएको हुनसक्ने आशंका सीआइबीको थ...
शुक्रबार, साउन २६, २०८०
पुलिस क्लबका खेलाडी कुटपिट गर्ने पूर्वकप्तान रितेश थापाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान सुरु
नेपाल पुलिस क्लबका खेलाडी तथा प्रहरीका सहायक हवल्दार भरत शाहमाथि कुटपिट गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान रितेश थापाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ। प्रहरी वृत्त कमलपोखरी, काठमाडौंले थापाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको हो। कुटपिट गर्ने थापा प्रहरीका नायव...
शुक्रबार, साउन २६, २०८०
संसद् अवरुद्ध भएको दिनको तलब भत्ता रोक्का गर्न रास्वपाको माग
संघीय संसद्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् बैठक अवरुद्ध भएको दिनको तलब, भत्ता लगायत सुविधा फिर्ता गर्ने व्यवस्था मिलाइन भन्दै सभामुख देवराज घिमिरेलाई अनुरोध गरेको छ। रास्वपा सभापति एवम् संसदीय दलका नेता रवी लामिछानेले संसद् अवरुद्ध भएको दिनको तलब, भत्ता कटौती गर्नुपर्ने माग सहितको पत्र दर्ता गराएका हुन्।
शुक्रबार, साउन २६, २०८०
कांग्रेस सांसद शर्माको प्रतिरक्षामा उत्रियो एमाले
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सुनिल शर्माको पक्राउको विरोध गरेको छ। सांसद शर्मालाई इगो (प्रतिशोध) साध्नका लागि पक्राउ गरिएको एमालेको आरोप छ। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद ज्वालाकुमारी साहले सुन प्रकरणबारे कुरा उठाएका कारण शर्मालाई पक्राउ गरिएको बताइन्।
शुक्रबार, साउन २६, २०८०
एमालेले वेल घेराउ गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्का दुवै सदनको बैठकमा पुर्याउँदै आएको अवरोधको श्रृङ्खलालाई जारी राखेको छ। एमालेको अवरोधका कारण शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक स्थगित भएका छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा एमालेले गरेको अवरोधप्रति सत्ता पक्षका सांसदले विरोध जनाएका थिए। उस्तै अवस्था प्रतिनिधि सभाको बैठकमा पनि...
शुक्रबार, साउन २६, २०८०
पहिचानकै आधारमा नामाकरण गर्ने प्रतिबद्धता पाएपछि कोशी प्रदेश सरकारमा सहभागी हुँदै जसपा
१ मात्र सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ। यसअघि प्रदेशको नामाकरण पहिचानको आधारमा हुने कुरामा मुख्यमन्त्री उद्धव थापाको प्रतिबद्धता खोजेको जसपाले थापाको प्रतिबद्धता आउने भएपछि सरकारका सहभागिता जनाउने भएको जसपा कोशी प्रदेश अध्यक्ष दिपक याक्खाले बताए।
शुक्रबार, साउन २६, २०८०
Previous
1358
1359
1360
1361
1362
Next
सर्च गर्नुहोस्
×
Search