गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२
Tue, May 20, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
गौर हत्याकाण्डबारे धारणा सार्वजनिक गर्दै जसपा
सत्ता-गठबन्धनमा सहभागी दल जनता समाजवादी पार्टी (जसपा) ले गौर हत्याकाण्डबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गरी जसपाले धारणा सार्वजनिक गर्न लागेको हो।
शुक्रबार, साउन २६, २०८०
अमेरिकामा डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो
अमेरिकाको हवाईको माउई टापुमा आएको भीषण आँधीबेहरीका कारण लागेको डढेलोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ।
शुक्रबार, साउन २६, २०८०
नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट
नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल- २०२३ मा छनोट भएको छ। नवीन सुब्बाको निर्देशनमा बनेको उक्त चलचित्र सेप्टेम्बर ७ देखि १७ सम्म चल्ने टोरन्टो फिल्म फेस्टिभलका लागि छनोट भएको हो।
शुक्रबार, साउन २६, २०८०
राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको विनिमय दर, कुनको कति?
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
शुक्रबार, साउन २६, २०८०
काठमाडौं महानगरले माग्यो १९ जना विषय विज्ञ कर्मचारी
काठमाडौं महानगरपालिकाले १९ जना विषय विज्ञ कर्मचारीका लागि आवदेन खुला गरेको छ। एक सूचना निकाल्दै महानगरले विभिन्न पदका विषय विज्ञका लागि इच्छुक र योग्य व्यक्तिले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र निवेदन पेस गर्न अनुरोध गरेको छ।
शुक्रबार, साउन २६, २०८०
इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पक्राउ, पक्राउ पर्ने ‘नक्कली डाक्टर’को संख्या ६ पुग्यो
धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पक्राउ परेकी छिन्। ललितपुरको हात्तीबन निवासी सिल्पकारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै पक्राउ गरेको हो। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कथित ‘नक्कली डाक्टर’माथि चलाएको अपरेसनमा अहिलेसम्म एक सांसदसहित ६ जना पक्राउ परेका छन्।
शुक्रबार, साउन २६, २०८०
आरक्षपीडित र भूमिहीनको समस्या समाधानमा गम्भीर छु : परराष्ट्र मन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले आरक्षपीडित र भूमिहीनको समस्या समाधानमा आफूले गम्भीर भएर काम गरिरहेको दाबी गरेका छन्। नेपाली कांग्रेसको कृष्णपुर नगर सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री साउदले आफूले प्रतबद्धता गरे अनुसार आरक्षपीडित र भूमिहीनको समस्या समाधानको लागि काम गरिरहेको बताएका हुन्।
शुक्रबार, साउन २६, २०८०
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।
शुक्रबार, साउन २६, २०८०
चामलदेखि गोलभेडासम्ममा ठगिँदै उपभोक्ता, कसले बढाइरहेछ महँगी?
गोलभेडाको मूल्य बढेसँगै यतिबेला भान्सामा उपभोग हुने अधिकांश वस्तुको मूल्य बढेको छ। भान्सा महँगो भएपछि उपभोक्ताहरू मारमा परेका छन्। भान्सामा अत्यधिक प्रयोग हुने चामल, गोलभेडा र जिरा (मसला) यी ३ वस्तुको मूल्य आकाशिएको छ।
शुक्रबार, साउन २६, २०८०
चोरी भएको सवारी साधन पत्ता लगाउने जीपीएस प्रविधि सुरु
मोटरसाइकल चोरीसम्बन्धी प्रहरीलाई सूचना प्राप्त गर्ने जीपीएस प्रविधि (लोकोमो) सुरु भएको छ। घर, कार्यालय तथा सुरक्षित पार्किङबाटै पनि मुलुकमा दैनिक पाँच वटासम्म दुईपाङ्ग्रे सवारी साधन हराउने र चोरी हुने गरेको सन्दर्भमा यो प्रविधि प्रयोगमा आएसँगै प्रहरीलाई हराएको मोटरसाइकल फेला पार्न सफलता मिल्नेछ।
शुक्रबार, साउन २६, २०८०
प्राधिकरणले लगायो सिम्रिक एयरका सबै उडानमा रोक
नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा रोक लगाएको छ। प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ नतिरेकाले शुक्रबारदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
शुक्रबार, साउन २६, २०८०
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दैछ। बैठक शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
शुक्रबार, साउन २६, २०८०
शुक्रबार सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा
नेपालमा अहिले मनसुनी वायुका साथै भारतको बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित छ।
शुक्रबार, साउन २६, २०८०
उपत्यकाका न्यायाधीशलाई कामु प्रधानन्यायाधीशको निर्देशन– विचौलियालाई अदालत प्रवेशमा कडाइ गर्नुस्
कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतभित्र विचौलियाहरूको प्रवेशमा कडाइ गर्न उपत्यकाका न्यायाधीशहरूलाई निर्देशन दिएका छन्। उच्च अदालत पाटन तथा काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीशहरूसँग छलफल गर्दै कामु प्रधानन्यायाधीश श्रेष्ठले यस्तो निर्देशन दिएका हुन्।
बिहीबार, साउन २५, २०८०
आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा
यसै महिनाको अन्तिममा मलेसियमा हुने आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ। मलेसियामा अगस्ट ३१ देखि ९ सेप्टेम्बरसम्म हुने खेलका लागि नेपालले बिहीबार रुबिना क्षेत्रीको कप्तानीमा १४ जना खेलाडीको टोली घोषणा गरेको हो।
बिहीबार, साउन २५, २०८०
दुर्गमका ६ नासुको सिंहदरबारमा सरुवा
बिहीबार, साउन २५, २०८०
सुनिल शर्माको सचिवालयले भन्यो- प्रतिशोध साँध्न पक्राउ गरियो
बिहीबार, साउन २५, २०८०
प्रधानमन्त्रीभन्दा अगाडि चीन भ्रमणमा जाँदै उपराष्ट्रपति यादव
बिहीबार, साउन २५, २०८०
Previous
1360
1361
1362
1363
1364
Next
सर्च गर्नुहोस्
×
Search