गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२
Tue, May 20, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
गृहमन्त्रीलाई सवाल गरेकी बालिका भन्छिन् - पक्राउ परेकी मिटरब्याजी छुट्लिन् कि भन्ने डर छ
चार महिनाअघि काठमाडौंमा १३ वर्षीया मिटरब्याजी पीडित बालिका गरिमा रायले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सवाल गर्दै निरन्तरको धम्कीपछि आफूले पढाइ छाड्न बाध्य भएको पीडा सुनाएकी थिइन्।
बिहीबार, साउन २५, २०८०
कांग्रेस सांसद सुनिल शर्मा पक्राउ
बिहीबार, साउन २५, २०८०
प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता
प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री र विभागीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो।
बिहीबार, साउन २५, २०८०
सुर्खेत शीत भण्डार निर्माणमा ९२ लाख भ्रष्टाचार : तत्कालीन प्रमुखसहित १६ जनाविरुद्ध मुद्दा दायर
बिहीबार, साउन २५, २०८०
शिक्षा विधेयक विरुद्ध निजी विद्यालय सञ्चालकहरुको प्रदर्शन
सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐन २०८० विरुद्ध निजी तथा आवासीय विद्यालयका सञ्चालकहरुले प्रदर्शन गरेका छन्। शिक्षा विधेयक नआउँदै निजी विद्यालयलाई सरकारले नियन्त्रण गर्न खोजेको भन्दै उनीहरुले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
बिहीबार, साउन २५, २०८०
गौर नरसंहार: १७ वर्षपछि किन डराइरहेका छन् उपेन्द्र यादव?
सरकारले गरेको उक्त सहमतिलाई लिएर सत्तारुढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल सबैभन्दा बढी झस्किएको छ। प्रहरीमा परेको जाहेरीमा जसपा अध्यक्ष उपेन्द्र यादवसहित अन्य नेता र कार्यकर्तालाई प्रतिवादी बनाइएको छ। पीडित पक्षसँग भएको सहमतिअनुसार सरकारले अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाए आफू कर्तव्य ज्यानको मुद्दामा तानिने भयम...
बिहीबार, साउन २५, २०८०
बंगलादेशमा भीषण वर्षापछि विपद्, उद्धारका लागि सैनिक परिचालन
बिहीबार, साउन २५, २०८०
कानुन मन्त्री धनराज गुरुङ अस्पताल भर्ना
कानुन मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ अस्पताल भर्ना भएका छन्। अस्वस्थ भएपछि उनी बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन्।
बिहीबार, साउन २५, २०८०
प्रचण्डलाई नेम्वाङको जवाफ- कोशीको नाम परिवर्तन गर्न एमालेले कुनै शर्तबन्दी गर्दैन
बिहीबार, साउन २५, २०८०
नेविसंघको नयाँ कार्यसमिति समावेशी नभएको भन्दै विद्यार्थीले गराए देउवाको ध्यानाकर्षण
बिहीबार, साउन २५, २०८०
निजी विद्यालयलाई नियमन गर्न खोज्दा विद्यालय संचालकहरु आन्दोलित, यस्तो छ विधेयकमा भएको व्यवस्था
विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा ऐन २०८० मा निजी विद्यालयलाई नियमन गर्न खोजेपछि विद्यालय मालिकहरु आन्दोलित बनेका छन्।
बिहीबार, साउन २५, २०८०
कारागार भित्र कैदीको मृत्यु : शव अझै उठेन, निष्पक्ष छानबिनका लागि आफन्तको माग
सङ्खुवासभा जिल्ला कारागारमा दुई कैदीको बुधबार बिहान मृत्यु भएपछि आफन्तले निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। कारागारभित्र भएको हत्यासम्बन्धी घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै उनीहरूले उक्त घटना शंकास्पद भएको र प्रहरीको पनि मिलोमतो भएको आशङ्का गरेका छन्।
बिहीबार, साउन २५, २०८०
कांग्रेस सभापति देउवाले बोलाए संसदीय दलको समितिको बैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन्। भोलि दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए।
बिहीबार, साउन २५, २०८०
१२ वर्षीया बालिकाले गृहमन्त्रीलाई सुनाएकी थिइन् सुजाताको मिटरब्याज आतंक, अन्तत: परिन् पक्राउ
सिरहाकी एक मिटरब्याजी महिलालाई प्रहरीले पक्राउ गरेको छ। सिरहाको मिर्चैया नगरपालिका–६ कि ३५ वर्षीया सुजाता साहलाई प्रहरीले पक्राउ गरेको हो। ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेनसम्बन्धी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको सिरहाका एसपी टेकुनन्द इवा लिम्बूले बताए।
बिहीबार, साउन २५, २०८०
गोरखामा भेटिएको टल्किने ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ भएको पुष्टि
खानी तथा भूगर्भ विभागको टोलीले गोरखामा भेटिएको टल्किने ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ भएको पुष्टि गरेको छ। गोरखा नगरपालिका–७ बाट केही दिन अगाडि प्रहरीले टल्किने ढुङ्गा बरामद गरेको थियो। त्यसपछि उक्त ढुङ्गाबारे अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली गोरखा पुगेको थियो।
बिहीबार, साउन २५, २०८०
विपद्बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु
बिहीबार, साउन २५, २०८०
रजनीकान्तको ‘जेलर’ले तोड्ला ‘पठान’को रेकर्ड?
साउथ सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ हलमा रिलिज भएको छ। ‘जेलर’को अग्रिम बुकिङलाई हेर्दा यो फिल्मले बक्स अफिसमा कीर्तिमानी कमाइ गर्न सक्ने अनुमान गरिएको छ। फिल्मले अग्रिम बुकिङबाटै ३५ करोडभन्दा बढी कमाइसकेको छ।
बिहीबार, साउन २५, २०८०
टोकियोमा गुञ्जियो नेपथ्य
बिहीबार, साउन २५, २०८०
Previous
1362
1363
1364
1365
1366
Next
सर्च गर्नुहोस्
×
Search