• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

निजी विद्यालयलाई नियमन गर्न खोज्दा विद्यालय संचालकहरु आन्दोलित, यस्तो छ विधेयकमा भएको व्यवस्था

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, साउन २५, २०८०  १३:४९
1140x725

काठमाडौं- विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा ऐन २०८० मा निजी विद्यालयलाई नियमन गर्न खोजेपछि विद्यालय संचालकहरु आन्दोलित बनेका छन्।

प्रधानमन्त्री कार्यालयको स्रोतबाट प्राप्त शिक्षा विधेयकको दफा २ (झ) बमोजिम विद्यालयले विद्यार्थी वा निजको अभिभावकबाट कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने प्रावधान छ। तर हाल सञ्चालित निजी वा संस्थागत विद्यालयहरुले अनेकौं शीर्षकमा विद्यार्थी वा अभिभावकमार्फत् लाखौं रकम असुली रहेका छन्। 

विधेयकको परिच्छेद २ मा विद्यालय स्थापना तथा सञ्चालनसम्बन्धी व्यवस्था छ। उक्त परिच्छेदको दफा ४ मा निजी विद्यालय स्थापना सम्बन्धी व्यवस्था छ। दफा ४ को उपदफा १ ले निजी विद्यालय लगानीको विद्यालय सञ्चालन गर्दा विद्यालय शैक्षिक गुठी अन्तर्गत स्थापना र सञ्चालन गर्नु पर्ने प्रावधानको व्यवस्था गरेको छ। उपदफा २ बमोजिम सामाजिक, धार्मिक वा कल्याणकारी संस्थाले मुनाफा नराखी स्थानीय तहमा दर्ता गरी सार्वजनिक गुठी अन्तर्गत  विद्यालय सञ्चालन गर्नुपर्ने प्रावधान छ। साथै उपदफा ३ ले कम्पनी कानुन बमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालयले ५ वर्षभित्र शैक्षिक गुठीको रुपमा रुपान्तरण गरी सञ्चालन गर्नुपर्ने बाध्यकारी प्रावधानको व्यवस्था गरेको छ। 

उक्त प्रावधानविरुद्ध निजी विद्यालयका संस्थाहरु प्याब्सन, हिसान र नेशनल प्याब्सनले विरोध जनाएका छन। मुनाफा लिन नपाउने भएपछि उनीहरुले संयुक्त विज्ञप्तिका साथै पत्रकार सम्मेलनको आयोजना गर्दै विरोध जनाएका हुन्। उनीहरुले भदौदेखि विद्यालय बन्द गर्नेसम्मको चेतावनी दिएका छन्।

संस्थागत विद्यालयहरु गुठीमा रुपान्तरण गर्नुअघि त्यस्ता विद्यालयले अनिवार्य रुपमा दायित्व फरफारक गर्नुपर्ने व्यवस्था रहेको छ। उक्त व्यवस्था निजी विद्यालयको हित विपरित रहेको प्याब्सनका अध्यक्ष डिके ढुंगानाले बताए। नेपाल लाइभसँग कुरा गर्दै ढुंगानाले भने, ‘विधेयकमा कम्पनीको रुपान्तरण पाँच वर्ष भित्रमा कम्पनीको फरफारक गरेर ट्रस्टमा जाऔँ भनेको छ। एउटा व्यक्तिको सम्पतिलाई पब्लिक गर्ने कुरा त्यो पनि ऋणधन सबै छोड्ने कुरा त्यति स्वfभाविक हुँदैन। त्यो व्यक्तिगत अधिकारभित्र पर्ने कुरा हो। व्यक्तिगत अधिकारीसम्बन्धी कानुनमा अन्तर्राष्ट्रिय कानुन पनि त आकर्षित होला नि? व्यक्तिको सम्पति राज्यले लिँदा मुआब्जा त दिनु पर्ने होला। दायित्व पनि फरफारक गर, सबै कुरा छोड, अनि ट्रस्टमा आउ भन्नु सान्दर्भिक होइन।’

363962230_699002745582902_1308817732048805570_n1691654561.jpg

उनले आफूहरुलाई त्यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए। अध्यक्ष ढुंगानाले कानुन बन्दै गर्दा सरोकारवाला निकायसँग छलफल परामर्श नगरेको आरोप लगाए। 

त्यसैगरी उनले यो विधेयक पारित हुनेबित्तिकै बैंकले ऋण तिर्न ताकेता गर्ने, दायित्ववालाले फरफारक गर्न बाध्य पार्ने लगायतका प्रावधानका कारण विद्यालय सञ्चालनबाटै पलायन हुनुपर्ने अवस्था आउन सक्ने उनले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

विधेयकको दफा १५ मा शुल्कसम्बन्धी व्यवस्था गरेको छ। उक्त दफाको उपदफा १ अनुसार सार्वजनिक विद्यालयले कुनै शुल्क लिन नपाउने  व्यवस्था भए पनि सोही दफाको उपदफा २ बमोजिम निजी लगानीका विद्यालयहरुले राष्ट्रिय मापदण्डको अधिनमा रही स्थानीय तहले तोकेको शीर्षक र सीमा भित्र रहेर मात्रै शुल्क लिने पाउने व्यवस्था छ। सो दफाका कारण अनेक विषयमा चर्को शुल्क लिइरहेका निजी तथा संस्थागत विद्यालयहरु शुल्क लिन पाउने छैनन्।

दफा १९ मा विद्यालयले यो ऐन वा ऐन अन्तर्गत बनेका नियमविपरीत कुनै काम गरेमा स्थानीय तहले त्यस्तो विद्यालयको अनुमती खारेज गर्न सक्ने व्यस्था गरेको छ।  तर अनुमति रद्द गर्नुपूर्व सम्बन्धीत विद्यालयलाई सफाईको मौका दिनु पर्ने व्यवस्था रहेको छ।

363492157_837062608131963_926314778565834118_n1691654599.jpg

दफा १४७ को उपदफा (१) अनुसार निजी लगानीका विद्यालयका शिक्षक तथा कर्मचारीको नियुक्ति पदपूर्ति, पारिश्रमिक र सेवा शर्त सम्बन्धी व्यवस्था स्थानीय तहबाट स्वीकृत गराई लागू गरेको विनियम बमोजिम हुने प्रष्ट उल्लेख गरेको छ। यस बुँदा अनुसार निजी विद्यालयहरुले आफू खुसी पारिश्रमिक दिन नपाउने भएका छन्। २ उपदफा (१) बमोजिमको नियम बनाउँदा नेपाल सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था राष्ट्रिय मापदण्डको प्रतिकूल नहुने गरी स्थानीय तहको कानूनमा व्यवस्था भए बमोजिम गर्नु पर्ने छ। 

दफा १४८ मा सार्वजनिक शैक्षिक गुठीका विद्यालय वा निजी लगानीका विद्यालयमा कार्यरत शिक्षक तथा सार्वजनिक विद्यालयले आफ्नै स्रोतबाट व्यहोर्ने गरी नियुक्त गरेको शिक्षकलाई दिइने तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धित विद्यालय आफैँले व्यहोर्नु पर्ने प्रावधान राखिएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १३:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
लेखा समितिले थाल्यो प्रहरीको पोशाक अनियमितताको छानविन, १५ दिनभित्र विवरण पठाउन निर्देशन बुधबार बसेको समिति बैठकले १५ दिनभित्र प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण पेस गर्न निर्देशन समेत जारी गर्दै छानविन शुरु गरे... बुधबार, साउन २७, २०८३
शरीरमा आयोडिनको कमी हुँदा कस्ता समस्या देखिन्छन्? नेपाल भूपरिवेष्ठित देश भएकाले आयोडिन प्राप्त गर्न नुनकै सेवन गर्नुपर्ने पोषणविद् केपी लम्साल बताउँछन्। नेपालीहरूले हाल दैनिक औसत ९ ग... बुधबार, साउन २७, २०८३
बालेन सरकारलाई झट्का, एकै दिन दुई सचिवले दिए राजिनामा सञ्चार मन्त्रालयका सचिव डा. कमल प्रसाद पोख्रेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले मंगलबार राजीनाम... बुधबार, साउन २७, २०८३
ताजा समाचारसबै
मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा राय–सुझाव माग शुक्रबार, साउन २९, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै शुक्रबार, साउन २९, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ९९१ जनालाई कारबाही शुक्रबार, साउन २९, २०८३
बीपी राजमार्गमा राति सवारी रोक‚ अरनिकोमा तीन स्थानमा अवरोध शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमले महिला भलिबल लिग खेल्ने शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्