गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२
Tue, May 20, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
एमालेले वेल घेराउ गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्का दुवै सदनको बैठकमा पुर्याउँदै आएको अवरोधको श्रृङ्खलालाई जारी राखेको छ। एमालेको अवरोधका कारण शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक स्थगित भएका छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा एमालेले गरेको अवरोधप्रति सत्ता पक्षका सांसदले विरोध जनाएका थिए। उस्तै अवस्था प्रतिनिधि सभाको बैठकमा पनि...
शुक्रबार, साउन २६, २०८०
पहिचानकै आधारमा नामाकरण गर्ने प्रतिबद्धता पाएपछि कोशी प्रदेश सरकारमा सहभागी हुँदै जसपा
१ मात्र सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ। यसअघि प्रदेशको नामाकरण पहिचानको आधारमा हुने कुरामा मुख्यमन्त्री उद्धव थापाको प्रतिबद्धता खोजेको जसपाले थापाको प्रतिबद्धता आउने भएपछि सरकारका सहभागिता जनाउने भएको जसपा कोशी प्रदेश अध्यक्ष दिपक याक्खाले बताए।
शुक्रबार, साउन २६, २०८०
पक्राउ पर्ने ‘नक्कली डाक्टर’ को संख्या ८ पुग्यो, पुनम थापा भक्तपुरबाट पक्राउ
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कथित 'नक्कली डाक्टर' माथि चलाएको अपरेसनमा पुनम थापालाई पक्राउ गरेको छ। उनी शुक्रबार भक्तपुरबाट पक्राउ परेकी हुन्।
शुक्रबार, साउन २६, २०८०
एमालेको संसद् अवरोधप्रति राष्ट्रिय सभा बैठकमा सत्ता पक्षका सांसदको विरोध
संघीय संसद्को माथिल्लो सदन, राष्ट्रिय सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको अवरोधप्रति सत्तापक्षका सांसदहरुले विरोध जनाएका छन्। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गरेपछि एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए। राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले भैरवसुन्दर श्रेष्ठलाई बोल्...
शुक्रबार, साउन २६, २०८०
१५ लाख बराबरको नक्कली नोटसहित ९ जना पक्राउ
नक्कली नोटसहित प्रहरीले ९ जनालाई थानकोटबाट पक्राउ गरेको छ। नक्कली नोटसहित पक्राउ परेका सबैलाई अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरीले जनाएको छ।
शुक्रबार, साउन २६, २०८०
संसद्मा भइरहेको अवरोधबारे राष्ट्रपति पौडेलको चासो
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा जारी अवरोधप्रति चासो र चिन्ता व्यक्त गरेका छन्। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँगको भेटमा राष्ट्रपति पौडेलले जनताको आवाज उठाउनुपर्ने संसद् लामो समय अवरोध हुनुले राम्रो सन्देश नजाने भन्दै यसलाई खुलाउन आग्रह गरे।
शुक्रबार, साउन २६, २०८०
कैदी मृत्यु प्रकरणमा असईसहित १० जना प्रहरी पक्राउ
कारागार कार्यालय संखुवासभामा २ जना कैदीको मृत्यु भएको घटनामा असईसहित १० जना प्रहरी पक्राउ परेका छन्। उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बताए।
शुक्रबार, साउन २६, २०८०
हाल फैलिएको आँखा पाक्ने समस्याको मुख्य कारण इन्टेरो भाइरस रहेको पुष्टि
हाल देशभर फैलिरहेको आँखा पाक्ने समस्याको मुख्य कारण इन्टेरो भाइरस भएको प्रारम्भिक जाँचबाट पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भाइरल कन्जक्टिभाइटिस संक्रमणको नमूना परीक्षण गर्दा इन्टेरो भाइरस संक्रमण देखिएको हो।
शुक्रबार, साउन २६, २०८०
एकीकृत समाजवादीको बैठक भदौ पहिलो साता
नेकपा (एकीकृत समाजवादी)ले पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
शुक्रबार, साउन २६, २०८०
काठमाडौंको भीमढुंगामा ६८ वर्षीय वृद्धद्वारा ५ वर्षीया बालिका बलात्कृत
नागार्जुन नगरपालिका-८ भीमढुंगामा ६८ वर्षीय पुरुषद्वारा ५ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बलात्कार आरोपमा भीमढुंगाका ६८ वर्षीय भोला बाजे भनिने कोमलप्रसाद रिमाल पक्राउ परेका छन्।
शुक्रबार, साउन २६, २०८०
श्रम बजार मर्यादित र सुरक्षित बनाउनबारे सिंहदरबारमा छलफल
श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका मन्त्री, अधिकारी र सरोकारवालाहरुलाई बोलाएर श्रम बजार सुरक्षित र मर्यादित बनाउनेबारे छलफल गरेका हुन्। शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस...
शुक्रबार, साउन २६, २०८०
राष्ट्रपति पौडेलसँग सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाको भेटवार्ता, संसद् अवरोध खुलाउनेबारे छलफल
राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गरेका छन्। शुक्रबार बिहान भेटवार्ता भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।
शुक्रबार, साउन २६, २०८०
काँकडभिट्टा नाकामा सीसीक्यामेरा जडान
भारतसँग जोडिएको नेपालको पूर्वी नाका झापाको काँकडभिट्टामा सीसीक्यामेरा जडान गरिएको छ। नाकाको सुरक्षा र निगरानीका लागि सीसीक्यामेरा जडान गरिएको हो। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सीसीक्यामेरा जडानपछि गति मापनमा समेत मद्दत पुग्ने छ। मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित पूर्व–पश्चिम राजमार्गको पुर...
शुक्रबार, साउन २६, २०८०
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गरी सम्पर्कविहीन भएका तीन जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरी सार्वजनिक गरेको छ।
शुक्रबार, साउन २६, २०८०
वर्षामा शान्तले सुत्न पाउँदैनन् भजनीबासी
वर्षेनी बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ। कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ। वर्षातको समयमा भजनीबासी शान्तले सुत्न पाउँदैनन्।
शुक्रबार, साउन २६, २०८०
सय किलो सुन प्रकरणमा दुई जना चिनियाँ नागरिक पक्राउ
सय किलो सुन प्रकरणमा चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान पक्राउ परेका छन्। उनीरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
शुक्रबार, साउन २६, २०८०
पक्राउ पर्ने ‘नक्कली डाक्टर’ को संख्या ७ पुग्यो, मोरङबाट मनित चौधरी समातिए
मोरङबाट थप एक जना ‘नक्कली डाक्टर’ पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले डा मनिष चौधरीलाई शुक्रबार पक्राउ गरेको हो।
शुक्रबार, साउन २६, २०८०
कारागार मुक्त गर्न वकिलहरुसँग इमरान खानको आग्रह
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन्। आफूलाई भेट्न आएका वकिलहरूलाई नेता खानले यस्तो आग्रह गरेका हुन्।
शुक्रबार, साउन २६, २०८०
Previous
1359
1360
1361
1362
1363
Next
सर्च गर्नुहोस्
×
Search