गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, जेठ ५, २०८२
Mon, May 19, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
वीर अस्पताल डायरी (पाना नं ४) : सलाम सिस्टर रविना, मिस्टर ग्रेन!
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको बीपी प्रतिष्ठान, कैलालीको सेती अस्पताललगायतबाट समेत फोन आइरहेका छन्। त्यहाँको हालबारे समेत उजागर गर्न अनुरोध भइरहेका छन्।
शनिबार, साउन २७, २०८०
यी प्रदेशमा छ भारी वर्षाको सम्भावना, सचेत रहन अनुरोध
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
शनिबार, साउन २७, २०८०
अन्तर्राष्ट्रिय युवा दिवसः योजना कार्यान्वयनमा समस्या
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत युवाको विकासका लागि लक्षित गरी बनेका ऐन र नीति कार्यान्वयन हुन नसकेको गुनासो गर्छन्। यस क्षेत्रका लागि विभिन्न कार्यक्रम बनेपनि ती सबैमा बजेट अभावका कारण कार्यान्वयनमा समस्या देखिएको उनको बुझाइ छ।
शनिबार, साउन २७, २०८०
धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्ग चार दिनदेखि अवरुद्ध, यात्रुलाई सास्ती
‘गएको पहिरो र भासिएको सडकखण्डको ८० प्रशित भागलाई आवागमन गर्न सकिने बनाइसकेका छौं’, उनले भने, ‘पूरै पहिरो पन्छाई बाटो सुचारु गर्न वर्षामा भर पर्ने देखिएको छ।’
शुक्रबार, साउन २६, २०८०
विद्यालय व्यवस्थापनको नेतृत्व वडाध्यक्षलाई नदिन आग्रह
संविधानको मर्म र सार्वजनिक शिक्षा सुधारको हितलाई ध्यानमा राखेर वास्तविक अभिभावकमध्येबाट लोकतान्त्रिक प्रक्रियाका आधारमा विद्यालय व्यवस्थापन समिति गठन गर्न महासंघले आग्रह गरेको छ।
शुक्रबार, साउन २६, २०८०
महत्त्वपूर्ण योजनामा युद्धस्तरमा काम गर्नुपर्छ : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शुक्रबार आयोजना गरेको प्रगति समीक्षा कार्यक्रममा उनले वर्षौं पहिले निर्माणका काम थालिएका योजना पटक–पटक अवधि थप्दा पनि नसकिँदा नागरिकमा गलत सन्देश जाने बताए।
शुक्रबार, साउन २६, २०८०
सीआईबीको हिरासतबाट मुक्त भए कांग्रेस सांसद शर्मा, गृहमन्त्रीले राजीनामा नदिए सरकार ढल्ने चेतावनी
थुनामुक्त भएपछि सांसद शर्माले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन्। गृहमन्त्रीले तत्काल राजीनामा नदिए सरकार ढल्ने चेतावनीसमेत उनले दिएका छन्।
शुक्रबार, साउन २६, २०८०
रोहन अडुकियालाई सीआईबीले बुझ्न मानेन
राजश्व अनुसन्धान विभागले शुक्रबार साँझ सीआईबीलाई बुझाउन खोजे पनि सीआईबीले उनलाई बुझ्न मानेन। त्यसपछि उनलाई अध्यागमनकै हिरासतमा राखिएको छ।
शुक्रबार, साउन २६, २०८०
निर्वाचन प्रणाली परिवर्तनको बहस : ‘नाच्न जान्दैन आँगन टेढो’ !
समावेशिता प्रवर्द्धन गर्न, समाजिक विविधतालाई समेट्न र लोकतन्त्रलाई सुदृढ गर्न समानुपातिक निर्वाचन प्रणाली नेपालको हकमा अत्यन्त सान्दर्भिक रहेको रिसर्चर भट्टराईको भनाइ छ। ‘समानुपातिक निर्वाचन प्रणालीको सौन्दर्य भनेको यसले नेपालको सामाजिक-राजनीतिक परिदृश्यबाट उब्जिएका विभेद लगायत धेरै सामाजिक चुनौतीहरूलाई धेरै हदसम्म सम्बोधन गर्छ र यसलाई दल...
शुक्रबार, साउन २६, २०८०
स्वास्थ्यमन्त्री बस्नेतले कामको ब्रिफिङ गर्दा अरु मन्त्रीको आङ जिरिङ्ग हुन्छ : प्रधानमन्त्री प्रचण्ड
स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले मन्त्रीको पदभार सम्हालेको १०० दिन पुगेको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यमन्त्री बस्नेत लय सम्हालेर काम अगाडि बढाएको बताए।
शुक्रबार, साउन २६, २०८०
कांग्रेस सांसद शर्मासहितका ‘नक्कली डाक्टर’को कसुर पुष्टि भए कति हुन्छ सजाय?
पक्राउ परेकाहरुले प्रमाणपत्र तह (आइएससी)को प्रमाणपत्र नक्कली बनाएको आरोप छ। किर्ते लिखत जानीजानी सद्दे सरह व्यवहारमा ल्याएको भन्ने कसुरमा उनीहरुमाथि अनुसन्धान हुनेछ। यदि उक्त आरोप प्रमाणित भए ‘अन्य कुरा किर्ते’मा उनीहरुको मुद्दा चल्नेछ। अन्य कुरा किर्ते गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गराउन हुने कानुनी प्रावधान रहेको...
शुक्रबार, साउन २६, २०८०
संसद्को अवरोध खोल्न सबै सांसदले सहयोग गर्नुपर्छ : सभामुख घिमिरे
संसदले पछिल्ला वर्षहरुमा नियमित काम गर्न नपाएको उनको भनाइ थियो। अघिल्लो संसद्मा पनि संसद विघटन, पुन:स्थापना र निर्वाचनका कारण जनमुखी कानुन निर्माणमा प्रर्याप्त छलफल नसकेको उनले बताए।
शुक्रबार, साउन २६, २०८०
सांसद शर्माको पक्राउमा आपत्ति, सुनको छानबिन सीआईबीसँगै राज्य व्यवस्था समितिलाई दिन सुझाव
सांसदहरुले पछिल्ला केही दिनदेखि प्रमुख प्रतिपक्ष नेकपा एमालेले लगातार संसद् अवरोध गरिरहेको, बिहीबारमात्र सांसद शर्मा पक्राउ परेको र सुन तस्करीमा सीआईबीले अनुसन्धान तीव्र पारेको कुरामा आफ्ना धारणा राखे।
शुक्रबार, साउन २६, २०८०
आइएसको आक्रमणमा २३ सिरियाली सैनिकको मृत्यु
द्वन्द्वग्रस्त देश लेबनानको पूर्वी भागमा इस्लामिक स्टेट समूहका जिहादीहरूले एउटा सैन्य बसमा गरेको आक्रमणमा कम्तीमा २३ सिरियाली सैनिकको मृत्यु भएको छ।
शुक्रबार, साउन २६, २०८०
अमेरिकी सहायतामा नेपालमा सञ्चालित आयोजनाहरुको प्रगति समीक्षा बैठक सम्पन्न
बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, लोकतन्त्र र सुशासनका क्षेत्रमा अमेरिकाले निरन्तरता दिइरहेको द्विपक्षीय सहयोगको प्रशंसा गर्दै वर्षौंदेखिको नेपाल–अमेरिका साझेदारीको स्मरण गरे।
शुक्रबार, साउन २६, २०८०
सदनको अवरोधले सभामुखदेखि राष्ट्रपतिसम्म चिन्तित, खोल्नेमा ठोस पहल छैन
सभामुख घिमिरेले त राष्ट्रकै अभिवावक भएकाले सदनको गतिरोध खुलाउन पहल गरिदिन भनेर पौडेललाई नै आग्रह गरेको शीतलनिवास स्रोत बताउँछ। जवाफमा राष्ट्रपति पौडेलले आफूले सक्दो पहल गर्ने वचन दिए। यसअघि बिहीबार साँझ आफुलाई भेट्न शीतलनिवास आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि राष्ट्रपति पौडेलले सदन अवरोध भएकोमा चिन्ता जनाएका थिए।
शुक्रबार, साउन २६, २०८०
डाक्टरको नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: ७ जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको आदेश
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले हिरासतमा राख्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगेको थियो। यो प्रकरणमा कांग्रेस सांसद सुनिल शर्मालाई भने थुनबाहिरै अनुसन्धान गर्न आदेश दिएको छ।
शुक्रबार, साउन २६, २०८०
कांग्रेस सांसद शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई अदालतले हिरासतमा राख्न अस्वीकार गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा राख्न म्याद थपका लागि गरेको आग्रह अस्वीकार गर्दै काठमाडौं जिल्ला अदालतले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान...
शुक्रबार, साउन २६, २०८०
Previous
1357
1358
1359
1360
1361
Next
सर्च गर्नुहोस्
×
Search