गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२
Sun, May 18, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सहिदनगरका इन्जिनियर चौधरी घुससहित नियन्त्रणमा
उनलाई नगद एक लाख घुस लिइसकेको अवस्थामा उक्त रकम र एक लाख ७५ हजार रुपैयाँको चेकसहित नगरपालिकाको वडा नम्बर ३ स्थित पशुसेवा केन्द्रको भवनबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
आइतबार, साउन २८, २०८०
विद्या भण्डारीको विषय जोडेर एमालेमा समस्या ल्याउने कोसिस भइरहेको छ : ओली
अध्यक्ष ओलीले विद्या भण्डारी पार्टी र सबै नेताहरुको आदारणीय व्यक्ति भएको बताएका छन्। पार्टीभित्रका कुनै व्यक्तिले भण्डारीलाई भेट्नु ठूलो कुरा नभएको बताएका छन्।
आइतबार, साउन २८, २०८०
सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय
उक्त कुराको पुष्टि गर्दै मन्त्री मोदीले आफूले आइतबार नै राजीनामा दिने बताए। उनले भने, ‘परिस्थिति बुझेर मैले छाडेर जाने निर्णय लिएको हुँ।’
आइतबार, साउन २८, २०८०
कोभिड र आर्थिक मन्दीले वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनाको लाइसेन्स नै खारेज गर्न खोज्नु गलत : इप्पान
उनले निजी क्षेत्रले करोडौं लगानी गरिसकेका आयोजनाहरु नयाँ पीपीए गर्दा प्राथमिकतामा नपर्ने कुरा पनि न्यायसंगत नभएको भन्दै पहिला आउने आयोजनाको पीपीए गर्ने साविककै व्यवस्थामा सम्झौता हुने कुरा उल्लेख गर्नुपर्ने पनि बताए।
आइतबार, साउन २८, २०८०
सत्ता पक्षका विवादित सांसदको बचाउमा प्रमुख प्रतिपक्षी एमालेको शक्ति खर्च
रिहा भएका शर्माले सरकार विरुद्ध आक्रोश पोख्नु स्वाभाविक थियो। उनले संसद्मा र बाहिर आफ्नो पक्षमा उभिने सत्तापक्ष र विपक्षी पार्टीका सांसदलाई पनि धन्यवाद दिए। रोचक चाहिँ, उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरे।
आइतबार, साउन २८, २०८०
सरकारले उच्चस्तरीय छानबिन समिति नबनाए समर्थन फिर्ता लिनुपर्छ : कांग्रेस सांसद पौडेल
आइतबार, साउन २८, २०८०
पीएसजीसँगको वार्तापछि प्रशिक्षणमा फर्किए एमबाप्पे, के भयो सहमति?
एमबाप्पेलाई टोलीबाट बाहिर राख्दै खेलेको खेलमा पीएसजी बराबरीमा रोकियो। च्याम्पियन पीएसजीले सोचेअनुसार राम्रो सुरुवात गर्न सकेन। लगत्तै त्यसको भोलिपल्ट आइतबार पीएसजी र एमबाप्पेबीच वार्ता भएको छ।
आइतबार, साउन २८, २०८०
प्रधानमन्त्री निवासमा माओवादी पदाधिकारी बैठक जारी
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी बैठकमा सरकारमा मन्त्री फेरबदलबारे छलफल हुने बताइएको छ।
आइतबार, साउन २८, २०८०
मनाङसँग सडक सम्पर्कविच्छेद : ३५ किलोमिटरको बाटोमा ३५ वटा पहिरा
आइतबार, साउन २८, २०८०
एक/दुई नेतालाई उत्तराधिकारी घोषणा गर्नेभन्दा नेतृत्वको शृंखला नै तयार गर्नुपर्छ : रामदीप आचार्य [अन्तर्वार्ता]
आइतबार, साउन २८, २०८०
साताको पहिलो कारोबार दिन आइतबार पुँजी बजार दोहोरो अंकले वृद्धि
आज सबैभन्दा धेरै निर्जीवन बीमा उपसूमह बढेको छ। यो २४१ अंकले बढेको छ। त्यस्तै, बैंकिङ उपसमूह १३, विकास बैंक २१, होटल तथा पर्यटन १०७, जलविद्युत् १८, जीवन बीमा ५८ अंकले बढेको छ।
आइतबार, साउन २८, २०८०
‘नेपालका प्रेरणीय आदिवासी व्यक्तित्व र संघर्षका आयामहरु’ पुस्तक सार्वजनिक
नेपालको आदिवासी जनजाति आन्दोलनमा विशिष्ट योगदान दिने १२ जना व्यक्तिको जीवनी समेटेर तयार पारिएको ‘नेपालका प्रेरणीय आदिवासी व्यक्तित्व र संघर्षका आयामहरु’ नामक पुस्तक सार्वजनिक गरिएको छ।
आइतबार, साउन २८, २०८०
युवती प्रयोग गरी बंगलादेशबाट नेपाल बोलाएर बन्धक, परिवारलाई धम्क्याउँदै फिरौती असुल
आइतबार, साउन २८, २०८०
अर्थमन्त्री महतको घोषणा - सुन प्रकरणमा मैले गल्ती गरेको प्रमाण ल्याउनूहोस्, अहिल्यै मन्त्री पद त्याग्छु
आइतबार, साउन २८, २०८०
सहकर्मीसँग अन्तरंग तस्बिर सार्वजनिक भएपछि बीजेपी असमकी महिला नेतृद्वारा आत्महत्या
भारतीय जनता पार्टी (बीजेपी)की एक महिला नेतृले आत्महत्या गरेकी छिन्। सहकर्मीसँगको अन्तरंग तस्बिर सार्वजनिक भएपछि उनले आत्महत्या गरेको बताइएको छ।
आइतबार, साउन २८, २०८०
‘जवान’को क्लिप भाइरल गरिएको भन्दै प्रहरीमा उजुरी
शाहरुख खान स्टारर फिल्म ‘जवान’ यतिबेला चर्चामा छ। चलचित्रको दोस्रो गीत रिलिजको तयारीमा रहेको बेला रेड चिलिज इन्टरटेनमेन्टको उजुरीका आधारमा प्रहरीले अज्ञात अभियुक्तविरुद्ध मुद्दा दर्ता गरेको जानकारी प्राप्त भएको छ।
आइतबार, साउन २८, २०८०
न्यायिक समितिमा पसल बन्द गराइदिनदेखि कोठा खाली गराउनेसम्मका उजुरी
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले न्यायिक समितिमा पछिल्लो समय उजुरी दिनेहरुको संख्या बढेको बताइन्।
आइतबार, साउन २८, २०८०
धनुषाको मिथिला-बिहारी नगरपालिकामा अख्तियारको छापा
आइतबार, साउन २८, २०८०
Previous
1350
1351
1352
1353
1354
Next
सर्च गर्नुहोस्
×
Search