गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२
Sun, May 18, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
ट्रेन्डिङमा र्यापर साकारको ‘म्याजिक’
‘लिटिल बुद्ध’का रुपमा परिचित नेपाली र्यापर तथा गायक साकारले नयाँ गीत ‘म्याजिक’को भिडिओ सार्वजनिक गरेका छन्। ८८ सेभेज गड फिचर्ड गीतको भिडिओ यतिबेला नेपाल, अष्ट्रेलिया र युएईमा ट्रेन्डिङमा छ।
आइतबार, साउन २८, २०८०
‘ह्युमन मिल्क बैंक’ मा दूधदान गर्ने बढ्दै
बैंकका व्यवस्थापक स्मृति पौडेलले पहिलेको तुलनामा दूधदान गर्ने आमाको सङ्ख्यासँगै दूध सङ्कलनको मात्रा पनि बढेको बताइन्। उनका अनुसार कुनै बेला दैनिक साढे दुई लिटरसम्म पनि दूध सङ्कलन हुने गरेको छ।
आइतबार, साउन २८, २०८०
उड्न लागेका दुई वटा विमानमा चरा ठोक्किएपछि...
आइतबार, साउन २८, २०८०
नक्कली भनेर सक्कली डाक्टरलाई सीआईबीले पक्राउ गरेपछि...
यादव सक्कली रहेको पाइएपछि नेपाल मेडिकल काउन्सिलले उनको डकुमेन्टसहितको पत्र सीआईबीलाई आज (आइतबार) पठाएको छ। काउन्सिलको उक्त पत्रपछि सीआईबीले यादवलाई छाड्ने प्रक्रिया अघि बढाएको हो। काउन्सिलका रजिष्ट्रार कृष्ण अधिकारीले भने यादवको डकुमेन्टहरु सिलबन्द गरेर सीआईबीको पठाएको पुष्टि गरे।
आइतबार, साउन २८, २०८०
काठमाडौंमा निश्चित अवधिका लागि पानीपुरी र चटपटे बिक्रीमा रोक लगाउन प्रस्ताव
आइतबार, साउन २८, २०८०
प्रधानमन्त्री प्रचण्डतर्फ लक्षित गर्दै ओलीले भने- यस्तो नालायक सरकारको नेतृत्व गर्न अप्ठ्यारो लागेर राजीनामा गर्नुपर्ने हो
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यस्तो अयोग्य सरकारको नेतृत्व गर्न लाज लाग्नु लाग्नुपर्ने बताएका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूहरुले राजीनामा नमागी उनले नै दिनुपर्ने उल्लेख गरे।
आइतबार, साउन २८, २०८०
ओलीले भने– गृहमन्त्री रोष्ट्रममा राजीनामा गर्नबाहेक जान हुँदैनथ्यो
उनले ती सुनका मालिक भनिएकालाई नागरिकता दिनेका विषयमासमेत छानबिन हुनुपर्ने बताए। अहिले त्यो नागरिकता सिफारिस प्रतिवेदनसमेत गायब गरिएको उनको भनाइ छ।
आइतबार, साउन २८, २०८०
कांग्रेस सांसद शर्माको बचाउ गर्दै ओलीले भने– उहाँमाथि चलाइएको मुद्दा जाली हो
पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले प्रमाणीत नहुँदासम्म उक्त मुद्दा जाली हुने बताएका हुन्।
आइतबार, साउन २८, २०८०
नक्कली बिल बनाएर पशुपति सामुदायिक वनमा भ्रष्टाचार, अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा दर्ता
इलाकको माई नगरपालिका–१ र २ मा पर्ने पशुपति सामुदायिक वनमा भ्रष्टाचार भएको पाइएको छ। नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सोमबार विशेष अदालतमा आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
आइतबार, साउन २८, २०८०
बालकोट पुगेर कांग्रेस सांसद सुनिल शर्माले भने- ओली राजनेता हो
अर्को पार्टीको नेतालाई राजनेताको संज्ञा दिँदा अप्ठ्यारो लागेन? भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘उहाँ राजनेता नै हो। मनैदेखि लागेको हो। भन्न अप्ठ्यारो छैन।’
आइतबार, साउन २८, २०८०
पहिरोको कारण मदन भण्डारी राजमार्ग अवरुद्ध[तस्बिरहरु]
मौवासी खोलाको पश्चिमपट्टी जंगलसहितको पहाड नै राजमार्गमा खसेपछि मदन भण्डारी राजमार्ग अन्तर्गत गाईघाट–कटारी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
आइतबार, साउन २८, २०८०
पहिरोले बेँशीसहर–चामे सडक अवरुद्ध
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार उक्त भिरमा पहिरो झर्ने क्रम जारी छ। पहिरोका कारण सवारीसाधन बाटोमै थन्किएका छन्। ‘तत्काल सडक खुलाउन असम्भव छ’, उनले भने।
आइतबार, साउन २८, २०८०
‘गदर २’ र ‘ओएमजी २’ले दुई दिनमा कति कमाए?
अगस्ट ११ मा बलिउडका दुई फिल्म हलमा रिलिज भए। ‘गदर २’मा सनी देओल २२ वर्षपछि फेरि तारा सिंह र अमिषा पटेल सकिनाको भूमिकामा देखिएका छन्।
आइतबार, साउन २८, २०८०
अविरल वर्षाले हवाई उडान प्रभावित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन्।
आइतबार, साउन २८, २०८०
हेटौँडा-काठमाडौँ छोटोदूरीका सबै सडक अवरुद्ध
भीमफेदी-२ भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै, कुलेखानी-सिस्नेरी-काठमाडौं सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ।
आइतबार, साउन २८, २०८०
अनवर–उल–हक काकर पाकिस्तानको कार्यबाहक प्रधानमन्त्री नियुक्त
शनिबार राष्ट्रपति आरिफ अल्वीले अनवर–उल–हक काकरलाई कार्यबाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका हुन्। राष्ट्रपतिले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) बमोजिम उक्त स्वीकृति दिएका हुन्।
आइतबार, साउन २८, २०८०
कर्णालीको ‘लाइफ लाइन’ गमगढी–नाक्चेलाग्ना सडक : सात वर्षमा १८ किलोमिटर मात्र विस्तार
नेपालका उत्तरी नाकासँग जोडिएका नाकामध्ये सबैभन्दा छोटो नाकाका रूपमा रहेको यस नाक्चेलाग्ना नाका सडक सञ्जालमा जोडिएको खण्डमा मुगुमात्र नभएर सिङ्गो कर्णाली प्रदेशलाई नै फाइदा पुग्ने विश्वास गरिएको छ।
आइतबार, साउन २८, २०८०
संक्रमणकालीन न्याय : संयुक्त राष्ट्र संघका विशेष प्रतिवेदकहरूको गम्भीर टिप्पणी, विधेयक अपूर्ण र पीडितलाई न्याय दिन सक्दैन
उनीहरूले प्रस्तावित संशोधन द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनहरूको पूर्ण रूपमा अनुसन्धान र सम्बोधन गर्ने नेपालको अन्तर्राष्ट्रिय दायित्वसँग विधेयकको व्यवस्था मेल नखाने टिप्पणी गरेका छन्।
आइतबार, साउन २८, २०८०
Previous
1351
1352
1353
1354
1355
Next
सर्च गर्नुहोस्
×
Search