गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, जेठ ५, २०८२
Mon, May 19, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सडक र सिँचाइ विभागमा ताला लगाउन गएका निर्माण व्यवसायी प्रहरी नियन्त्रणमा
प्रहरी नियन्त्रणमा रहनेहरुमा निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामासहित करिब ४५ जना रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई ताला लगाउने क्रममा रोकिएको ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए।
आइतबार, साउन २८, २०८०
टंक बुढाथोकीको ‘धन्यवाद’ एकैपटक सात भाषामा
गायक टंक बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा सार्वजनिक गरेका छन्।
आइतबार, साउन २८, २०८०
प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात
२६ औं मिनेटमा मार्टिनेलीको पासमा केटिहाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। ३२ औं मिनेटमा सलिबाको पासमा साकाले गोल गरेपछि आर्सनलले अग्रता दोब्बर बनाएको थियो।
आइतबार, साउन २८, २०८०
‘सुस्तरी’बाट यश कुमारको संगीतमा तीव्र पुनरागमन
‘मैले छोएको पानी चल्दैन’ जस्तो चर्चित गीतबाट आफ्नो यश दुनियाँमाझ पुर्याएका यशकुमार बीचको केही समय फिल्मतिर मोडिए। फिल्मका कारण संगीतमा पुरानै लय कायम राख्न नसकेका उनी फेरि संगीतमा फर्किएका थिए। तर, उनको पुनरागमन भने सुस्तरी भइरहेको थियो। ‘सुस्तरी’ले चाहिँ उनको संगीतमा पुनरागमनको गति बढाउने संकेत देखिएको छ।
आइतबार, साउन २८, २०८०
ला–लिगामा रियल मड्रिडको विजयी सुरुवात
रियलको जितमा युवा खेलाडीद्वय रोड्रिगो र बेलिङ्घमले एक–एक गोल गरे। कार्भाहाल रामोसको पासमा रोड्रिगोले २८ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।
आइतबार, साउन २८, २०८०
बायर्नलाई हराउँदै लेइपजिगले जित्यो जर्मन सुपर कपको उपाधि, केनको निराशाजनक डेब्यू
जर्मन सुपर कपको उपाधि आरबी लेइपजिगले जितेको छ। बुन्डेसलिगा च्याम्पियन बायर्नलाई ३–० गोलले हराउँदै लेइपजिगले उपाधि जित्यो। लेइपजिगका लागि स्पेनिस खेलाडी डानी ओल्मोले ह्याट्रिक गरे। खेलको तेस्रो मिनेमै ओल्मोले गोल गर्दै लेइपजिगलाई अग्रता दिलाएका थिए।
आइतबार, साउन २८, २०८०
रोनाल्डोको २ गोलमा नासरले जित्यो अरब कपको उपाधि
पोर्चिगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासरले अरब कप च्याम्पियन्स लिगको उपाधि जितेको छ। नेपाली समयअनुसार शनिबार राति भएको खेलमा नासरले अल हिलाललाई २–१ गोलले हराउँदै उपाधि जित्यो। नासरको जितमा रोनाल्डो नायक बने। उनकै २ गोलको मद्दतमा नासले अरब कप च्याम्पियन्स लिगको ट्रफी उचाल्यो। १–० ले पछि परेको खेलमा उत्कृष्ट कमब्...
आइतबार, साउन २८, २०८०
अविरल वर्षाले नदीहरुमा पानीको बहाव बढ्दै, ७ जिल्लामा बाढीको उच्च जोखिम
बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार सुर्खेत, दैलेख, अछाम, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम छ। ती जिल्ला र आसपासका नदीहरुमा आइतबार आकस्मिक बाढी आउने उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।
आइतबार, साउन २८, २०८०
जनआन्दोलन पछिको न्यायालय: १७ वर्षमा १४ प्रधानन्यायाधीश, खस्कँदो साख, गुमाउँदो विश्वास
जनआन्दोलनपछिका १७ वर्षमा सर्वोच्चमा १४ जना प्रधानन्यायाधीश भएका छन्। अन्तरिम संविधान जारी हुँदा सर्वोच्चको नेतृत्वमा दिलिपकुमार पौडेल थिए। उनी प्रधानन्यायाधीशमा २०६२ साउन १७ गते नियुक्त भएका थिए भने २०६४ भदौ २२ गते अवकाश पाएका थिए। अन्तरिम संविधान निर्माण गर्दा र २०७२ सालमा संविधान जारी गर्दा न्यायालयको पुनर्संरचनाको कुरा जोडतोडले उठेको थ...
आइतबार, साउन २८, २०८०
कर्णाली नदी बस्ती पस्ने जोखिम, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ। नदी कटान तीव्र भएपछि शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टलगायतको टोलीले कटान क्षेत्रको अनुगमन गरेको छ। मुख्यमन्त्री शाहले नदी...
आइतबार, साउन २८, २०८०
आँखा पाक्ने समस्याबाट कसरी जोगिने?
आँखा रातो हुनुको प्रमुख कारणमध्ये आँखा पाक्नु हो, जसलाई हामीले कन्जंक्टिवाइटिस भन्ने गर्छौं। यदि कसैको आँखा पाकेमा वा रातो भएमा यो त सामान्य समस्या हो भनेर बस्नु हुँदैन। आँखा पाक्ने समस्या कुनै पनि उमेर समूहमा हुन सक्छ। र, एउटा वा दुवै आँखामा रोग देखिन सक्छ। आँखामा देखिने समस्या धेरै प्रकारका हुन्छन्।
आइतबार, साउन २८, २०८०
बँदेल र बाँदरबाट बाली जोगाउन मुस्किल छ किसानलाई
दैलेखको भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्नुन्। घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उनीमात्र नभई गाउँका किसान मकै बारीमै दिनरात बिताउन बाध्य छन्। केही वर्ष अघिदेखि बँदेल र बाँदरले लगाएको बाली नष्ट गर्न थालेपछि उनीहरु मारमा पर्दै गएका छन्।
आइतबार, साउन २८, २०८०
सेलिब्रिटीमा बढ्दो मानसिक समस्या, ‘अटेन्सन सिक’ प्रकोप र ‘नेपालमा केही हुँदैन’ सिन्ड्रोम!
केही सेलिब्रिटीहरु मानसिक स्वास्थ्यका विषयमा बोल्ने आँट जुटाउँछन्। जस्तो, भर्खरै पूर्व मिस नेपाल तथा टिभी पर्सनालिटी माल्भिका सुब्बाले जुटाइन्। आफूले भोगेको कुराबाट अरु सचेत होऊन् भन्ने प्रसिद्ध उद्देश्यका कारण उनले गरेको आँटलाई सम्मान गर्ने एउटा पंति हुन्छ- तर सानो।
आइतबार, साउन २८, २०८०
लमजुङ र सिन्धुलीमा भारी वर्षा
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका सिन्धुली र लमजुङ जिल्लामा भारी वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा सिन्धुलीको मरिणखोला, कसुमटार मापन केन्द्र आसपास १६०.४ मिलिमिटर वर्षा भएको छ। सिन्धुलीमा भारी वर्षा भइरहेको क्षेत्र बागमती नदीको जलाधार क्षेत्र हो। यस्तै, लमजुङको खुडी बजार क्षेत्रमा पछिल्लो २४ घण्टामा १२९.४ मिलिमिटर वर्षा भएको...
आइतबार, साउन २८, २०८०
माछाका ‘ह्याचलिङ’मा किसान आकर्षित
चितवनको मत्स्य विकास केन्द्र भण्डाराद्वारा उत्पादित माछाका भुराप्रति किसान आकर्षित भएका छन्।कार्यालयले आर्थिक वर्ष २०७९/८० मा ७ करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात दिनको भुरा) वितरण गरेको थियो। यस्तै ७० लाख फ्राइ (एक महिना अवधिको) र ६ लाख ६० हजार फिङ्गरिङ (दुई महिनामाथिको) माछाका भुरा वितरण गरेको कार्यालयका प्रमुख माधवप्रसाद दाहालले...
आइतबार, साउन २८, २०८०
विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?
आइतबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ २६ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४५ रुपैयाँ २५ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ९१ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ७३ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ २५ पैसा छ भने बिक्री दर ८६...
आइतबार, साउन २८, २०८०
देशका धेरै ठाउँमा भारी वर्षा हुने, सुदूरपश्चिममा अत्यधिक वर्षाको सम्भावना
आइतबार दिउँसो देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेस प्रदेशको एक-दुई स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ।
आइतबार, साउन २८, २०८०
वरिष्ठ पत्रकार रिसालको ‘भैरव दाइ’ सार्वजनिक
शनिबार, साउन २७, २०८०
Previous
1352
1353
1354
1355
1356
Next
सर्च गर्नुहोस्
×
Search