गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२
Sun, May 18, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
मुस्ताङको कागबेनीसहित बाढी र पहिरोले देशका विभिन्न ठाउँमा पुर्याएको क्षति [तस्बिरहरु]
पछिल्लो समय अविरल वर्षा हुँदा देशका धेरै ठाउँमा बाढी तथा पहिरोको प्रकोप बढेको छ। पहाडी क्षेत्रमा बाढी र पहिरोले जनजीवन प्रभावित बनाएको छ। तराईका जिल्लामा डुवान बढेको छ। बाढीका कारण मुस्ताङको कागबेनी क्षेत्र प्रभावित बनेको छ। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ आएको बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ।
सोमबार, साउन २९, २०८०
पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालन
पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे–६ मौरीबजार खण्ड सञ्चालनमा आएको छ। मौरीबजारस्थित सडकमा माथिबाट खसेको पहिरोका कारण सोमबार बिहान ७ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएको थियो। पहिरो हटाएर राजमार्ग पुनःसञ्चालन गराइएको हो।
सोमबार, साउन २९, २०८०
कर्णाली नदीमा पानीको सतह बढ्दै: तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ। चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा आज (सोमबार) बिहान ५:५० बजेको मापनअनुसार पानीको सतह ९.३३ मिटर पुगेको छ। पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १०.८ मिटर पुगेमा खतरा तह मानिन्छ।
सोमबार, साउन २९, २०८०
‘नक्कली’ भन्दै पक्राउ परेका ‘सक्कली डाक्टर’ यादव रिहा
‘नक्कली डाक्टर’विरुद्धको अपरेशनका क्रममा पक्राउ परेका ‘सक्कली’ डाक्टर रञ्जित कुमार यादव सीआईबीको थुनाबाट मुक्त भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार साँझ यादवलाई थुनामुक्त गरेको हो। एसएलसी तथा प्रमाणपत्र तहमा नक्कली प्रमाणपत्र तह बनाएर चिकित्सा शिक्षाको योग्यता हासिल गरेको पाइएपछि सीआईबीले ‘अपरेसन फोक्सट्रोट’ नाम...
सोमबार, साउन २९, २०८०
मन्त्रिपरिषद् फेरबदल गर्दै प्रधानमन्त्री प्रचण्ड, जनमतबाट साहले मन्त्रीको शपथ लिँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (सोमबार) मन्त्रिपरिषद्मा फेरबदल गर्ने भएका छन्। जनमत पार्टीलाई सरकारमा सहभागी गराउनका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद् फेसबदल गर्न लागेका हुन्। जनमत पार्टीकी नेता अनितादेवी साहले सोमबार मन्त्रीको शपथ लिने बताएको छ। जनमतकी प्रमुख सचेतक समेत रहेकी साहले सोमबार बिहान १० बजे शपथ लिने तयारी गरेको र...
सोमबार, साउन २९, २०८०
क्यान्सर पीडित जानकी: जसलाई तरकारी खेतीले ‘नयाँ जीवन’ दिएको छ
जानकीले २० रोपनी जमिनमा तरकारी खेती गर्दै आएकी छन्। खाली बस्दा ढाड दुख्ने, पेट दुख्ने पीडा भए पनि जब उनी बारीमा पुग्छिन् तब लटरम्म फलेका तरकारी देख्दा राहत महसुस गर्छिन्। उनी बारीमा गोडमेलमा आफैं लाग्छिन्।
सोमबार, साउन २९, २०८०
गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो
नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएकव छ। नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजमा नेपाल र भारत दुवै तर्फका सबै (३६) वटै ढोका खोलिएको हो। सोमबार बिहान गरिएको मापनअनुसार गण्डक ब्यारेजमा पानीको बहाव २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पुगेको छ।
सोमबार, साउन २९, २०८०
विदेशी मुद्राको विनिमय दर: सोमबार कुनको कति?
सोमबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ २६ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४४ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ४३ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ६८ पैसा छ।
सोमबार, साउन २९, २०८०
बबई र नारायणी नदीमा पानीको सतह बढेर सतर्कता तह पार
बबई र नारायणी नदीमा पानीको सतह सतर्कता तहमा पुगेको छ। जलाधार क्षेत्रमा अविरल वर्षाका कारण नदीमा पानीको सतह बढेको हो। बर्दिया जिल्लाको भाडा पुलको जलमापन केन्द्रमा बबई नदीको जलसतह ७.४ मिटर रहेको छ। नारायणी नदीको नारायणी पुलमा रहेको मापन केन्द्रमा पानीको सतह ११.०४ मिटर पुगेको छ। उक्त मापन केन्द्रमा पानीको सतह ११ मिटर पुग्नुलाई सतर्कता तह मान...
सोमबार, साउन २९, २०८०
कोशी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका ५६ वटै ढोका खोलिए
कोशी नदीमा पानीको बहाव बढेको छ। नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोकाहरु खोलिएका छन्। सोमबार बिहान ४ बजे गरिएको मापनअनुसार कोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको छ।
सोमबार, साउन २९, २०८०
सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू-भागको नजिक) अवस्थित रहेको छ। यसका साथै बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेको छ।
सोमबार, साउन २९, २०८०
मुस्ताङको कागबेनीमा बाढी– सडक, पुल र घर बगायो
मुस्ताङको कागबेनीमा बाढी पसेको छ। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा रहेको धार्मिक क्षेत्रमा बाढीले क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जानकारी दिएको छ। आइतबार साँझ काग खोलामा एक्कासी आएको बाढी बस्ती पसेको थियो।
सोमबार, साउन २९, २०८०
पैसा नभएकै कारण उपचार नपाएर कोही मर्नु पर्दैन, त्यसको जिम्मा म लिन्छु : स्वास्थ्यमन्त्री बस्नेत
आइतबार, साउन २८, २०८०
भारतको ठाणे अस्पतालमा एकै रात १७ जनाको मृत्यु
आइतबार, साउन २८, २०८०
दोलखामा पहिरोमा परी ३ जनाको मृत्यु, ४ बेपत्ता
आइतबार, साउन २८, २०८०
सुन तस्करी प्रकरणमा सरकारको नियतमाथि प्रश्न उठ्यो : कमल थापा
आइतबार, साउन २८, २०८०
साढे १६ लाख भ्रष्टाचार गरेको अभियोगमा वन समितिका अध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा
आइतबार, साउन २८, २०८०
तीन मागसहित संयुक्त विद्यार्थी संगठनले घोषणा गरे आन्दोलनका कार्यक्रम
आइतबार, साउन २८, २०८०
Previous
1348
1349
1350
1351
1352
Next
सर्च गर्नुहोस्
×
Search