गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२
Sun, May 18, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
पैसाको बलमा पार्टी संगठन कब्जा गर्नेविरुद्ध संघर्ष गर्नुपर्ने चुनौती थपिएको छ : नेता सिंह
कांग्रेसका पूर्वमहामन्त्री सिंहले प्रजातान्त्रिक विचार समाजको प्रतिनिधि मण्डलसँग आफ्नै निवास चाक्सीबारीमा भएको भेट तथा अन्तरक्रिया कार्यक्रममा मुलुकमा स्थापित लोकतन्त्र, नागरिक अधिकारसहित राष्ट्रको अस्तित्वमाथि नै संकट आउन लागेकाले देशभरका प्रजातन्त्रवादी शक्तिबीच एकता हुन आवश्यक रहेको बताए।
सोमबार, साउन २९, २०८०
फराकिलो फुटपाथले साँघुरिएका सपना
महानगरपालिकाले फुटपाथ व्यापारीको सामान जफत गरेपछि त्यो फिर्ता नगर्दा उनीहरुमा थप आर्थिक भार थपिएको पनि अध्ययनबाट देखिएको छ। ‘महानगरले सामान जफत गरेपछि तीन प्रतिशत बिक्रेताको २१ हजारदेखि १ लाखसम्मको सामान र ४१ दशमलव नौ प्रतिशतको चार हजार देखि २० हजारसम्मको सामान फिर्ता नपाएको जनाएका छन्’, अध्ययनले भनेको छ।
सोमबार, साउन २९, २०८०
कोशी प्रदेश सभाको बैठक भदौ १ गते बस्ने
कोशी प्रदेश सभाको बैठक भदौ १ गते बस्ने भएको छ। कोशी प्रदेश सभाको बैठक असार १५ गते यता बस्न सकेको छैन। प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले प्रदेश सभाको बैठक भदौ १ गते, शुक्रबार दिउँसो १ बजे बस्ने गरी समय निर्धारण भएको जानकारी दिएका छन्।
सोमबार, साउन २९, २०८०
उपराष्ट्रपति यादव चीन भ्रमणमा जाँदै
सातौं चीन दक्षिण एशिया प्रदर्शनी तथा २७ औं चीन (कुनमिङ) आयात निर्यात मेलामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सोमबार, साउन २९, २०८०
‘कबड्डी’का निर्देशक रामबाबुले फिल्म ‘डिग्री माइला’ बनाउँदै
सोमबार, साउन २९, २०८०
‘नक्कली’ भनेर ‘सक्कली’ डाक्टर पक्राउ पर्नुमा मेडिकल काउन्सिलको कमजोरी!
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘नक्कली डाक्टर’विरुद्धको कारबाहीका क्रममा ‘सक्कली’ डाक्टर पक्राउ परेको घटनामा नेपाल मेडिकल काउन्सिलको ‘कमजोरी’ रहेको औंल्याएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै सीआईबीले मेडिकल काउन्सिलले उपलब्ध गराएको विवरणका आधारमा डा रन्जित कुमार यादवलाई पक्राउ गरिको बताएको छ। तर काउन्सिलले पछि भुलबस ‘गलत’...
सोमबार, साउन २९, २०८०
कागखोला बाढी : स्थानीय भन्छन्, ‘ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौं’
गाउँपालिकाको केन्द्रसमेत रहेको कागबेनीमा बाढी पसेर भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले खोलाको छेउछाउमा रहेको २० भन्दा बढी घर/होटल बाढीले भत्काएको बताए।
सोमबार, साउन २९, २०८०
बालुवाटार जग्गा प्रकरणमा मेरो कुनै संलग्नता छैन, छानबिनमा सहयोग रहनेछ: माधव नेपाल
सत्तारुढ गठबन्धनको दल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्। युरोप भ्रमण सकेर सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले उक्त जग्गा प्रकरणको छानबिनमा आफ्नो सहयोग रहने बताए।
सोमबार, साउन २९, २०८०
एकै खेलमा ३ रातो र १० पहेँलो कार्ड, बराबरीमा रोकियो बार्सिलोना
स्पेनिस ला–लिगाको पहिलो खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। सिजन २०२३/२४ को पहिलो खेलमा गेटाफेविरुद्ध मैदानमा उत्रिएको बार्सिलोना गोलरहित बराबरीमा रोकिँदै अंक बाड्न बाध्य भयो। लिग च्याम्पियन बार्सिलोनाले खेलभरी आफ्नो पकड राख्दै विपक्षीको पोस्टमा आक्रमण गरे पनि गोल गर्न भने सकेन।
सोमबार, साउन २९, २०८०
चाइल्ड केयर सेन्टरमै बालयौन दुरुपयोग गर्दै कुटपिट, पक्राउ परे सञ्चालक
बालयौन दुरुपयोग गरेको आरोपमा चाइल्ड केयर सेन्टरका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा हुम्लाको सिमिकोट गाउँपालिका–६ घर भएका ४१ वर्षीय दत्तसिंह बुढा छन्।
सोमबार, साउन २९, २०८०
मिडफिल्डर काइसेडोलाई ११५ मिलियन पाउण्डमा चेल्सीले भित्र्यायो
इंग्लिस क्लब ब्राइटनका मिडफिल्डर मोइसेज काइसेडोलाई चेल्सीले अनुबन्धन गरेको छ। काइसेडोलाई चेल्सीले ११५ मिलियन पाउण्डमा अनुबन्धन गरेको हो।
सोमबार, साउन २९, २०८०
स्वदेश फर्किएपछि माधव नेपालले भने– म भाग्ने खालको मान्छे होइन
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफू भागेको भन्ने प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्। युरोप भ्रमणबाट स्वदेश फर्किने क्रममा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै नेपालले आफू भाग्ने खालको मान्छे नभएको पनि बताए।
सोमबार, साउन २९, २०८०
चेल्सी र लिभरपुलले अंक बाँडे
इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन्। नेपाली समयअनुसार आइतबार राति सवा ९ बजे भएको खेलमा यी दुई टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडे।
सोमबार, साउन २९, २०८०
जनमत पार्टीकी साहले लिइन् मन्त्रीको शपथ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्मा फेरबदल गरेका छन्। प्रधानमन्त्रीले जनमत पार्टीकी सांसद अनितादेवी साहलाई मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्री साहले पद तथा गोपनीयताको शपथ लिएकी छन्। सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई शपथ ग्रहण गराए।
सोमबार, साउन २९, २०८०
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता कटुवाल नियुक्त
कोशी प्रदेश सरकारका कानुन सल्लाहकार (मुख्य न्यायाधिवक्ता)मा अधिवक्ता बुद्धि बहादुर कटुवाल नियुक्त भएका छन्। मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले कटुवाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। कटुवाललाई संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले...
सोमबार, साउन २९, २०८०
मुस्ताङको कागबेनीसहित बाढी र पहिरोले देशका विभिन्न ठाउँमा पुर्याएको क्षति [तस्बिरहरु]
पछिल्लो समय अविरल वर्षा हुँदा देशका धेरै ठाउँमा बाढी तथा पहिरोको प्रकोप बढेको छ। पहाडी क्षेत्रमा बाढी र पहिरोले जनजीवन प्रभावित बनाएको छ। तराईका जिल्लामा डुवान बढेको छ। बाढीका कारण मुस्ताङको कागबेनी क्षेत्र प्रभावित बनेको छ। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ आएको बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ।
सोमबार, साउन २९, २०८०
पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालन
पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे–६ मौरीबजार खण्ड सञ्चालनमा आएको छ। मौरीबजारस्थित सडकमा माथिबाट खसेको पहिरोका कारण सोमबार बिहान ७ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएको थियो। पहिरो हटाएर राजमार्ग पुनःसञ्चालन गराइएको हो।
सोमबार, साउन २९, २०८०
कर्णाली नदीमा पानीको सतह बढ्दै: तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ। चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा आज (सोमबार) बिहान ५:५० बजेको मापनअनुसार पानीको सतह ९.३३ मिटर पुगेको छ। पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १०.८ मिटर पुगेमा खतरा तह मानिन्छ।
सोमबार, साउन २९, २०८०
Previous
1346
1347
1348
1349
1350
Next
सर्च गर्नुहोस्
×
Search