गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२
Sun, May 18, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
कांग्रेस संसदीय दलको निर्णयः सुन प्रकरणको छानबिन सीआईबीले नै गरोस्
नेपाली कांग्रेसको संसदीय दलको बैठकले एक क्विन्टल सुन प्रकरणको छानबिन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नै गर्नुपर्ने निर्णय गरेको छ। शुक्रबारदेखि बसेको सो दलको संसदीय दलको बैठकको उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताएका छन्।
सोमबार, साउन २९, २०८०
कांग्रेस संसदीय दलको निर्णय– गठबन्धनको स्थिरता र स्थायित्वका लागि काम गर्ने
नेपाली कांग्रेसको संसदीय दलको बैठकले गठबन्धनको स्थायित्वका लागि प्रभावकारी ढङ्गले काम गर्ने निर्णय गरेको छ। शुक्रबारदेखि बसेको सो दलको संसदीय दलको बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले गठबन्धनको स्थिरिता र स्थायित्वका लागि प्रभावकारी रुपले काम गर्ने निष्कर्ष निकालिएको बताए।
सोमबार, साउन २९, २०८०
गोरखामा बरामद भएको ‘टल्किने ढुङ्गा’ गोरखा दरबार परिसरमा प्रतिस्थापन गरिने
गोरखा नगरपालिका–७, सतिपीपलस्थित २ घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ। अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कूल देवता मानेर पूजा गर्दै आएको र गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतिकका रुपमा लिएकाले जिल्ला बाहिर नपठाउने निर्णय भएको...
सोमबार, साउन २९, २०८०
वर्षा अझै केही दिन हुने, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी प्रणाली सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको नजिक) अवस्थित रहेको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वर्षा अझै केही दिन जारी रहनेछ। महाशाखाका मौसमविद् रोजन लामिछानेले आज (सोमबार) र भोलि (मंगलबार) बदलीका साथै वर्षा हुने बताए।
सोमबार, साउन २९, २०८०
फरार ‘हत्यारा’ खोज्दै जाँदा भेटिए जेलमा, बसेका रहेछन् चोरी केसमा
व्यक्ति हत्या गरेर चोरी केसमा जेल बस्ने व्यक्ति हुन्, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ तल्लो पोखरा घर भएका ४६ वर्षीय शिवराम अधिकारी। हत्या आरोपमा फरार रहेका उनी चोरी केसमा केन्द्रीय कारागार सुन्धारामा रहेको खुलेको छ।
सोमबार, साउन २९, २०८०
एमाले सचिवालय बैठक जारी
बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद् अवरोध हुँदै आएको विषयमा छलफल हुने बताइएको छ।
सोमबार, साउन २९, २०८०
विमानस्थल बाहिरबाट बरामद भएको सुन पगाल्ने प्रक्रिया सुरु
आजदेखि नै सुन जोख्न सुरु हुने बताइएको छ। यतिबेला ब्रेक शु भित्र रहेको सुन निकालिँदैछ। करिब एक क्विन्टल सुन बरामद भएको थियो।
सोमबार, साउन २९, २०८०
‘मेरो डान्स युनिभर्स’को फाइनलिस्ट खुसी, जो थाइल्याण्ड फर्केर डान्स सिकाउन चाहन्छिन्
खुसीले नेपाली भाषा सानैदेखि सिकिन्। भाषामात्र हैन, उनलाई नेपाली गीतमा डान्स गर्न असाध्यै रुचि लाग्थ्यो। उनी थाइ नेपाली संघको कार्यक्रममा गएर नाच्थिन्। विद्यालयको कार्यक्रममा नाच्थिन्।
सोमबार, साउन २९, २०८०
पैसाको बलमा पार्टी संगठन कब्जा गर्नेविरुद्ध संघर्ष गर्नुपर्ने चुनौती थपिएको छ : नेता सिंह
कांग्रेसका पूर्वमहामन्त्री सिंहले प्रजातान्त्रिक विचार समाजको प्रतिनिधि मण्डलसँग आफ्नै निवास चाक्सीबारीमा भएको भेट तथा अन्तरक्रिया कार्यक्रममा मुलुकमा स्थापित लोकतन्त्र, नागरिक अधिकारसहित राष्ट्रको अस्तित्वमाथि नै संकट आउन लागेकाले देशभरका प्रजातन्त्रवादी शक्तिबीच एकता हुन आवश्यक रहेको बताए।
सोमबार, साउन २९, २०८०
फराकिलो फुटपाथले साँघुरिएका सपना
महानगरपालिकाले फुटपाथ व्यापारीको सामान जफत गरेपछि त्यो फिर्ता नगर्दा उनीहरुमा थप आर्थिक भार थपिएको पनि अध्ययनबाट देखिएको छ। ‘महानगरले सामान जफत गरेपछि तीन प्रतिशत बिक्रेताको २१ हजारदेखि १ लाखसम्मको सामान र ४१ दशमलव नौ प्रतिशतको चार हजार देखि २० हजारसम्मको सामान फिर्ता नपाएको जनाएका छन्’, अध्ययनले भनेको छ।
सोमबार, साउन २९, २०८०
कोशी प्रदेश सभाको बैठक भदौ १ गते बस्ने
कोशी प्रदेश सभाको बैठक भदौ १ गते बस्ने भएको छ। कोशी प्रदेश सभाको बैठक असार १५ गते यता बस्न सकेको छैन। प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले प्रदेश सभाको बैठक भदौ १ गते, शुक्रबार दिउँसो १ बजे बस्ने गरी समय निर्धारण भएको जानकारी दिएका छन्।
सोमबार, साउन २९, २०८०
उपराष्ट्रपति यादव चीन भ्रमणमा जाँदै
सातौं चीन दक्षिण एशिया प्रदर्शनी तथा २७ औं चीन (कुनमिङ) आयात निर्यात मेलामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सोमबार, साउन २९, २०८०
‘कबड्डी’का निर्देशक रामबाबुले फिल्म ‘डिग्री माइला’ बनाउँदै
सोमबार, साउन २९, २०८०
‘नक्कली’ भनेर ‘सक्कली’ डाक्टर पक्राउ पर्नुमा मेडिकल काउन्सिलको कमजोरी!
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘नक्कली डाक्टर’विरुद्धको कारबाहीका क्रममा ‘सक्कली’ डाक्टर पक्राउ परेको घटनामा नेपाल मेडिकल काउन्सिलको ‘कमजोरी’ रहेको औंल्याएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै सीआईबीले मेडिकल काउन्सिलले उपलब्ध गराएको विवरणका आधारमा डा रन्जित कुमार यादवलाई पक्राउ गरिको बताएको छ। तर काउन्सिलले पछि भुलबस ‘गलत’...
सोमबार, साउन २९, २०८०
कागखोला बाढी : स्थानीय भन्छन्, ‘ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौं’
गाउँपालिकाको केन्द्रसमेत रहेको कागबेनीमा बाढी पसेर भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले खोलाको छेउछाउमा रहेको २० भन्दा बढी घर/होटल बाढीले भत्काएको बताए।
सोमबार, साउन २९, २०८०
बालुवाटार जग्गा प्रकरणमा मेरो कुनै संलग्नता छैन, छानबिनमा सहयोग रहनेछ: माधव नेपाल
सत्तारुढ गठबन्धनको दल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्। युरोप भ्रमण सकेर सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले उक्त जग्गा प्रकरणको छानबिनमा आफ्नो सहयोग रहने बताए।
सोमबार, साउन २९, २०८०
एकै खेलमा ३ रातो र १० पहेँलो कार्ड, बराबरीमा रोकियो बार्सिलोना
स्पेनिस ला–लिगाको पहिलो खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। सिजन २०२३/२४ को पहिलो खेलमा गेटाफेविरुद्ध मैदानमा उत्रिएको बार्सिलोना गोलरहित बराबरीमा रोकिँदै अंक बाड्न बाध्य भयो। लिग च्याम्पियन बार्सिलोनाले खेलभरी आफ्नो पकड राख्दै विपक्षीको पोस्टमा आक्रमण गरे पनि गोल गर्न भने सकेन।
सोमबार, साउन २९, २०८०
चाइल्ड केयर सेन्टरमै बालयौन दुरुपयोग गर्दै कुटपिट, पक्राउ परे सञ्चालक
बालयौन दुरुपयोग गरेको आरोपमा चाइल्ड केयर सेन्टरका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा हुम्लाको सिमिकोट गाउँपालिका–६ घर भएका ४१ वर्षीय दत्तसिंह बुढा छन्।
सोमबार, साउन २९, २०८०
Previous
1345
1346
1347
1348
1349
Next
सर्च गर्नुहोस्
×
Search