गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२
Sat, May 17, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
भारतमा भारी वर्षाका कारण कम्तीमा २४ जनाको मृत्यु
बाढी र पहिरो सामान्य कुरा हो र यसले भारतको जोखिमपूर्ण मनसुनको मौसममा व्यापक विनाश निम्त्याउँछ। विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनले यसको आवृत्ति र गम्भीरता बढाइरहेको छ।
सोमबार, साउन २९, २०८०
तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा
आइतबार बिहानैदेखि बागलुङ नगरपालिकाको मेशिन प्रयोग गरी कोरिडोर खुलाइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए। कोरिडोरसँगै बागलुङ–कुश्मिसेरा सडक पनि तीन दिनदेखि नै अवरुद्ध भएको थियो।
सोमबार, साउन २९, २०८०
भीमदत्त राजमार्ग अवरुद्ध हुँदा आकाशियो तरकारीको भाउ
पहाडी जिल्लाबाट नियमित तरकारी ढुवानी हुन नसक्दा तराईमा तरकारीको मूल्य आकाशिएको छ। तरकारी बोकेर आएका साधन पहिराका कारण बाटैमा रोकिएका छन्। गाडीभित्र रहेको तरकारी कुहिन थालेका छन्।
सोमबार, साउन २९, २०८०
काभ्रेमा ‘विद्यार्थीका प्रश्न जिल्ला समन्वय समिति’लाई कार्यक्रम सम्पन्न
सोमबार, साउन २९, २०८०
साउन सकिनै लाग्दा देशभर ८७ प्रतिशतमात्रै रोपाइँ
गतवर्ष (२०७९) को साउन २८ गतेसम्म ९४ प्रतिशत रोपाइँ सकिएको थियो। तर, यसवर्ष मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी देखिएको सिवाकोटीले बताइन्।
सोमबार, साउन २९, २०८०
कोशी प्रदेश सरकारः सत्ताका लागि एकपछि अर्को सम्झौता गर्दै उद्धव थापा
सत्तामा रहँदा ४७ रहेको संसदीय गणित सदनमा पुग्दा कम हुने सम्भावना बन्न सक्ने कारण भनेको कोशी प्रदेशको संसदीय अंकमाथिको राजनीतिले हो। सभामुखलाई राजीनामा दिलाएर ४७ पुर्याउन बाध्यात्मक अवस्थामा पुगेको अहिलेको गठबन्धनलाई प्रतिपक्षी राप्रपा-एमालेले संसद्मा चुनौती दिने अवस्था छ।
सोमबार, साउन २९, २०८०
आँखा पाक्ने रोगका कारण गोकर्णेश्वर नगरपालिकाका विद्यालय चार दिन बन्द हुने
सोमबार, साउन २९, २०८०
बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक जारी
सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समितिको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद् अवरोध गरेपछि सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बसेको हो।
सोमबार, साउन २९, २०८०
हङकङबाट भित्रिएको अवैध सुनको परिमाण ६० किलो ७७९ ग्राम
सोमबार, साउन २९, २०८०
राजन मुकारुङको उपन्यास ‘दमिनी भीर’माथि नाटक बन्दै
आख्यानकार राजन मुकारुङको चर्चित उपन्यास ‘दमिनी भीर’मा आधारित रहेर नाटक बन्ने भएको छ। नाटक ‘दमिनी भीर’लाई रंगकर्मी इँगिहोपो कोइँच सुनुवारको परिकल्पना तथा निर्देशनमा नाटक बन्न लागेको हो।
सोमबार, साउन २९, २०८०
निजी क्षेत्रलाई प्रधानमन्त्रीको प्रतिबद्धता- मौद्रिक नीतिका समस्या समाधानका लागि पहल गर्छु
सोमबार, साउन २९, २०८०
‘दोहोरी आइकन’को फिजिकल अडिसन सुरु हुँदै
सोमबार, साउन २९, २०८०
'ऐंचो पैंचो'को ट्रेलरमा राजनैतिक कथा
सोमबार, साउन २९, २०८०
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका ६ कर्मचारी नै सिटिजन्स बैंकका [नामसहित]
सोमबार, साउन २९, २०८०
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा बैंकका ६ कर्मचारी पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा विभिन्न बैंकका ६ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ६ जनालाई पक्राउ गरेको हो।
सोमबार, साउन २९, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरण : २ करोड ठगी भएको भन्दै थप १८ जनाले दिए जाहेरी
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा थप १८ जनाले जाहेरी दिएका हुन्। उनीहरुले १ करोड ८५ लाख ९२ हजार रुपैयाँ ठगी भएको भन्दै जाहेरी दिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए।
सोमबार, साउन २९, २०८०
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नचाहिने कांग्रेसको निष्कर्ष
सोमबार, साउन २९, २०८०
एमबाप्पेले प्रशिक्षण थालेपछि क्लब छाड्ने संघारमा नेयमार, जाने भए साउदी
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध रहेका ब्राजिलियन फरवार्ड नेयमार जुनियर पनि साउदी अरब जाने भएका छन्। साउदीको प्रो–लिग क्लब अल हिलालसँगको सम्झौता अन्तिम चरणमा पुगेको बीबीसीले उल्लेख गरेको छ।
सोमबार, साउन २९, २०८०
Previous
1343
1344
1345
1346
1347
Next
सर्च गर्नुहोस्
×
Search