• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नचाहिने कांग्रेसको निष्कर्ष

64x64
नेपाल लाइभ सोमबार, साउन २९, २०८०  १६:४८
1140x725

कांग्रेस- नेपाली कांग्रेसले त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब १ क्विन्टल सुन प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेकाले अर्को समिति नचाहिने निष्कर्ष निकालेको छ।

गत शुक्रबारदेखि सुरु भएको कांग्रेस संसदीय दलको बैठकमा संस्थापन इतर पक्षका अधिंकाश सांसदहरू उक्त प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने पक्षमा उभिएका थिए। डा शेखर कोइराला, प्रदीप पौडेल, राजन केसी , सञ्जय कुमार गौतम, अर्जुननरसिंह केसी लगायतका सांसदहरूले उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने धारणा राखेका थिए। 

तर संस्थापन पक्षका बहुमत सांसदहरूले उच्चस्तरीय छानबिन समिति नचाहिने पक्षमा मत राखेका थिए। बैठकमा बहुमतले अर्को समिति नचाहिने निष्कर्ष निकालेपछि सुन प्रकरणको अनुसन्धान सीआईबीले नै अनुसन्धान गर्ने निर्णय भएको हो।

बैठकपछि कांग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले भने, 'सरकारी निकायले नै छानबिन गरिरहेकाले जोसुकै भए पनि कानुनी अभियोजन गर्नुपर्छ र सीआईबीले नै छानबिन गर्नुपर्छ।’ सुन तस्करीको विषयमा सरकारको निगरानी भएको ठाउँबाटै सुन बाहिरिनु चिन्ताको विषय भएकाले कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उनले बताए।

अनुसन्धान, अभियोजन र छानबिन गर्न नै गठित सीआईबीलगायत सरकारी निकायले छानबिन गरिरहेकाले निष्पक्ष, स्वतन्त्र र गहिराईका साथ अनुसन्धान छानबिन गरी कानुनको दायरामा ल्याउन सरकारसमक्ष छलफल बैठकमा भएको छ।

आइतबारको बैठकमा संस्थापन इतर पक्षका सांसद डा शेखर कोइरालाले सुन तस्करीको विषयमा निष्पक्ष छानविन गर्न उच्चस्तरीय समितिको माग गरेका थिए। उनले भनेका थिए, ‘सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ। सरकारले गरेका गलत कामको अपजसको भारी कांग्रेसले बोक्न सक्दैन।  प्रधानमन्त्री र मन्त्रीहरूले गलत काम गर्दै गर्दा सरकारमा कांग्रेसका तर्फबाट रहेका मन्त्रीहरूले अब्जेक्सन गर्न सक्नुपर्छ ।’

त्यसपछि सांसद प्रदीप पौडेलले पनि उच्च स्तरीय समितिको बनाउनुपर्ने धारणा राखेका थिए। उनले भनेका थिए, ‘उच्च स्तरीय समिति बनाउनुपर्छ। त्यो समितिले सुनकाण्डलगायत जति पनि काण्ड छन्, ती सबैको छानबिन गर्नुपर्छ। त्यो निर्णय संसदीय दलले गर्नुपर्छ।' सरकारले समिति बनाउन नमाने समर्थन फिर्ता लिनुपर्ने भनाइ उनले राखेका थिए। कांग्रेस सांसद सुनिल शर्माको पक्राउका विषयमा पनि उनले आपत्ति जनाएका थिए।

बैठकमा सांसद उदय शमशेर राणाले प्रतिशोधका कारण कांग्रेस सांसद शर्मालाई पक्राउ गरिएको बताएका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाको नाम आए पनि उनीमाथि समेत छानविन नभएको तर सदन चलिरहेको अवस्थामा प्रतिशोध साँध्ने गरी आफ्ना सांसदलाई प्रक्रिया नै पूरा नगरी पक्राउ गरिएको उनले बताएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

आफ्नो संलग्नता पुष्टि गर्न अर्थमन्त्री महतको चुनौती
बैठकमा सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा अर्थमन्त्री डा प्रकाशशरण महतको पनि हात रहेको आरोप लगाउँदै राजीनामा माग गरेका थिए।

तर अर्थमन्त्री महतले त्यसको प्रतिवाद गर्दै आफूमाथि लागेका आरोप प्रमाणित गर्न चुनौती दिए। उनले आफ्नो संलग्नता पुष्टि हुने प्रमाण देखाए तत्काल मन्त्री पद छाड्ने घोषणा गरे। उनले भने, 'सुन तस्करीमा मेरो संग्लनताको प्रमाण देखाउनूहोस्। म तत्काल पद छाड्छु।’

उनले दोषी सबैलाई कानुनको कठघरमा ल्याउने पनि बताए।

महरा बाबुछोरामाथि छानबिन गर्न माग
कांग्रेस महामन्त्री गगन थापाले सुन काण्डमा मुछिएको आरोप लागेका माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि छानबिन हुनुपर्ने धारणा राखेका थिए।

उनले भने, ‘महराका बाबुछोरामाथि पनि छानबिन हुनुपर्छ। पार्टीको बैठकमा मात्रै प्रष्ट पारेर हुँदैन। सरकारको कामको जस-अपजस हामीले लिनुपर्छ।’ उनले सीआईबीले समेत आफ्नो प्रतिवेदनमा महराको नाम उल्लेख गरेको भए पनि छानबिनको दायरामा नल्याइउनुमा शंका व्यक्त गरे।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १६:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता
सम्बन्धित सामग्री
प्रतिनिधिसभा बैठक || LIVE|| बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची छ । सोमबार, जेठ ४, २०८३
राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सांसद नारायणदत्त मिश्रले कृषि क्षेत्रलाई प्राथमिकता दिने भनिएता पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा कुनै ठोस योजना नआएको... सोमबार, जेठ ४, २०८३
काँग्रेस नेतृत्वले गुटगत विभाजन अन्त्य गर्दै संगठन सुदृढीकरणलाई प्राथमिकता दिने काभ्रेको धुलिखेलमा सोमबारदेखि सुरु भएको प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलामा सम्बोधन गर्दै उनले विशेष महाधिवेशनसँग जो... सोमबार, जेठ ४, २०८३
ताजा समाचारसबै
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण सोमबार, जेठ ४, २०८३
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता सोमबार, जेठ ४, २०८३
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरू सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्