• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस २४, २०८२ Thu, Jan 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

आजदेखि काठमाडौंमा कला उत्सव

काठमाडौंमा शनिबारदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु हुँदैछ। कुल ३९ देशका तीन सय ४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा सहभागी हुनेका लागि स्वदेशी तथा विदेशी कलाकार काठमाडौँ आइसकेका छन्। शनिबार, मंसिर १६, २०८०

भारतले एक खेल बाँकी छँदै अष्ट्रेलिया विरुद्धको टी-२० सिरिज जित्यो

भारतले एक खेल बाँकी छँदै अष्ट्रेलिया विरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ। शुक्रबार राति सम्पन्न सिरिजको चौथो खेलमा अष्ट्रेलियालाई... शनिबार, मंसिर १६, २०८०

डकुमेन्ट्री 'सुनाकली' देखाउँदै सकियो 'थाहा फिल्म फेस्टिभल'

मकवानपुरको थाहा नगरपालिकामा आयोजित 'थाहा फिल्म फेस्टिभल २०२३' सकिएको छ। पालुङको जेसिस हलमा मंसिर ९ गतेबाट सुरु भएको फेस्टिभल भोजराज... शनिबार, मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले माग्यो २३० जना कर्मचारी

काठमाडौं महानगरपालिकाले २३० जना कर्मचारी माग गरेको छ। महानगरले शनिबार सूचना जारी गर्दै गरिब घर-परिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन... शनिबार, मंसिर १६, २०८०

युद्धबिरामपछि इजरायलले गरेको आक्रमणमा १७८ जना मारिए

युद्धविराम अन्त्यपछि गाजा क्षेत्रमा इजरायलले गरेको आक्रमणमा परी १७८ जना मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। शनिबार, मंसिर १६, २०८०

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु हुँदै

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन शनिबारदेखि सुरु हुँदैछ। बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सम्मेलनको उद्घाट... शनिबार, मंसिर १६, २०८०

कोप-२८ मा प्रधानमन्त्री प्रचण्डको भारतीय प्रधानमन्त्री मोदीसँग साइड लाइन वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच यूएईको दुबईमा जारी कोप-२८ बैठकमा भेट भएको छ। दुई छिमेकी... शनिबार, मंसिर १६, २०८०

महानगरमा सुर्तीजन्य वस्तु बिक्री-वितरणमा रोकः कसरी हुन्छ नियमन?

शनिबार, मंसिर १६, २०८०

यु-१९ एसिया कप क्रिकेट: यो हो नेपालसँग खेल्ने पाकिस्तानी टोली

यु-१९ एसिया कपका लागि पाकिस्तानले टोली घोषणा गरेको छ। पाकिस्तानले शाद बेगको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। शनिबार, मंसिर १६, २०८०

शनिबारको मौसम: बागमती र गण्डकी प्रदेशमा आंशिक बदली, अन्य प्रदेशमा सफा

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। पश्चिमी वायुको प्रभावले यतिबेला कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा  आंशिक बदली र... शनिबार, मंसिर १६, २०८०

इरानी प्रतिनिधिद्वारा कोप- २८ मा इजरायलको उपस्थितिको विरोध

संयुक्त अरब इमिरेट्स (युएई) मा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ताबाट इरानी प्रतिनिधिहरू शुक्रबार बाहिरिएका छन्। इरानी प्रतिनिध... शनिबार, मंसिर १६, २०८०

भूकम्पपीडितको अस्थायी आवासका लागि एकै दिन २४ करोड निकासा

जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम शुक्रबार एकै दिन झण्डै २४ करोड निक... शनिबार, मंसिर १६, २०८०

चीनले पत्ता लगायो १० करोड टनको तेल भण्डार

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम चीनको गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार... शुक्रबार, मंसिर १५, २०८०

सुपर लिगमा चितवनको पहिलो जित

एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा पहिलो जित निकालेको छ। दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा चितवनले वीरगञ्ज युनाइटे... शुक्रबार, मंसिर १५, २०८०

चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न राष्ट्रपतिको निर्देशन 

राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न र त्यसका लागि आवश्यक काम गर्न राष्ट्रपति चुरे-तराई मधेस संरक्षण... शुक्रबार, मंसिर १५, २०८०

कोप- २८ ‘अहिलेसम्मकै ठूलो’ जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलन, ८० हजार प्रतिनिधि यूएईमा

कोप-२८ आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलन भएको आयोजकले जनाएको छ। स... शुक्रबार, मंसिर १५, २०८०

संसद्‌मा आफूले निर्वाह गरेको भूमिकाप्रति आफैं सन्तुष्ट छैनन् कांग्रेस सांसद प्रदीप पौडेल

नेपाली राजनीतिमा प्रदीप पौडेलका विचार संसद्‌ बाहिर हुँदा पनि अभिव्यक्त भइरहेकै हुन्थ्ये। विचारहरु राखिरहँदा उनलाई लाग्थ्यो- संसद्‌ छ... शुक्रबार, मंसिर १५, २०८०
Previous 1443 1444 1445 1446 1447 Next
ताजा समाचारसबै
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
आकांक्षीलाई रास्वपाले भन्यो- उम्मेदवारी घोषणा गर्दै नहिँड्नू, सामाजिक सञ्जालमा राखेको भए हटाउनू बिहीबार, पुस २४, २०८२
कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर छु : प्रचण्ड बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्