• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुनजिक

सुनको भाउ सोमबार प्रतितोला १ लाख ३ हजार रुपैयाँ पुगेको छ। यो हालसम्मको उच्च मूल्यभन्दा ५ सय रुपैयाँले कम हो। २०७७ साउन २३ गते छापावाल सुनको मूल्य हालसम्मकै उच्च अर्थात १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको थियो। सोमबार, फागुन २३, २०७८

ललितपुर घटना [अपडेट]: थप एक जनाको मृत्युसँगै एकै परिवारका मृतकको संख्या पाँच पुग्यो

ललितपुरमा एकै परिवारमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। ललितपुर गाउँपालिका-४ मा सोमबार बिहान एकै परिवारका ४ जना मृत अवस्थामा फेला... सोमबार, फागुन २३, २०७८

ललितपुरमा एकै परिवारका चारजना मृत फेला

ललितपुरमा एकै घरमा चार जना मृत फेला परेका छन्। प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता सिद्धिविक्रम शाहले एकै घरमा चार जना मृत फेला... सोमबार, फागुन २३, २०७८

मुख्य योजनाकार मण्डलको बयान–लिम्बूबारे सोधखोज गर्न थालेपछि श्रेष्ठ र चौधरी पनि मारिए

तीन व्यवसायी हत्या प्रकरणका मुख्य योजनाकार अनिलकुमार मण्डलले हत्या गरिएका मोहन लिम्बूको सोधखोज गर्न थालेपछि मात्रै अन्य दुई व्यवसायी... सोमबार, फागुन २३, २०७८

तेलको मूल्य १३ वर्षमा सबैभन्दा बढी

संयुक्त राज्य अमेरिकाले रुसबाट हुने तेल आपूर्तिमा प्रतिबन्ध लगाउने विषयमा छलफल भइरहेको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ... सोमबार, फागुन २३, २०७८

नयाँ भवन बनाउँदै भरतपुर महानगर

भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ। सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर... सोमबार, फागुन २३, २०७८

मधेस प्रदेशका चार जिल्लामा कांग्रेस अधिवेशन आज

मधेस प्रदेशका चार जिल्लामा नेपाली कांग्रेसले आज अधिवेशन गर्दैछ। धनुषा, रौतहट, सर्लाही र सिराहामा आज अधिवेशन हुन लागेको हो। नेता विमल... सोमबार, फागुन २३, २०७८

आज केन्द्रीय समितिलाई पूर्णता दिएर सकिँदै माओवादी बैठक 

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अपूर्ण केन्द्रीय समितिलाई पूर्णता दिएर सकिने भएको छ। गत शुक्रबारदेखि सुरु भएको बैठक आज... सोमबार, फागुन २३, २०७८

रुसले सिरियाली भाडाका लडाकु भर्ती गर्दै

रुसले युक्रेनका शहरहरूमा लडाइँ तीव्र पार्ने तयारी गरिरहँदा सिरियाका भाडाका दक्ष लडाकु भर्ती गर्न लागेको जनाइएको छ। सोमबार, फागुन २३, २०७८

युक्रेनमा कोही आफन्त फसेको भए उद्धारका लागि सम्पर्क गर्न श्रम मन्त्रालयको आग्रह  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेको कल सेन्टरले रुस–युक्रेन युद्धमा फसेका नेपाली नागरिकलाई उद्धार गर्नुपर्ने भए जानका... सोमबार, फागुन २३, २०७८

बोलीमा लगाम नभएका नेता : ओकलिरहन्छन् लैङ्गिक र जातिद्वेषी अभिव्यक्ति 

प्रतिनिधि सभा बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेपछि पार्टीको धारणा सार्वजनिक गर्न फागुन १७ गते नेकपा (एमाले)ल... सोमबार, फागुन २३, २०७८

फरार अभियुक्त पाँच वर्षपछि पक्राउ 

केही सार्वजनिक अपराध र विविध कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको तीन फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ... सोमबार, फागुन २३, २०७८

सुन आयातमा राष्ट्र बैंकको अंकुश, अब दैनिक १० केजीमात्र आयात गर्न पाइने

नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ। केन्द्रीय बैंकले  आइतबार एक परिपत्र जारी गर्दै सुन आयातको कोटा घटाएको हो। सोमबार, फागुन २३, २०७८

नेपालमा लगाइयो साढे तीन करोडभन्दा बढी मात्रा खोप

पछिल्लोे २४ घण्टामा ८८ हजार ५६६ जनाले कोभिड–१९ विरुद्ध खोप लगाएका छन। सोमबार, फागुन २३, २०७८

बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुँदै

कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आज (सोमबार)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। सोमबार, फागुन २३, २०७८

रियल बेटिसमाथि एट्लेटिको मड्रिडको जित

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकानलेको छ। आइतबार राति सम्पन्न खेलमा एट्लेटिकोले रियल बेटिसलाई ३–१ गोल अन्तरले हराए... सोमबार, फागुन २३, २०७८

१ करोड ५० लाखसहित पक्राउ परेका व्यक्ति सार्वजनिक

प्रहरीले काठमाडौंको बाफल क्षेत्रबाट आइतबार बेलुका १ करोड ५० लाख रुपैयाँ नगदसहित पक्राउ परेका व्यक्ति सार्वजनिक गरेको छ। पक्राउ परेका... सोमबार, फागुन २३, २०७८
Previous 4563 4564 4565 4566 4567 Next
ताजा समाचारसबै
काठमान्डू गोर्खाजविरुद्ध पोखरा ५५ रनले विजयी आइतबार, कात्तिक २९, २०८३
अनु परियारको घटनाले सम्झाएको सिल्भी यास्मिनाको सीमाहीहिन प्रेमदेखि नारकीय जीवनवाट उद्धारसम्मको कथा आइतबार, कात्तिक २९, २०८३
मुगुमा रारा घुम्न गएका पर्यटक सवार जीप दुर्घटना : तीन जनाको मृत्यु, मृतक र घाइते पहिचान खुल्यो आइतबार, कात्तिक २९, २०८३
भुर्तेल र सामराको कीर्तिमानी साझेदारीमा एनपीएल इतिहासमै पोखराले बनायो २२४ रनको कीर्तिमान आइतबार, कात्तिक २९, २०८३
एनपीएल इतिहासमा पहिलो शतक प्रहार गर्ने खेलाडी बन्नबाट एक रनले चुके कुशल भुर्तेल आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्