• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

चट्याङ लागेर कैलालीमा १ जनाको मृत्यु

चट्याङ लागेर कैलालीमा मंगलबार १ जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–३ मालाखेती रेडियन्ट ग्यास कम्पनिको जमिनमा रोपाइँ गर्न गएका १ पुरुषको चट्याङ लागेर मृत्यु भएको हो। मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालीका–५ का ४८ वर्षीय पुनाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। मंगलबार, असार १४, २०७९

मजदुरी गर्न दोलखा पुगेका जाजरकोटका एक युवाको भिरबाट लडेर मृत्यु    

दोलखाको विगु गाउँपालिका–१ लामाबगरको रिकु भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। लामाबगरस्थित रिकु भिरबाट लडेर जाजरकोटका छेडागाड नगरपालि... मंगलबार, असार १४, २०७९

बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

पाल्पामा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना पुरुषलाई नियन्त्रणमा लिएको छ। रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने... मंगलबार, असार १४, २०७९

कैलालीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

कैलालीको लम्कीचुहा नगरपालिका–८ मलभङ्गा गाउँमा पोखरीमा डुबेर बेहोस भएका दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा मलभङ्गा गाउँका लालब... मंगलबार, असार १४, २०७९

मन्त्री फिर्ता बोलाउने जसपा अध्यक्ष उपेन्द्र यादव पक्षको निर्णय

उपेन्द्र यादवको नेतृत्वमा रहेकव जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।... मंगलबार, असार १४, २०७९

मौद्रिक नीतिजस्तै विकास बजेटको पनि हरेक तीन महिनामा समीक्षा हुनुपर्छ : राजेन्द्र मल्ल [अन्तर्वार्ता]

विद्युतीय गाडीजस्ता कतिपय विषयमा सरकार चुकेको छ। विद्युतीय गाडीमा सरकारले भन्सार र अन्तशुल्क बढाएको छ। हाम्रो देशमा उत्पादन हुने बिज... मंगलबार, असार १४, २०७९

अमेरिकाको टेक्सासमा लरीभित्र भेटिएका शवको संख्या ४६ पुग्यो

अमेरिकाको टेक्सास राज्यमा एउटा लरीभित्र भेटिएका शवको संख्या ४६ पुगेको छ। यसअघि ४० जनाको शव भेटिएकोमा थप ६ जनाको पनि शव भेटिएको हो। मंगलबार, असार १४, २०७९

भारतीय गाडीसहित तीन भारतीय युवा पक्राउ    

प्रहरीले महोत्तरीको नेपाल–भारत सीमा क्षेत्र नजिकबाट कागजपत्र नभएका तीन भारतीय गाडीसहित तीनजना भारतीय युवालाई पक्राउ गरेको छ।  भारतको... मंगलबार, असार १४, २०७९

चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु

कञ्चनपुरको पुनर्वास नगरपालिकामा मंगलबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन... मंगलबार, असार १४, २०७९

गुडिरहेको ट्रकमा आगलागी    

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोसी ब्यारेज नजिक मंगलबार बिहान एउटा ट्रकमा आगलागी भएको छ। पूर्व–पश्चिम राजमार्ग... मंगलबार, असार १४, २०७९

धादिङमा पेस्तोलसहित दुई जना पक्राउ    

धादिङमा दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अबिनास तामाङलाई पक्रा... मंगलबार, असार १४, २०७९

विश्व व्यवस्थामा ठूलै परिवर्तन आउँदैछ : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले विश्व व्यवस्थामा ठूलै परिवर्तनको संकेत देखा परेको बताएका छन्। पुनल... मंगलबार, असार १४, २०७९

बागलुङको दुर्गम क्षेत्रमा टेलिकमको सेवा विस्तार  

बागलुङ सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका–४ लाममेलामा नेपाल टेलिकमले मोबाइल सेवा पुर्‍याएको छ।  छिमेकी तमान गाउँमा रहेको... मंगलबार, असार १४, २०७९

‘दोख’को ट्रेलर सार्वजनिक

माओवादी युद्धको त्रासदीलाई प्रस्तुत गरिएको फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार एक कार्यक्रम गरेर फिल्मको ट्रेलर सार्वजनिक... मंगलबार, असार १४, २०७९

प्रतिकूल मौसमले आन्तरिक हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ। भारी वर्षाले विराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द भएका छन्... मंगलबार, असार १४, २०७९

अमेरिकाको टेक्सासमा लरीभित्र ४० व्यक्तिको शव भेटियो

अमेरिकाको टेक्सास राज्यमा एउटा लरीभित्र कम्तीमा ४० जना व्यक्तिको शव फेला परेको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार टेक्सासको सान आन्तोन... मंगलबार, असार १४, २०७९

श्रीलंकामा अत्यावश्यक बाहेकका अन्य सेवामा इन्धन बिक्री बन्द

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले अत्यावश्यक सेवाबाहेक अन्य सेवामा इन्धन बिक्री रोकेको छ।कम्तीमा दुई साताका लागि इन्धन बिक्र... मंगलबार, असार १४, २०७९
Previous 3932 3933 3934 3935 3936 Next
ताजा समाचारसबै
धनुषामा श्रीमान्‌श्रीमती मृत फेला आइतबार, कात्तिक ८, २०८३
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ आइतबार, कात्तिक ८, २०८३
असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु आइतबार, कात्तिक ८, २०८३
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक ८, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्