गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३
Fri, Sep 25, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
काठमाडौं आएका मिटरब्याज पीडितलाई भेटे सीके राउतले
११ दिन हिँडेर महोत्तरीको बर्दीबासबाट काठमाडौ आइपुगेका मिटरब्जाय पीडितहरुलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटेका छन्। आफ्ना मागहरुको सुनुवाइका लागि सरकारको ध्यानाकर्षण गराउन भन्दै आइतबार साँझ काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई राउतले काठमाडौंको मातातीर्थ पुगेर भेटेका हुन्।
सोमबार, चैत १३, २०७९
म्याग्दीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
म्याग्दीको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर...
सोमबार, चैत १३, २०७९
भुटानी शरणार्थी बनाएर ठगी धन्दा : ८१ जनाबाट १३ करोडभन्दा बढी ठगी
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ८१ जनाबाट १३ करोड ६३ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएको छ। काठमा...
सोमबार, चैत १३, २०७९
प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाले ५ हजार धरौटी तिर्न नमानेपछि जेल चलान
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने ३ युवा जेल चलान भएका छन्। अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयल...
सोमबार, चैत १३, २०७९
विदेशमा रहेका श्रमिकका लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गरिँदै
सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यही चैत १५ गतेदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेव...
सोमबार, चैत १३, २०७९
लक्ष्मी इन्टरकन्टिनेन्टलको ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना सार्वजनिक
लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेताले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८...
सोमबार, चैत १३, २०७९
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि सुरु हुने
नयाँ वर्षको ४ दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिन...
सोमबार, चैत १३, २०७९
राप्रपाद्वारा पदाधिकारी बैठक आह्वान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पदाधिकारी बैठक बोलाएको छ। बैठक सोमबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने...
सोमबार, चैत १३, २०७९
काठमाडौं महानगरका मेयर बालेनविरुद्ध ‘सुकुम्बासी’को प्रर्दशन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध प्रर्दशन गरिएको छ। संविधान र कानुन विपरित सुकुम्बासीहरूलाई उठिबास लगाउने क...
सोमबार, चैत १३, २०७९
मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने देउवा, प्रचण्ड र नेपालबीच सहमति
मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ तीन दलका शीर्ष नेताहरू सहमत भएका छन्। सोमबार बालुवाटारमा प्रधानमन्त्री समेत रह...
सोमबार, चैत १३, २०७९
नेपाल प्रहरीका ४ जना डीआईजी एआईजीमा बढुवा सिफारिस
गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा समितिको आज (सोमबार) बसेको बैठकले प्रहरीको जनपद समूहतर्फका ४ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सि...
सोमबार, चैत १३, २०७९
राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्छः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा पूर्वमन्त्री दिवं...
सोमबार, चैत १३, २०७९
छातीभन्दा तलको लुगामा राष्ट्रिय झण्डाको प्रतीक र चिह्न राख्न नपाइने
शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि कपडामा राष्ट्रिय झण्डाको प्रतीक र चित्र राख्न निषेध गर्नुपर्ने प्रस्ताव गरिएको छ। राष्ट्...
सोमबार, चैत १३, २०७९
राजधानीमा २ नाटक नियमित मञ्चनमा
छराजधानीका नाटकघरमा २ नाटक नियमित मञ्चन भइरहेका छन्। थापागाउँस्थित मण्डला थिएटरमा अनुप बराल निर्देशित ‘एउटा सपनाको अवसान’ मञ्चन भइरह...
सोमबार, चैत १३, २०७९
सन्दीप विरुद्धको बलात्कार मुद्दा: न्यायाधीश माधव घिमिरेको इजलासमा तोकियो पेसी, १४औं नम्बरमा पालो
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दामा आज (सोमबार)देखि अन्तिम सुनुवाइ सुरु हुने भएको छ। जिल्ला अदालत...
सोमबार, चैत १३, २०७९
आजबाट ‘बुद्ध थिएटर फेस्टिभल’ सुरु
काठमाडौंमा भने ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण आजबाटै सुरु भएकव छ। जमलस्थित साँस्कृतिक संस्थानमा सञ्चालन हुने फेस्टिभल चैत...
सोमबार, चैत १३, २०७९
२०४६ पछि आदर्श र मूल्यको राजनीति संकटमा : सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य-मान्यताको राजनीति संकटमा परेको बताएका छन्। सोमबार काठमाडौ...
सोमबार, चैत १३, २०७९
Previous
2714
2715
2716
2717
2718
Next
ताजा समाचार
सबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध
बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध
बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित
बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन
बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता
बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
विचार
सबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं
थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने?
कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति
रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच
गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर
सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’
नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी
नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search