complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

दुई रूपैयाँ : निश्चल र आशिफले न्याय गर्न नसकेको फिल्म

64x64
नेपाल लाइभ आइतबार, भदौ २५, २०७४  १९:३७
1140x725

काठमाडौं- दार्ही (आशिफ शाह) र जुरेली (निश्चल बस्नेत)ले सिमापारि (भारत)बाट आउने अवैध सामान नाकामा बुझ्ने काम गर्छन्। कारोबारका लागि प्रत्येक पटक दुई रूपियाँको नोट दिनुपर्ने हुन्छ, जसमा अंकित नम्बरका आधारमा कारोबार सम्पन्न हुन्छ। 

'वान मिस, गेम फिनिस'को सिद्धान्तमा कारोबार चलाउने टीका पहारीका लागि काम गर्ने दुई ठिटा फेरि एउटा कामका लागि निस्कँदा घट्न जाने घटनाक्रममा 'दुई रूपियाँ'को कथा घुमेको छ। झन्डै दुई घन्टा लामो फिल्ममा कारोबारका लागि दिइएको 'दुई रूपियाँ'को नोट हराएपछिको घनचक्करलाई फिल्मले बोकेको छ।

आसिम शाहको निर्देशकीय डेब्यू फिल्म पर्दामा भने कमजोर बनेको छ। सानो घटनाले फिल्मका पात्रमाथि पार्ने असरको चित्रणमा बलिउडमा 'मालामाल विक्ली', 'हेराफेरी'जस्ता फिल्म बनिसकेका छन्। नेपाली फिल्ममा सम्भवत: यस्तो विषयमाथि बनेको यो नै पहिलो फिल्म हो।

दर्शकलाई ठाउँठाउँमा संवादले हँसाउनुबाहेक गतिलो मनोरञ्जनको अपेक्षा फिल्मले पूरा गर्दैन। संरचनागत रूपमा पटकथा बलियो भए पनि फिल्मका मुख्य कलाकार आशिफ र निश्चलको अभिनय भने दमदार छैन। फिल्म हेरिरहँदा उनीहरू अभिनित पात्रभित्र नपसी सतहमा मात्र दौडिएको जस्तो देखिन्छ। पात्रको चरित्र निर्माणमा अझै धेरै मिहिनेत गर्न सक्ने ठाउँ दुवै कलाकारले प्रसस्त छोडेका छन्। फलत: स्क्रिन स्पेसको ज्यादातर भाग र समय ओगटेका उनीहरूको फितलो अभिनयले फिल्मलाई कमजोर बनाएको छ। 

फिल्ममा अन्य पात्रको अभिनय भने प्रभावशाली छ। पछिल्लो समय रिलिज भएका फिल्महरूमा मुख्य कलाकारभन्दा साहयक कलाकारको अभिनयले फिल्मलाई बोकिरहेको छ। 'दुई रूपैयाँ' पनि त्यसैको सिलसिला बनेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

फिल्ममा 'मण्डल'को भूमिकामा अभिनय गर्ने रविन्द्र झा, 'झिमरूक दाइ'को भूमिकामा रहेका राजन इशान तथा 'सई'को भूमिकामा अभिनय गर्ने बुद्धि तामाङले उम्दा काम गरेका छन्। उनीहरूको अभिनय र 'कमिक टाइमिङ'को सही संयोजनले भने फिल्म हेरुन्जेल बोर लाग्दैन। त्यस्तै, प्रतिक राज पाण्डे, मेनुका प्रधान र टीका पहारीको काम पनि प्रसंशायोग्य छ। 

फिल्मको बलियो पक्ष पटकथा हो। एकपछि अर्को पात्र जोड्दै लेखेको पटकथा संरचनागत हिसाबले अब्बल छ। यसका लागि आसिफ शाह, आशिष रेग्मी, असिम शाह र विजय अधिकारीले गरेको मिहिनेत पर्दामा देखिन्छ। फिल्मको संवादमा पनि खासै खोट लगाउने ठाउँ छैन। फिल्ममा गीतहरूलाई परिस्थिति मिलाएर राखिएको छ। गीतले मूल कथालाई 'डिस्टर्ब' गरेका छैनन्। त्यस्तै, शिवराम श्रेष्ठको छायांकन ठीकठाक लाग्छ भने राजकुमार उप्रेतीको एक्सन कोरियोग्राफी कामचलाउ छ। लोकेश बज्राचार्यको सम्पादन कैँची राम्रो चलेको छ।

डेब्यू निर्देशक असिमको काम पर्दामा खास लाग्दैन। फिल्म निर्देशकको क्यापटेनसिप भन्दा पनि टिमवर्कको नतिजा जस्तो बनेको छ। निश्चल र आसिफको अभिनय मूल्यांकन गर्दा उनीहरु निर्देशकको अधिनमा रहेजस्तो देखिन्न।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

समग्रमा 'दुई रूपियाँ'ले दर्शकको मनोरञ्जनको अपेक्षालाई पूरा गर्न सकेको छैन। फिल्मका दुई मुख्य कलाकारका कारण एउटा राम्रो मनोरञ्जनको खुराक पर्दामा कमजोर भएको छ, बिग्रिएको छ। फिल्मले समय त कट्छ, तर दर्शकको अपेक्षा पूरा गर्न सक्दैन। फिल्म औषतको नजिक मात्र छ।

प्रकाशित मिति: आइतबार, भदौ २५, २०७४  १९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्