• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

विवादित गुठी विधेयक : ‘धार्मिक हस्तक्षेपका लागि गुठी प्राधिकरण बनाउन मिल्छ?’

64x64
नेपाल लाइभ सोमबार, जेठ २७, २०७६  १७:२२
1140x725

काठमाडौं- धर्म निरपेक्ष राज्यमा धार्मिक, सांस्कृतिक कार्यक्रममा नियन्त्रण गर्ने गरी गुठी प्राधिकरण बन्न नसक्ने भन्दै प्रस्तावित गुठी विधेयकको विरोध गरिएको छ। नेपाली संस्कृति र परम्परा नै मासिने गरी सरकारले गुठी विधेयक ल्याएको अधिवक्ता भरतमणि जंगमले बताए।

गुठी सम्बन्ध संस्थाहरूले गर्ने धार्मिक जात्रा तथा परम्परामा प्राधिकरणमार्फत हस्तक्षेप गर्न लागिएको उनको भनाई छ। उनले भने, ‘धर्म निरपेक्ष भएको देशमा प्राधिकरण कसरी हुन सक्छ? धर्म निरपेक्ष राज्य हो भने धर्मलाई प्रभाव गर्ने गरी सरकारले ऐन ल्याउन मिल्दैन।’

परम्परागत पर्व/जात्रा सम्बन्धित गुठीले आफ्नै तरिकाले गर्न नपाउने विधेयकको प्रावधानप्रति आपत्ति जनाइएको छ। जात्रा सञ्चालन गर्न प्राधिकरणको स्वीकृति लिनुपर्ने प्रावधानप्रति जंगमले आपत्ति जनाए। 

सरोकावालाहरुले दफा २३ र २४ प्रति आपत्ति जनाएका छन्। विधेयकको दफा २३ मा गुठीको हक र दायित्व प्राधिकरणमा सर्ने व्यवस्था छ। उक्त दफामा ऐन प्रारम्भ भएपछि छुट गुठी र सार्वजनिक गुठी स्वतः राजगुठी हुने उल्लेख छ। साथै, ती गुठीहरुको सम्पति प्राधिकरणको दायित्वमा आउने व्यवस्थामा भनिएको छ। गुठीले जात्रा पर्वमा आफ्नो तरिकाले खर्चको व्यवस्थापन गर्ने हुनाले गुठीकै अधिकार हुनुपर्ने तर्क गरेका छन्। 

 ‘जात्रा चलाउन पनि प्राधिकरणको स्वीकृति हुनपर्ने, मन्दिरमा पूजाआजा गर्न पनि प्राधिकरणकोको स्वीकृति लिनुपर्ने? जंगमले प्रश्न गरे, 'मेरो समुदायको मठमन्दिरमा मेरो पूजारी भर्ना गर्न पाउने कि नपाउने?’ प्रस्तावित विधेयकले नरदेवी गुठीले सञ्चालन गर्ने धार्मिक जात्रासहित इन्दजात्रालगायतका जात्रा गुठीले सञ्चालन गर्ने सबै परम्परा सकिने प्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन्। 

प्रस्तावित विधेयकले गुठीको व्यवस्थापन नभई जग्गाको व्यवस्थापन गर्ने मनसाय राखेको सरोकारवालाहरूको चिन्ता छ। गुठी संस्थान, संस्कृतिको जर्गेना नगरी जग्गालाई मात्रै महत्व दिइएको प्रति गुठियारहरूको आपत्ति छ। गुठी संस्थानका अध्यक्ष मीनराज चौधरीले विधेयकको प्रस्तावनाप्रति नै आपत्ति रहेको जनाए। प्रस्तावनामा धर्म संस्कृतिका बारेमा कुनै विषय उल्लेख गरिएको छैन। सरकारले भूमिलाई महत्व दिएको भए 'प्राधिकरण'का स्थानमा 'भूमि ऐन' ल्याउन जंगमले सुझाव दिए। गुठीलाई प्राधिकरण मातहत ल्याएर जग्गामा कार्यकर्तालाई व्यवस्थापन गर्न लागिएको आशंका जंगमको छ। 

प्रस्तावित विधेयकको प्रस्तावनामा ‘गुठी मूलभूत मान्यताअनुरुप राजगुठी, सार्वजनिक गुठीलाई व्यवस्थित गरी सामाजिक न्यायको आधारमा गुठी जग्गामा भोगाधिकार रहेका किसान र गुठीको अधिकार संरक्षण गरी सर्वसाधारणको हित कायम गर्न, गुठी जग्गामा उत्पादकत्व बढाउन तथा गुठीको विकास, सञ्चालन र व्यवस्थापनको लागि राष्ट्रिय गुठी प्राधिकरणको स्थापना गर्नको लागि गुठी सम्बन्धि प्रचलित कानुनलाई संसोधन र एकीकरण गर्न वाञ्छनीय भएकाले’ उल्लेख गरिएको छ। 

आन्दोलनमा युवा नेताको साथ
गुठी विधेयक खारेजीको माग गर्दै आइतबार आन्दोलनमा उत्रिएका प्रर्दशनकारीलाई प्रहरीले दमन गरेको घटनाप्रति दल आबद्ध नेताले आपत्ति जनाएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

युवा नेताहरुले विधेयक फिर्ताको लागि आफ्नो क्षेत्रबाट समर्थन रहेको जनाएका छन्। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रर्दशनका क्रममा प्रहरीले गरेको हस्तक्षेपको विरोध गरे। सामाजिक सञ्जाल मार्फत शर्माले छलफल नगरि विधेयक ल्याइ सरकारले द्धन्द निम्त्याएको आरोप लगाए। शर्मा प्रश्न गर्छन्,‘सरोकारवालासँग छलफल नगरि द्धन्द निम्त्याउने विधेयकहरुको श्रृङ्खला चलाएर सरकार किन अनेक क्षेत्र र समुदायलाई जिस्काउँदैछ?’

काठमाडौ-४ का प्रतिनिधिसभा सदस्य रहेका कांग्रेस नेता गगन थापाले विधेयकलाई रोक्न शतप्रतिशत प्रयत्न गर्ने जनाएका छन्। टिव्टमा उनी लेख्छन्,‘काठमाडौको जनप्रतिनिधि भएकाले सरकारको कुकृत्यका विरुद्ध लड्नु मेरो कर्तव्य हो।’

Xtrem

Xtrem

गुठी विधेयकका विरुद्धमा उत्रिएका समुदायप्रति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाक्रीले पनि समर्थन जनाएकी छन्। विरोध प्रर्दशनको घटना प्रति संवेदनशिल रहेको जनाउँदै झाक्रिले विधेयकका गलत प्रावधानहरु संसोधन मार्फत सञ्चाउने बाटो रहेको विकल्प सुझाइन्। टिव्टमा उनी लेख्छिन्‘ संवेदनशिलतालाई हामी बुझ्नेछौं। संसोधनको माध्यमबाट सञ्चाउने ठाँउमा छ।’

प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६  १७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्