• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

युनेस्कोको नियमविपरीत पुस्तकमा १० प्रतिशत भन्सार, विद्यार्थी र पाठकलाई मार 

64x64
नेपाल लाइभ आइतबार, जेठ २६, २०७६  ०८:४६
1140x725

–राजाराम कार्की/रासस
काठमाडौं- पहिलो पटक भारतबाट आयात हुने गरेका सबै प्रकृतिका पुस्तकमा १० प्रतिशत भन्सार महशुल लागू हुने भएको छ। आगामी आर्थिक वर्षको साउन १ गतेबाट १० प्रतिशत भन्सार महशुल लागू हुने भएपछि यसबाट आम नेपाली विद्यार्थी तथा पाठकलाई प्रत्यक्ष मार पर्ने भएको छ। यसअघि नेपालमा आयात हुने पाठ्यपुस्तकमा भन्सार महशुल लाग्दैनथ्यो।

संयुक्त राष्ट्रसङ्घीय शिक्षा, विज्ञान र सांस्कृतिक सङ्घ (युनेस्को)ले पाठ्यपुस्तकमा मूल्य अभिवृद्धि कर (भ्याट) र  भन्सार लगाउन नपाउने नियम बनाएको थियो। नेपाल युनेस्कोको सदस्य राष्ट्र हो।

एकता बुक्स प्रालिका सञ्चालक रामचन्द्र तिमोथीले युनेस्कोको नियमविपरीत गएर सरकारले पुस्तकमा भन्सार लगाउन तयार हुनुले आम विद्यार्थी तथा पाठकवर्ग मर्कामा पर्ने बताए।

'युनेस्कोको सदस्य राष्ट्र भएका हैसियतले सुझबुझ नै नगरी आयातलाई निरुत्साहित गर्ने भन्दै सरकारले पुस्तकमा भन्सार महशुल लगाउन गरेको प्रयासले निश्चियनै एकपटक आम विद्यार्थी तथा पाठकवर्गलाई सोच्न बाध्य बनाएको छ,' पुस्तक व्यवसायी नितिराज सापकोटा भन्छन्।

यसअघि भारतमा छपाइ गरेर पुस्तक ल्याउँदा उल्लेखित बिलमा १५ प्रतिशत भन्सार महशुल र भारतमा प्रकाशित पुस्तकमा तेस्रो प्रज्ञापन पत्र बराबर ५ सय रुपैयाँ सरकारी शुल्क भुक्तानी गरे पुग्थ्यो। अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तुत गरेकाो बजेटमार्फत भारतबाट आयात हुने पाठ्यपुस्तकमा १० प्रतिशत भन्सार महशुल निर्धारण गरिएको उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

अर्थमन्त्री खतिवडाले जेठ १५ गते नेपालको सङ्घीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि सरकारको आम्दानी र खर्चको विवरण (बजेट) प्रस्तुत गरेका थिए।

नेपाल सरकारले गत ३ वर्षदेखि विद्यालयस्तरीय पाठ्यपुस्तकमा लगातार मूल्य समायोजन गर्दै आएको छ। पृष्ठ सङ्ख्याका आधारमा मूल्य समायोजन भएकाले पाठ्यपुस्तकको मूल्य अनाधिकृत रुपमा वृद्धि हुन सकेको छैन। पाठ्यक्रम विकास केन्द्र (इसिडी)ले पुस्तक प्रकाशनका सम्बन्धमा नियमन तथा अनुगमनको साथै मूल्य समायोजन समेत गर्दै आएको पाइन्छ। 

सरकारी विद्यालयमा पढ्ने विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउँछन् भने निजी विद्यालयमा पढ्ने विद्यार्थीले पुस्तकको मूल्य आफैँले भुक्तानी गर्नुपर्छ। हाल चलनचल्तीमा प्रकाशन भइरहेका निजी क्षेत्रका रङ्गीन पाठ्यपुस्तकको मूल्य प्रतिपृष्ठ एक रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ भने सरकारी विद्यालयका लागि जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तकको छपाइ तथा बिक्रीवितरण गर्दै आएको छ।

Xtrem
Xtrem

सरकारी पाठ्यपुस्तकको मूल्य नेपाल सरकारले निर्धारण गरे अनुसार हुन्छ। पुस्तक प्रकाशन गृहको साझा संस्था राष्ट्रिय पुस्तक व्यवसायी महासंघका अध्यक्ष नवनिधि पन्तका अनुसार विद्यालयस्तरीय पाठ्यपुस्तकमा लगभग नेपाल आत्मनिर्भर भइसकेको बताउँछन्। तर, कलेजस्तरीय एवं संस्कृति तथा अन्य पाठ्यपुस्तकमा नेपाल आत्मनिर्भर भइनसकेकाले पुस्तकमा १० प्रतिशत भन्सार महशुल लगाउँदा उच्च शिक्षा पढ्ने विद्यार्थी मर्कामा पर्ने उनको भनाइ छ।

उनले भन्सार वृद्धिपछि पुस्तकको मूल्य अनाधिकृत रुपमा बढ्नुको साथै विचौलिया हाभी हुने दाबी गरे। नेपालका ७ विश्वविद्यालयमा विभिन्न विषयका भारतीय पुस्तकको पढाइ हुन्छ। अझै एमबिबिएस, कला, कानुनका पाठ्यपुस्तकमा नेपाल भारतसँग निर्भर छ।

भारतबाट नेपालमा कति पुस्तक आयात हुन्छ भन्ने तथ्याङक राष्ट्रिय पुस्तक व्यवसायी महासंघसँग छैन। कक्षा १ देखि १२ सम्म पढ्ने विद्यार्थीको सङ्ख्या करीब १५ लाख छ। उनीहरुका लागि करीब २ अर्ब रुपैयाँको पाठ्यपुस्तक खपत हुने गरेको अनुमान छ। तर, उच्च शिक्षाअन्तर्गत व्यवस्थापन, मानविकी, शिक्षा, विज्ञान, कानुन, कला, भाषा, साहित्य पढ्ने विद्यार्थीको सङ्ख्या झण्डै ४ लाख रहेको अनुमान छ। ४ लाख विद्यार्थी भने भन्सार मूल्यबाट प्रत्यक्ष मारमा पर्ने भएका छन्।

नेपालमा रहेका ६ सय प्रकाशन गृहले विभिन्न प्रकृतिका पुस्तक प्रकाशन गर्दै आएका छन्। ३ सय प्रकाशन गृहले पर्यटनसम्बन्धी पुस्तक प्रकाशन गर्छन् भने त्यसमध्ये पनि ९० प्रतिशत अर्थात् २ सय ७० प्रकाशन गृहले विद्यालयस्तरीय पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरण गर्दै आएका छन्। पुस्तक छपाइ गर्ने प्रेसको सङ्ख्या झन्डै ८ सयको हाराहारीमा रहेको छ।

प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६  ०८:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो?
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्