• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'छक्का पञ्जाको गीतमा गल्ती भएकै हो' 

64x64
नेपाल लाइभ बिहीबार, भदौ २२, २०७४  १५:२९
1140x725

असोज ११ नजिकिँदै गर्दा निर्देशक दीपाश्री निरौलामा धेरै उत्साह र केही डर छ। कलाकार, निर्मात्री हुँदै कमै नेपाली महिलाको उपस्थिति रहेको फिल्म निर्देशनसम्म आइपुगेकी छिन् उनी। आफ्नो कलायात्रामा पहिलो निर्देशकीय डेब्यु फिल्म 'छक्का पञ्जा'ले नेपाली फिल्म व्यापारका सारा मानक भत्काइदिएपछि प्राप्त खुसीहरू उनी बयान गर्नै सक्दिनन्। उनै दीपाश्री सोही फिल्मको सिक्वेल लिएर दसैंमा आउँदैछिन्। रिलिजअगाडि दर्शकमा फिल्मलाई लिएर रहेको आशाले उत्साहित बनाइरहेको बताउने उनलाई कतै दर्शकको अपेक्षा पूरा नहुने हो कि भन्ने डर पनि छ। फिल्म र फिल्मसँग पछिल्ला समय जोडिएका विवादका विषयमा निर्देशक दीपाश्री निरौलासँग अशेष अधिकारीले गरेको कुराकानी:

सिक्वेल बनाउँदाका फाइदा र घाटा के रहेछ?

घाटा-नाफा उति-उति हुने रहेछ। ब्रान्ड बनिसकेको हुनाले फिल्मका बारेमा धेरै प्रचार गरिरहनुपरेन। योसँगै चुनौतीचाहिँ दोब्बर हुँदो रहेछ। सिक्वेलले पहिले जस्तो सफलता पाऊला किन नपाऊला भन्ने पनि हुने। 

नाफा भनेको फिल्मको सुरूवाती चरणमा हुने आक्रामक व्यापार हो। जुन हाम्रा अघिल्ला फिल्ममा उस्तो थिएन। त्यसपछि दर्शकलाई फिल्म मन नपरेर आउने प्रतिक्रियाले पार्ने प्रभावको खतरा पनि हो। मलाई चाहिँ फिल्मले आफ्नो पक्षमा नाफा नै धेरै पार्छ भन्ने विश्वास छ।

सिक्वेल भनिएको छ। पहिलेको कथासँगै जोडिन्छ यो पनि?

होइन। छक्का पञ्जाबाटै पात्रहरू उठाइएका हुन्। यसमा चाहिँ कथावस्तु नयाँ छ। फिल्मको कथामा पनि पात्रहरूका अनेक छक्का पञ्जा छन्। त्यही भएर ती पात्रहरू राखेर फिल्म बनाएका हौं। अब प्रत्येक वर्ष यसको सिक्वेल बन्छ, जसमा कथा फरक हुनेछ भने पात्र उही हुनेछन्। 

यसको सिक्वलेका अलावा हाम्रो प्रोडक्सनले थप एक फिल्म बर्सेनि निर्माण गर्ने योजना बनाएको छ। राम्रो कथा दिने जो कोहीको कथामा हामी फिल्म निर्माण गर्छौं।

त्यसो भए 'छक्का पञ्जा ३' को तयारी सुरू भइसक्यो?

Ncell 2
Ncell 2
nimb
nimb

भइसक्यो। फिल्मको लागि एउटा गीत समेत लिइसक्यौं।

यसपटक फिल्मका दुवै गीत विवादमा तानिए। गीत चोरीको आरोप पनि लाग्यो। कसरी यस्तो हुन गयो?

पहिलो गीत 'नाइलनको साडी'को बेलामा हामी केही अँध्यारोमा थियौं, भयौं। अल्मोडाजीले हामीलाई यो गीत यसको भनेको भए हामी त्यसका लागि गर्नुपर्ने प्रक्रिया पुर्याोउँथ्यौं। हामी सर्जकको सम्मान गरने मान्छे हौं। जस्तो कि  हामीले 'छक्का पञ्जा'मा फिल्ममा कुमार बस्नेत दाइको 'लै बरि लै' गीत उहाँको अनुमति लिएर नै राखेका थियौं। उहाँले हामीलाई मेरो सुतिसकेको गीतलाई ब्युँझाइदियौं भनेर भन्नुभयो। यसपटक हामीले पहिले चर्चित रहेका तर यो पुस्ताले नसुनेका गीत राखौं भन्दा अल्मोडाजीले गीत सुनाउनुभयो। हामीलाई मनपर्योक, राख्यौं। 

कान्छा मगर नेपालीका नाति प्रिन्स मगरले यो गीत गाउने इच्छा अल्मोडाजीसँग राख्नुभएको रहेछ, जसलाई उहाँले मान्नुभएन, आफै गाउनुभयो। यो कुरा हामीलाई पछि थाहा भयो। त्यो थाहा हुनेबित्तिकै भोलिपल्ट हामीले नाम राख्यौं। हामीले आँखा चिम्लेर विश्वास गर्नाले यस्तो भयो। हाम्रो गल्ती यही हो। त्यो गल्तीलाई हामीले फिल्ममा राम्ररी सम्बोधन गर्नेछौं। यसमा हामीबाट थोरै गल्ती भएकै हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दोस्रो गीत पनि विवादमा आयो, यसपटक के भयो?

'झ्याम्म झ्याम्म' नितान्त सुदूरपश्चिमको गीत हो। पछि हामीलाई 'खुब लोकसंगीत बचाउने भएका, देख्यौ' पनि भने। हामीले हाम्रो संस्कृति बचाउनका लागि गरेका हौं। त्यसमा विस्मात् छैन। अर्को फिल्ममा पनि सुदूरपश्चिमकै गीत लिएका छौं।

बलिउडका पन्जाबी आदि गीतलाई आत्मसात गर्ने तर हाम्रो लोकगीतलाई किन नलिने भनेर 'झ्याम झ्याम' गीत लिएका हौं। पछि धेरै वटा यस्ता गीतका कुरा निस्किए। यसबारेमा संगीतकार सुरेश अधिकारीले नै स्पष्ट पारिसक्नुभएको छ। उहाँको गीत तामाङ सेलो र देउडाको सम्मिश्रण हो हाम्रो गीत देउडा र टप्पाको हो, जुन कुरा हामीले सुटिङका बेलामा नै भनेका थियौं। 
  
दर्शकले फिल्मबाट कस्तो प्रतिक्रिया पाउने आशा छ?

पहिलो फिल्मप्रतिको उहाँहरूको प्रतिक्रिया र माया हामीले सोचेभन्दा धेरै नै पायौं। दुई रिलिज हुन बाँकी नै छ। करिब २ घन्टा २० मिनेट लामो फिल्मले दर्शकलाई बोर गर्दैन। मनोरन्जन दिनेमा म विश्वस्त रहेकाले यसपटक पनि मेरो भागमा माया नै पर्छ। 

अघिल्ला फिल्ममा हामीलाई गम्भीर विषयलाई हाँसो नै हाँसोमा प्रस्तुत गरे भन्ने प्रतिक्रिया पाएका थियौं। यसपटक फिल्मको धारमा नै बसेर बनाउने प्रयास गरेका छौं। पहिलो फिल्मभन्दा फरक छ। हेरिरहँदा कहीँकहीँ फिल्म 'छक्का पञ्जा' जस्तो लाग्छ भने कहीँ होइन फरक फिल्म हेरिरहेको छु भन्ने दर्शकलाई हुनेछ। अघिल्लोचोटि फिल्ममा उमेर पुगेकाहरूको कथा थियो भने यसपटक युवा पुस्ताको 'छक्का पञ्जा' ल्याएका छौं। यद्यपि यो सबैका लागि बनाइएको फिल्म हो। 

व्यापार पनि पहिलो जस्तै होला त?

व्यापार हामीले जहिले पनि दोस्रोमा राखेका छौं। हामीलाई 'छ एकान छ' बनाउँदा दर्शकले नराम्रो नभनून् भन्ने थियो भने 'वडा नम्बर ६' बनाउँदा पहिलो फिल्म भन्दा राम्रो छ भनिदिऊन् भन्ने थियो। 'छक्का पञ्जा' बनाउँदा पनि अघिल्ला फिल्मभन्दा राम्रो फिल्म भनून् भन्ने थियो।

त्यो आजसम्म भएको छ। त्यो मात्रा नघटोस्, कम्तीमा गरेको कामले जस पाइयोस् भन्ने छ। हामीमाथि राम्रो फिल्म दिनुपर्छ भन्ने आशालाई पूरा गर्ने चुनौती छ। पैसा त आइहाल्छ।

युवापुस्ताको कथा भन्नुहुन्छ। फिल्मका युवाचाँहि फिल्म प्रचारमा कम देखिएका छन्। किन?

स्वस्तिमा हिडिँरहनुभएको छ। स्वरूपजी भारतमा मोडलिङमा व्यस्त हुनुहुन्छ। ट्रेलरमा पनि अन्य कलाकार रहेको देख्नुहुन्छ। फिल्म रिलिजपछि थप कलाकार सार्वजनिक हुनुहुनेछ। फिल्मको मार्केटिङ योजना अनुसार गरिरहेका छौं। नदेखिएको भन्ने होइन।

'छक्का पञ्जा' अन्तिममा पर्दामा देखिएर सबैभन्दा बढी ताली पाउनुभयो। यसपटक पनि त्यस्तै हुन्छ?

यसपालि दुई वटा कुरा छ। केहि सिन सुटिङ गर्न बाँकी नै छ। म आउँदिन भनिरहेको छु तर साथीहरूले आउनुपर्छ भन्नुभएको छ। हेरौं के हुन्छ, ठेगान छैन।

अन्त्यमा, तेस्रो सिक्वेल बन्ने भनिसक्नुभएको छ। सुटिङ कहिलेदेखि हुन्छ? विषयबारे भनिदिनुस् न।

फागुन-चैतबाट सुरू हुन्छ। यसमा पनि सामाजिक कुरीतिमाथि हामीले फिल्म बनाउनेछौं।

प्रकाशित मिति: बिहीबार, भदौ २२, २०७४  १५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्