• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

न्याय परिषद्को गोप्य प्रतिवेदन : जसले उच्च अदालतमा सिफारिस भएका ५ न्यायाधीशबारे यस्तो भनेको थियो 

64x64
नेपाल लाइभ बुधबार, चैत २०, २०७५  १६:३५
1140x725

दुर्गा दुलाल/काठमाडौं- उच्च अदालतमा सिफारिस भएका ५ जना न्यायाधीश विवादित भएको तथ्य फेला परेको छ। नेपाल लाइभलाई प्राप्त न्याय परिषद्को एक गोप्य प्रतिवेदनमा उनीहरुका विवादित काम र कारबाही सिफारिस समेत व्यहोरा उल्लेख छ। जिल्ला न्यायाधीश हुँदा उनीहरुमाथि न्याय परिषद्‍ले छानबिन गरेको प्रतिवेदन नेपाल लाइभले फेला पारेको छ। 

परिषद्‍ले २०७३ मंसिरमा गठन गरेको २ सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनमा हाल उच्च अदालतमा सिफारिस हुन सफल भएकामध्ये ५ जनालाई न्यायिक विचलन समेत गरेकाले कारबाही सिफारिस गरेको थियो। प्रतिवेदन अनुसार न्यायाधीशहरु राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, मोहम्मद जुनेद आजाद र नागेन्द्र लाभ कर्ण विवादित भई कारबाही समेत सिफारिस भएका व्यक्ति हुन्। प्रतिवेदनमा हाल उच्चमा सिफारिस भएका उनीहरुमा न्याय सम्पादन गर्ने क्षमता नभएको समेत भनिएको छ। 

उनीहरुमाथि थप छानबिन गरी कारबाही गर्न समेत परिषदको सो समितिले सिफारिस गरेको थियो। परिषद्का सदस्यहरु रामप्रसाद सिटौला र पदम वैदिकको समितिले गरेको छानबिनमा उच्च अदालतमा सिफारिस भएका ५ न्यायाधीशलाई सचेत गराउन समेत भनिएको थियो। 

यिनै ५ न्यायाधीशमध्ये केही पुनः छानबिनमा समेत परेका थिए। जिल्ला अदालतमा रहँदा कार्यसम्पादनमा न्यायिक विचलन र आर्थिक लाभ लिने कार्य जारी राखेको भन्दै छानबिन गरेको थियो। सो छानबिनको हतारहतार किनारा लगाउन सचेत गराउने भनियो। उनीहरूलाई हतारमा किनारा लगाउनुपछिको अन्तर्य भने उच्चमा ल्याउने खेल रहेको खुलेको छ। 

परिषदमा पटकपटक उजुरी परेपछि गम्भीर उजुरी रहेकामध्ये १० न्यायाधीशमाथि छानबिनका लागि दुई सदस्यीय समिति गठन भएको थियो। उक्त समितिले परिषद्मा प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन कुनै पनि प्रधानन्यायाधीशको समयमा कार्यान्वयन हुन सकेन। चोलेन्द्र शम्सेर राणा प्रधानन्यायाधीश हुदाँ उनीहरूलाई उच्च अदालतको न्यायाधीश बनाउन सिफारिस गरेको छ। 

राजेशकुमार काफ्ले 
जिल्ला न्यायाधीश काफ्लेविरुद्ध कुटपिट मुद्दामा गरेको फैसलाका विषयमा उजुरी परेको थियो। उसना श्रेष्ठ वादी र गीता श्रेष्ठ प्रतिवादी भएको मुद्दामा काफ्लेले 'ठहर खण्ड' नै उल्लेख नगरी फैसला सुनाएका थिए। एक पटकलाई कुटेको भएपनि सजाय नगर्ने र पुनः अर्को पटक मुद्दा दर्ता गर्न कानुनले बाधा नगर्ने फैसला सुनाएका थिए। कुटपीटमा ठहर वा सफाईको निर्णय दिनु पर्नेमा काफ्लेले आर्थिक लाभ लिई एक पटकलाई माफी दिने फैसला सुनाएका थिए। 

कुटपीटबाटै व्यक्तिको मृत्युसमेत भएको मुद्दामा काफ्लेले यस्तो फैसला सुनाएका थिए। एक पटक प्रतिवादीलाई सुध्रिनुपर्ने मौका दिन बेञ्चलाई उपयुक्त लागेकाले बादीको दाबी नपुग्ने फैसला काफ्ले गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

सो मुद्दामा गरिएको फैसलाका विषयमा छानबिन गर्दै परिषद्‍को छानबिनले प्रतिवेदनले काफ्लेले कानुनमा व्यवस्था नै नभएको प्रावधानलाई मनोगत रूपमा फैसला सुनाएको ठहर गरेको थियो। 

तत्कालीन जिल्ला न्यायाधीश तथा हाल उच्चमा सिफारिस भएका न्यायाधीश पोखरेलमा न्याय सम्पादनको क्षमता समेत नभएको उक्त छानबिन प्रतिवेदनमा उल्लेख छ। काफ्ले विरुद्ध पटकपटक उजुरी पर्ने गरेको र उनको कार्यक्षमता अभाव रहेको स्पष्ट देखिएकोले न्याय परिषद् ऐनको दफा १९ अनुसार कारबाही अगाडि बढाउन सिफारिस गरेको थियो। 

लेखनाथ ढकाल
उच्च अदालतमा सिफारिस भएका ढकालको पनि पृष्ठभूमि विवादित भएको प्रतिवेदनमा उल्लेख छ। नेकपाका महासचिव विष्णु पौडेलका भान्जेज्वाई समेत रहेका ढकाल सोही पहुँच प्रयोग गर्दै विवादित भएपनि उच्च अदालतमा सिफारिस हुन सफल भए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ढकाल जिल्ला अदालत काभ्रेमा रहँदा एक मुद्दामा गरेको फैसला विवादित बनेको थियो। सो मुद्दामा उनले १८ लाख रुपैयाँ लिएको उजुरी परेको थियो। 

उमेश बानिया प्रतिवादी भएको पेट्रोल पम्प ठगी प्रकरणमा उनले पेसी सारेर ढकालले श्रीमतीमार्फत् रकम बुझेका थिए। सो विषयमा थप अध्ययन गरी कारबाही गर्न समितिले सिफारिस गरेको थियो। ढकालमाथि गम्भीर अनुसन्धान र उनका परिवारसँग पनि त्यस बारेमा अध्ययन गर्न समितिले आफ्नो प्रतिवेदनमा भनेको थियो। तर उनै उच्च अदालतका सिफारिसमा पर्न सफल भएका छन्। 

कुलप्रसाद शर्मा 
उच्च अदालतमा सिफारिस भएका शर्मा विरुद्ध दुई मुद्दाको उजुरीमा परिषदको दुई सदस्यीय समितिले छानबिन गरेको थियो। 

चेक बाउन्स र घाँटी रेटी हत्याको प्रयास सम्बन्धी मुद्दामा शर्माले न्यायिक प्रक्रिया समेत उल्लंघन गर्दै फैसला गरेको ठहर गरेको छानबिन समितिले गरेको थियो। समितिले शर्माको न्यायाधीशमा हुनपर्ने कार्यक्षमता अभाव रहेको र न्यायिक विचलन सम्बन्धी फैसला गरेको आधारमा कारबाही गर्न सुझाव दिएको थियो। 

मोहम्मद जुनेद आजाद 
उच्च अदालतको सिफारिसमा परेका आजाद विरुद्ध दाङ जिल्ला अदालतमा रहँदा गरेको एक फैसला विवादमा परेको थियो। सो विवादमा परिषदको छानबिन समितिले उनीमाथि आचारण विरुद्धको काम गरेको भन्दै कारबाही अघि बढाउन भनेको थियो। 

कर्मचारी र कानुन व्यवसायी समेतलाई प्रयोग गरी आर्थिक लाभ लिएर फैसला गरेको उजुरी परेको थियो। फिल्ड निरीक्षणका क्रममा अन्यत्र गएपछि काज स्वीकृत नहुदाँ उनले टिपेक्स लगाएर न्यायाधीशको आचारसंहिता विपरीत कार्य गरेको छानविन समितिले पाएको उल्लेख गरेको छ। 

नागेन्द्र लाभ कर्ण 
कर्णमाथि अदालत समय समाप्त भएपछि कानुन व्यवसायीसँग बसेर मुद्दाको राय लेख्ने गरेको उजुरी परेको थियो। यस विषयमा परिषदले छानबिन गरेको थियो। 

उनका बारेमा समितिले फिल्ड निरीक्षण समेत गरेको थियो। समितिले कार्यशैलीमा पनि स्तरीयता नभएको र न्यायाधीशका लागि अपेक्षित कार्यक्षमता अभाव रहेको टिप्पणी गरेको थियो।

प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  १६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्