• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन २२, २०८२ Fri, Mar 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) के हो ?

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १४, २०७४  १५:३८
1140x725

एजेन्सी - केही समयअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा फेसबुकले एउटा त्यस्तो कार्यक्रम बन्द गरेको समाचारले व्यापकता पाएको थियो, जुन कार्यक्रम आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अनुसन्धानबारे थियो ।

समाचारमा फेसबुकको एआईसम्बन्धी अनुसन्धान बन्द गर्नु परेको कारण भने कार्यक्रमअन्तर्गत बनाइएका च्याटबोट्स (रोबट)हरूले अंग्रेजी भाषा प्रयोग गर्नुको साटो मानिसले नबुझ्ने गरी आफ्नो बेग्लै भाषा विकास गरेको बताइएको थियो । ती च्याटबोट्सहरूले प्रयोग गर्नुपर्ने भाषा अंग्रेजी तय गरिएको थियो ।

अल्बर्ट आइन्स्टाइनपछि सर्वाधिक तिक्ष्ण मानिएका स्टिफन हकिङदेखि व्यवसायी एलन मस्क र माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्ससम्मले भविष्यमा मानिसले सुपर–स्मार्ट मेसिन (रोबट)बाट कडा चुनौति झेल्नुपर्ने चेतावनी दिँदै आएका छन् ।

यसैकारण वैज्ञानिकसमेत रहेका मस्कजस्ता व्यवसायी ‘ओपन एआई’ जस्ता परियोजनामा लगानी गरिरहेका छन् । यसको उद्देश्य अन्धाधुन्द रोबट उत्पादन र प्रयोगको साटो मानव सहयोगी बुद्धिमान मेसिन निर्माण गर्नु रहेको छ ।

तर यो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) के हो त ?

कलकारखानामा अधिकांश मेसिनहरू एउटै काम बारम्बार गरिहने हुन्छन् । यस्ता मेसिनलाई स्मार्ट मेसिन भनिँदैन ।

मानिसको निर्देशन बुझ्ने, अनुहार चिन्ने, आफैं गाडी हाँक्ने वा जित्नका लागि कुनै खेल खेल्ने सोचविचार गर्नसक्ने कृत्रिम बुद्धिलाई एआई भनिन्छ ।
एआईले अनेकौं प्रकारले सघाउँछ । जस्तो कि एप्पलको सिरी वा माइक्रोसफ्टको कोर्टानाले हामीले दिने निर्देशनअनुसार अनेकौं काम गर्छन् । कैयौं होटलमा रोबटले पाहुनाको स्वागत गर्छन् ।

Ncell 2
Ncell 2

अहिले विश्वभर नै स्वचालित कारको विकास भइरहेको छ । यस्तै अनेकौं कम्प्युटर प्रोग्रामहरू छन्, जसले हामीलाई कैयौं विषयमा निर्णय लिन सघाउँछन् ।

जस्तो गुगलको एआई कम्पनी डिपमाइन्ड बेलायतका ब्रिटिस नेसनल हेल्थ सर्भिससँग मिलेर निकै वटा परियोजनामा सहकार्य गरिरहेको छ ।

अहिले रोबटले मानिसको शल्यक्रियासम्म पनि गर्न थालिसकेका छन् । रोबटले मानिसको परीक्षण गरी उसलाई लागेका कतिपय रोग पत्ता लगाउन थालेका छन् ।

अहिले मानिसले धेरै काममा एआईको उपयोग गरिरहेको छ, अनेकौं परीक्षण गरिरहेको छ । एआईको उपयोग गरेर विभिन्न रोगका नयाँ नयाँ औषधि विकास गरिरहेको छ, नयाँ रासायनिक पदार्थ खोजी भइरहेको छ । मानिसलाई अत्यधिक समय लाग्ने कामहरू एआईको प्रयोगबाट केही बेरमै सम्पन्न हुन थालेको छ ।

यसैगरी अत्यन्त जटिल प्रणालीहरू सञ्चालन गर्न पनि एआईको उपयोग गरिन्छ । जस्तो विश्वभर नै हवाईजहाजको उडान र अवतरण तथा उडानमार्ग नियन्त्रण प्रणाली समेत कम्प्युटरको सहयोगबाट सञ्चालन गरिन्छ । 

कुन हवाईजहाज कुन उडानमार्गबाट जान्छ, सामान कहाँ पु¥याउँछ, अहिले सामान कहाँ छ थाहा पाउन सकिन्छ र यो सबै कम्प्युटरले तय गर्छ । अर्को शब्दमा एयर ट्राफिक कन्ट्रोल गर्न पनि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिन्छ ।

खानी उद्योगदेखि अन्तरिक्ष यात्रासम्म पनि मेसिनको मस्तिष्कको प्रयोग मानवको सहयोगका लागि भइरहेको छ ।

सेयर बजार, बीमा कम्पनी, बैंक, वस्तु खरिद बिक्री, वस्तु उत्पादनलगायत मानवका अधिकांश गतिविधिमा एआई उपयोग भइरहेको छ । 

आज मेसिन र एआई मानव जीवनको अभिन्न अंग भइसकेको छ । अहिले स्थिति यस्तो भइसकेको छ कि मेसिन बिनाको मानव जीवनको कल्पना समेत गर्न सकिन्न ।
तर कुनै स्मार्ट रोबट विद्रोही हुने खतराभन्दा पनि खराब कुरा मेसिनमाथि मानवको निर्भरता हो, जुन निरन्तर बढ्दै गइरहेको छ ।

भए भएका तथ्यांक हालेर मेसिन (कम्प्युटर)लाई विश्लेषण गर्न लगाइन्छ र त्यसको परिणाम निकाल्न लगाइन्छ । तर कसैले जानी बुझी तथ्यांक फरक पारेर मेसिनलाई पनि गलत नतिजा निकाल्नतर्फ धकेल्न सकिन्छ । यस्तोमा स्मार्ट मेसिन (एआई)ले गर्ने गल्तीको सिकार मानव बन्न सक्छन् ।

अहिले विश्वमा रोग पत्ता लगाउनेदेखि मानिस अपराधी हुने स्वभावसम्म पत्ता लगाउन मेसिनको प्रयोग हुन थालेको छ । यस्तोमा हामीले मेसिनबाट सधैं सही उत्तर वा समाधानको अपेक्षा गर्नु उचित हुँदैन । बरु उनीहरूका समाधानको दोहो¥याएर जाँच गर्नु पर्छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०७४  १५:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकप: निकै रोमाञ्चक खेलमा इंग्ल्यान्डलाई ७ रनले हराउँदै भारत फाइनलमा
नेपाललाई बधाई दिँदै भारतले भन्यो- नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक छौं
टी–२० विश्वकप: भारतले दियो इंग्ल्यान्डलाई २५४ रनको विशाल लक्ष्य
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
टी–२० विश्वकप: निकै रोमाञ्चक खेलमा इंग्ल्यान्डलाई ७ रनले हराउँदै भारत फाइनलमा बिहीबार, फागुन २१, २०८२
नेपाललाई बधाई दिँदै भारतले भन्यो- नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक छौं बिहीबार, फागुन २१, २०८२
टी–२० विश्वकप: भारतले दियो इंग्ल्यान्डलाई २५४ रनको विशाल लक्ष्य बिहीबार, फागुन २१, २०८२
निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा धन्यवाद व्यक्त बिहीबार, फागुन २१, २०८२
कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्