• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रशिक्षक विराटकृष्ण भन्छन्– नेपालले आज ताजकिस्तानलाई हराउन सक्छ

64x64
नेपाल लाइभ मंगलबार, भदौ २०, २०७४  ०६:१३
1140x725
Ncell 2
Ncell 2
nimb
nimb
max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

काठमाडौं– एएफसी एसिया कप–२०१९ को छनोटका लागि आज पहिलो पल्ट नेपाल र ताजकिस्तान सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको फुटबल मैदानमा भिड्दै छन्। छनोटअन्तर्गत अघिल्लो दुई खेलमा जित निकाल्न नसकेको दुवै टोलीका लागि मंगलबारको खेल निकै महत्वपूर्ण मानिएको छ। त्यसैले दुवै टोली जितको रणनीतिका साथ मैदानमा उत्रिँदै छन्। 

राष्ट्रियस्तरमा पहिलोपटक प्रतिस्पर्धा गर्न लागेपनि क्लबस्तरमा दुवै देशका पूर्व लिग च्याम्पियन क्लबबीच सन् २००७ मै प्रतिस्पर्धा भइसकेको छ। एएफसी प्रेसिडेन्ट कपको सेमिफाइनलमा नेपाल पुलिस क्लब र रेगर तडाजबीच प्रतिस्पर्धा भएको थियो। यस खेलमा पुलिस २–१ गोलले विजयी हुँदै प्रेसिडेन्ट कपको फाइनलमा पुगेको थियो। क्लब फुटबलको इतिहासमा कुनै नेपाली टोली एएफसीले आयोजना गरेको प्रतियोगिताको फाइनलमा पुगेको पहिलो अवसर थियो। यो उपलब्धिलाई अहिलेसम्म अन्य क्लबले चुनौती दिन सकेका छैनन्। 

पुलिसलाई फाइनलसम्मको यात्रा तय गराउन नेपाल पुलिसका तत्कालिन प्रशिक्षक विराटकृष्ण श्रेष्ठको भूमिका महत्वपूर्ण थियो। उनले त्यतिबेलै ताजकिस्तानको खेल शैलीलाई नियालेर रणनीति बनाएका थिए। आज जापानी प्रशिक्षकको निगरानीमा उत्रिँने नेपाली टिमको खेललाई लिएर श्रेष्ठ निकै आशावादी छन्। उनी ताजकिस्तानलाई हराउन सक्ने हैसियत नेपाली टोलीमा रहेको दावी गर्छन्। 

नेपाल लाइभलाई छोटो अन्तर्वार्ता दिने क्रममा उनी भन्छन्, ‘ताजकिस्तान मध्यपंक्तिमा राम्रो छ, मध्यपंक्तिलाई रोक्न सके नेपालले आफ्नो पक्षमा नजिता निकाल्न सक्छ।’
उनी नेपालको कमजोरी जहिले ‘अट्याकिङ थर्ड’ मा रहेको औल्याउँछन्। त्यसैले खेल जित्न नेपालले अग्रपंक्तिमा ध्यान दिनु पर्ने ठहर छ, उनको। ‘नेपालले जहिले पनि मिडफिल्डमा राम्रो खेल्ने गरेको छ। मिडफिल्डमा बल होल्ड गर्नुभन्दा ‘अट्याकिङ थर्ड’ मा बढी ध्यान दिए मात्र विपक्षीले दबाब महसुस गर्छन्,’ उनले भने। 

मिडफिल्डले चाहेको बेला फरवार्डलाई पास दिन नसक्नु नेपालको मुख्य समस्या रहेको श्रेष्ठको बुझाइ छ। ‘अग्रपंक्तिमा विपक्षीलाई दबाब दिन नसक्नुको कारण ‘फरवार्ड पोजिसन’ मा बस्न नसक्नु वा  मिडफिल्डबाट उचित पास नआउनु हो,’ श्रेष्ठ भन्छन्, ‘यस्तो अवस्थामा आफ्नो भूमिका पूरा नगर्ने खेलाडी परिवर्तन गर्नुपर्छ।’ नेपालको तुलनामा ताजकिस्तानले फिडफिल्डबाट राम्रो पास निकाल्ने गरेको उनको अनुभव छ। ‘मिडफिल्ड खेलाडीले अग्रपंक्तिका लागि आकर्षक पास निकाल्ने ताजकिस्तानको बलियो पक्ष हो,’ उनले भने। 

पछिल्ला वर्षमा नेपाली टोलीको खेल्ने शैलीमा सुधार आएको श्रेष्ठको ठम्याई छ। ‘नेपाली टोलीको खेल्ने शैली पनि राम्रो हुँदै गएको छ,’ श्रेष्ठ भन्छन्, ‘प्रशिक्षकको रणनीतिमा खेल्न सके नेपालले जित निकाल्न सक्छ, तर यसका लागि प्रशिक्षकले पनि उचित रणनीति बनाउनु पर्छ।’  

प्रकाशित मिति: मंगलबार, भदौ २०, २०७४  ०६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चोरी भएका सम्पदा फर्काउने अभियानअन्तर्गत भक्तपुरमा सुरु भयो महोत्सव
लुम्बिनी पहिलो क्वालिफायरमा प्रवेश, विराटनगर आउट
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड?
सम्बन्धित सामग्री
विरोध हुँदाहुँदै सूचना प्रकाशन स्याङ्जाका प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न अवस्यक प्रक्रिया पूरा गरि सूचना प्रकाशन गरिए... शनिबार, कात्तिक २८, २०८३
सभामुख अर्याल र कांग्रेस सभापति थापालाई उच्च महत्व, वीरगञ्जमा छठ मनाउने क्रममा सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रशासनको अपिल सम्पूर्ण जिल्लावासीलाई आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्दै हर्षोल्लासका साथ छठ पर्व मनाउन प्रशासनले हार्दिक अप... शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क देखिएपछि पक्राउ गरिएको बताइएकाे छ । शनिबार, कात्तिक २८, २०८३
ताजा समाचारसबै
चोरी भएका सम्पदा फर्काउने अभियानअन्तर्गत भक्तपुरमा सुरु भयो महोत्सव शनिबार, कात्तिक २८, २०८३
लुम्बिनी पहिलो क्वालिफायरमा प्रवेश, विराटनगर आउट शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
पाथीभरामा एकै दिन ११ हजारभन्दा बढी भक्तजन शनिबार, कात्तिक २८, २०८३
एनपीएल खेल्न विदेशबाट आएका चर्चित तीन क्रिकेटर सगरमाथाको आधार शिविरमा शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्