• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

यसरी बने गर्भनिरोधक साधन

64x64
नेपाल लाइभ सोमबार, फागुन २०, २०७५  ११:४२
1140x725

संसारमा भएका नयाँ–नयाँ प्रविधि र आविष्कारले आज हाम्रो जीवनलाई निकै सहज र सुन्दर बनाइदिएको छ। हरेक आविष्कार आवश्यकताले जन्माएका हुन्। असुरक्षित यौन सम्पर्कले विभिन्न रोग बढ्नुका साथै जनसंख्या अनियन्त्रित हुँदै जाँदा गर्भनिरोधक सामग्रीहरुको आविष्कार भएका हुन्।

गर्भनिरोधक सामग्रीहरुमा सबैभन्दा पुरानो कन्डोम नै हो। कन्डोमका साथै परिवार नियोजनका अन्य वस्तु र विधि कसरी आविष्कार भए त?

कन्डोम

पहिलो कन्डोमको इतिहास रोम साम्राज्य जत्तिकै पुरानो मानिन्छ। सन् १४०० मा लिननको कपडा हातले सिलाएर कन्डोम बनाइन्थ्यो र प्रयोग गरिन्थ्यो। त्यसपछिका समयमा विभिन्न प्रकारका कन्डोम बनाइए। यसै क्रममा भेडा र बाख्राको आन्द्राबाट कन्डोम बनाउन थालियो। त्यो समय कन्डोमको प्रयोग गर्भनिरोधका लागि नभई संक्रमण नियन्त्रणका लागि गरिएको पाइन्छ।

सन् १४०० मा चीनमा धेरै कन्डोम प्रयोग भएको इतिहास छ। जहाँ सिल्क तथा भेडा–बाख्राको आन्द्राबाट कन्डोम बनाउने गरेको देखिन्छ।

कन्डोमको अर्को तथ्य १६औं शताब्दीको आसपास भेटिएको छ। इटालीका अनुसन्धानकर्ता ग्य्राबिएल फेलोपिएसले सिफिलिस नामक यौनरोग हुन र फैलिन नदिनेबारे एक अध्ययन गरेका थिए। उनले एक प्रोटेक्टिभ लिनन कपडाबाट कन्डोम बनाए। जसमा केमिकल पनि प्रयोग गरिएको बताइएको छ। यसको एक छेउ रिबनले बाँधिन्थ्यो।

त्यो समय ग्य्राबिएलले ११ सय मानिसमा यसको प्रयोग गरे। ती कोहीमा पनि सिफिलिस भएन। कन्डोमको पहिलो वैज्ञानिक प्रयोग नै यही मानिन्छ।

त्यो समय कपडाको भन्दा जनावरको आन्द्राबाट बनेको कन्डोम लोकप्रिय थियो। तर, त्यो सहज उपलब्ध हुन्थेन।

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो रबर कन्डोम सन् १८३९ मा बनाइएको थियो। चाल्र्स गुडइअरले १८४४ मा यसको प्रतिलिपि अधिकार लिएका थिए। त्यसपछि उक्त कन्डोम धेरैको प्रयोगका लागि सन् १९५५ मा बनाइएको थियो। जसलाई निरन्तर विकास गर्दै आधुनिक कन्डोमको रुप दिइएको हो।

गर्भनिरोधक चक्की

गर्भनिरोधकको तरिका प्राचीन मिश्रबाट आएको हो। जहाँ महिला विभिन्न प्रकारका चिज खाएर गर्भनिरोध गर्थे। तर, गर्भनिरोधक चक्कीको कुरा गर्ने हो भने यसको सुरुवात सन् १९२१ को आसपास भएको हो।

अमेरिकी अधिकारकर्मी मार्गेट सिंगरले ‘बर्थ कन्ट्रोल’ शब्द प्रयोगमा ल्याएका हुन्। न्युयोर्क ब्रुकलिनमा आफ्नो क्लिनिक खोलेका उनले गर्भ निरोधका लागि सल्लाह दिन्थे। सन् १९३४ मा इन्डोक्राइनोलोजिस्ट ग्रेगरी पिकनसले टेस्ट ट्युब र्‍याबिट बनाएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् १९५१ मा मार्गेट र ग्रेगरीको भेट भयो, सँगै डिनर गरिरहँदा उनले ग्रेगरीलाई गर्भनिरोधक चक्की बनाउन भने। सोही वर्ष मेक्सिको सिटीमा एक केमिस्ट कार्ल जेरास्सीले मेक्सिकन एम्सको मद्दतबाट एक गर्भनिरोधक चक्की बनाए। तर, उनको त्यो अनुसन्धान लोकप्रिय भएन।

सन् १९५२ मा ग्रेगरीले मुसामाथि अनुसन्धान सुरु गरे। उनले एक गाइनोक्लोजिस्ट जन रकसँग मिलेर केमिकल टेस्टिङ पनि सुरु गरेका थिए। यसमा एक फर्मा कम्पनीमा चिफ केमिस्ट रहेका फ्र्यांक कोल्टनले पनि जोड दिए। उनीहरुले मिलेर बायोलोजिस्ट र धनाढ्य महिला अधिकारकर्मी क्याथरिन म्याक्कोर्मीसँग आर्थिक सहयोग लिएर अनुसन्धान गरे। सन् १९५४ मा पहिलो गर्भनिरोधक चक्की तयार भयो, जसको प्रयोग ५० महिलामाथि गरिएको थियो। यही नै गर्भनिरोधक चक्कीको पहिलो सुरुवात थियो। त्यसपछि आइपिल जस्ता चक्कीको निर्माण भयो।

कपर टी

कपर टी यस्तो गर्भनिरोधक साधन हो, जुन महिलाको गर्भाशयमा राखिन्छ। आमा बन्न चाहेमा यसलाई निकाल्न सकिन्छ।

यो बनाउने सुरुवातका अनुसन्धाताहरुमध्ये अन्र्स ग्राफेनबर्ग पनि पर्छन्। जसले पहिलोपल्ट चाँदीको प्रयोग गरी आइयुडी बनाए। जसलाई ‘ग्राफेनबर्ग रिङ’को नाम दिइएको थियो। त्यो बेला नाजीहरुले उनको काम अघि बढ्न दिएनन्। त्यसपछि अमेरिकाका एक. होल र एम. स्टोनले उनको काम अघि बढाए।

जापानी डाक्टर टेनराई ओटाले पनि चाँदीको आइयूडी बनाएका थिए। जसलाई ‘प्रेस रिङ’को नाम दिइएको थियो।

आइयुडी अंग्रेजी अक्षर टी आकारको हुने भएकाले यसलाई कपर टी भनिएको हो। यसको आविष्कार सन् १९६० मा अमेरिकाका फिजिसियन हावर्ड टेटमले गरेका थिए।

प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५  ११:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्