• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार १२, २०८३ Fri, Jun 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आपसी टकरावबारे के भन्छन् महरा र पुन?

64x64
नेपाल लाइभ सोमबार, भदौ १९, २०७४  १२:५३
1140x725

‘प्रतिस्पर्धालाई अन्तरविरोधमा होइन, परिपूरकका रुपमा हेर्नुपर्छ’ 
- कृष्णबहादुर महरा, उपप्रधान तथा परराष्ट्रमन्त्री 

तपाईं र वर्षमान पुनबीचको सम्बन्ध कस्तो हो?

सुरुवाती चरणमा शिक्षक र शिष्यको हो। रोल्पाको लिवाङमा माध्यमिक विद्यालयमा मैले वर्षमान पुन, हाल उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, नेत्रविक्रम चन्द, कुलबहादुर केसी, जयपुरी घर्ती, झक्कु सुवेदी, सन्तोष बुढा मगर लगायतलाई गणित र विज्ञान पढाएको हुँ। त्यसबेला मैले उनीहरुलाई नेकपा मसाल र त्यो निकट विद्यार्थी संगठनमा आबद्ध गराउन भूमिका खेलेको थिएँ। यस हिसाबले उहाँहरुले मबाट राजनीति सिक्नु पनि भयो होला। अहिले एउटै पार्टी आन्दोलनमा भएको हुनाले हाम्रो सम्बन्ध राजनीतिक सहयोद्धा–सहकर्मीको हो।

तपाईं र पुनबीचको सम्बन्ध कडा प्रतिस्पर्धातिर परिणत भइरहेको देखिन्छ नि?

हुन त यसबारे तपाईंसँग केही न केही प्रमाण होलान्। पुनले मलाई कसरी हेर्नुहुन्छ? त्यो मलाई जानकारी हुने कुरा भएन। बाहिरबाट खेल्ने मान्छेहरु पनि होलान्। तर, व्यक्तिगत रुपमा उहाँ र मेरो सम्बन्ध अहिले पनि राम्रो छ। उहाँले मलाई आफ्नो ठाउँबाट सहयोग गरिरहनुभएको छ। मैले पनि गरिरहेको छु भन्ने लाग्छ। म पुनजीलाई राजनीतिक रुपले हेर्छु। उहाँले पनि सायद त्यसैगरी हेर्नु हुन्छ होला। 

भनेपछि प्रतिस्पर्धा छैन?

एउटै पार्टी राजनीतिमा हुनुका नाताले कहिले सहयोग, कहिले सामान्य प्रतिस्पर्धा, कहिले झिनामसिना अन्तरविरोध, छलफल हुनु स्वाभाविकै हो। तर, हामीबीच ठूलो प्रतिस्पर्धा छैन। बरु मलाई त गर्व छ किनभने मैले यति धेरै साथीहरु उत्पादन गर्न सकेँ। राजनीतिक रुपमा उहाँहरु यति माथि उठ्न सक्नुभयो। अब मैले त आराम गरे पनि भयो। किनकि, हाम्रो राजनीतिक बिँडो थाम्ने साथीहरु उत्पादन हुनु खुसीको कुरा हो। 

हामीबीच पार्टीभित्र र बाहिरबाट समेत अनेकौं मान्छेले खेलेका होलान्। तर, मैले त्यस्तो कडा प्रतिस्पर्धाको अनुभूति गरेको छैन। हामीबीचको प्रतिस्पर्धालाई अन्तरविरोधमा होइन, परिपूरकका रुपमा हेर्नु/बुझ्नुपर्छ।

nimb
nimb
Ncell 2
Ncell 2

तपाईंका नजरमा पुनका सबल पक्ष के हुन्?

उहाँ सम्भावना भएको युवा नेता हो। मैले कहाँ, के, कसरी सहयोग गर्नुपर्छ। तयार छु। 

***

‘मेरो प्रतिस्पर्धा महराजीसँग नभएर जिम्मेवारी लिने सवालसँग हो’
- वर्षमान पुन, नेता, माओवादी केन्द्र

तपाईं र महराबीचको सम्बन्ध कस्तो हो?

पहिले शिक्षक र विद्यार्थीको हो। उहाँ मेरो राजनीतिक गुरु पनि हो। अहिले हाम्रो सम्बन्ध एउटै राजनीतिक आन्दोलनको सहकर्मी र सहयोद्धाको हो। अलिकति टाढाकै भए पनि हामी आफन्त पनि पर्छौं। उहाँको जेठी छोरीको विवाह मेरो जीवनसंगिनी (ओनसरी घर्ती) को दिदीको छोरासँग भएको छ।

तपाईंहरुबीच बेला–बेलामा टक्कर परेको देखिन्छ नि?

पार्टीभित्र वैचारिक–राजनीतिक छलफल चल्छ। बेला–बेलामा जोडकोणहरु, पक्षधरताहरु फरक हुन सक्छन्। तर, आधारभूत रुपमा हाम्रो ठूलो मतभिन्नता कहिले पनि भएको छैन। पार्टीभित्र छलफल–बहस हुँदा मैले जहिले पनि उहाँलाई सम्मान गर्छु। उहाँले पनि आफ्नो विद्यार्थीका रुपमा माया गर्नुहुन्छ।

तपाईंले यसो भने पनि हेटौंडा महाधिवेशनदेखि विराटनगर सम्मेलन हुँदै पेरिसडाँडा निर्वाचनसम्म तपाईंले उहाँसँग महासचिवमा प्रतिस्पर्धा गर्ने अडान लिइरहनुभयो। अघिल्लो पटक महरालाई गृहमन्त्री बन्नबाट रोक्न लागि पर्नुभयो भन्ने आक्षेप पनि छँदैछ। यो के हो त?

हैटौंडा–विराटनगर हुँदै यहाँसम्म आइपुग्दा नयाँ पुस्ताबाट जिम्मेवारी लिनुपर्छ भन्ने आवाज उठेकै हो। तर, महराजी र मेरो बीचमा मनमुटाव र पदका लागि झगडा भएको होइन। महराजी नभएर अर्को कोही हुँदा पनि मेरो त्यो पदमा दाबेदारी हुन्थ्यो नै। त्यसैले मेरो प्रतिस्पर्धा महराजीसँग नभएर जिम्मेवारी लिने सवालसँग हो। जहाँसम्म गृहमन्त्रीको कुरा छ, अघिल्लो पटक उहाँ गृहमन्त्री नभएर के भयो त? झन् यसपटक परराष्ट्रमन्त्री हुनुभएको छ।

तपाईं र महराबीच मिल्ने पक्ष के हो?

समन्वयकारी भूमिका, गम्भीरता र उदार स्वभाव हामी दुवैको मिल्ने पक्ष हो।

* प्रस्तुति: जिवेश परियार

(यो शृंखलाको अन्तिम भाग प्रचण्डको ‘प्यारा’ को? मंगलबारको संस्करणमा)

यो पनि पढ्नुहोस्-
गुरु महरालाई रोक्न चेला पुनको हर्कत !
पुनको मर्ममा महराको प्रहार

प्रकाशित मिति: सोमबार, भदौ १९, २०७४  १२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने
सम्बन्धित सामग्री
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित चितवनमा भएको प्रथम महाधिवेशनबाट आचार्य महामन्त्री पदमा निर्वाचित भएका हुन्। शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम विजयी भएकी हुन् । शुक्रबार, असार १२, २०८३
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आजै हुने भएको हो । शुक्रबार, असार १२, २०८३
ताजा समाचारसबै
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने शुक्रबार, असार १२, २०८३
कार्यकर्तालाई प्रचण्डको निर्देशन : एमालेसँग सहकार्य हुँदैछ, मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस् शुक्रबार, असार १२, २०८३
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्