• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

इमान्दारिता हराएका हामी  

64x64
नेपाल लाइभ शुक्रबार, पुस २७, २०७५  १३:३३
1140x725

बिहान उठेर पत्रिकामा आँखा डुलाउँदा सोच्न मन लाग्छ– म कहाँ र कस्तो दुनियामा छु? के यो देशमा सकारात्मक समाचारहरु नभएका हुन्? कि समाचार बनाउनेहरु नै सकारात्मक सोचका छैनन्?

हरेक दिनजसो बलात्कार र घुसखोरीका समाचार लेख्नु र सम्प्रेषण गर्नु नेपाली सञ्चारमाध्यमको प्रमुख कामजस्तै भएको छ। सिंगो नेपाली समाजले आफ्नो संस्कृति, परम्परा, चालचलन सबै बिर्सेजस्तो छ। एउटा सभ्य समाज विचलित भएजस्तो छ। सानाले ठूलालाई र ठूलाले सानालाई गर्ने व्यवहारमा परिवर्तन भएजस्तो छ।

सकारात्मक समाचार सुन्न र पढ्न पाउनु पनि एकादेशको कथाझैं लाग्न थालेको छ। उदेक लाग्छ, हामी के खालको समाज स्थापना गर्दैछौं जसले आधारभूत नीति–नियम पनि ध्वस्त पारोस्।

मिठो–मसिनो खाएर समाज र देशका लागि चिन्ता गर्नेहरु पनि यति बिघ्न स्वार्थी कसरी भए? एकले अर्कोलाई सम्मान गर्ने हाम्रो समाज कसरी आफ्नो विरोध गर्नेको अस्तित्व महसुस नै गर्न नचाहने भयो? चिन्ताको विषय बनेको छ।

हिजोसम्म नेपाली भनेर गर्व गर्ने नेपाली जाति आज विभिन्न जातजाति, भाषाभाषी र क्षेत्रमा विभक्त भएको छ। हामीमा हरेक कुरामा शंका गर्ने बानी नै बसिसकेको छ। हरेक कुरा आफैंले सोचेजस्तो हुनुपर्छ भन्ने दिशातर्फ अगाडि बढ्दै छ नेपाली समाज।

Ncell 2
Ncell 2
nimb
nimb

कुनै पदमा पुग्नु भनेको संसार जित्नु र पद बाहिर रहनु जीवन नै हार्नु हो भन्ने भावनाले समाज खल्बलिंदै गएको अवस्था छ। गरिब र पहुँच नभएकाहरु सामाजिक प्राणी नै हैनन् भन्ने सोचको विकास हुँदैछ। हरेक समस्यालाई राजनीतिमा लगेर जोड्न थालिएको छ। जबकि यो देश नेताले मात्र बिगारेका हुन्। के यहाँ सबै नेता फटाहा र अवसरवादी मात्र छन् त? 

जति सजिलो प्रश्न उठाउन छ, त्यति सजिलो छ जवाफ खोज्न पनि। हो हामी नेपालीमा इमान्दारिताको कमीले नै यी माथिका प्रश्नवाचक चिह्न लागेका हुन्। सोचौं पछिल्लो समय हामीले आफ्नो कामकर्तव्यलाई कसरी निर्बाह गर्यौंह। हामी सबैले आ-आफ्नो ठाउँबाट पूरा गर्नुपर्ने सामाजिक उत्तरदायित्व पूरा गरेको भए समाज यस्तो बाटोमा जाँदैनथ्यो।

यो समाज र देशलाई यसरी असामाजिक बनाउनमा सबैभन्दा ठूलो हात हाम्रै छ। अब पनि यसरी नै अगाडि बढ्दै जाने हो भने हाम्रा सन्ततिले के सिक्लान्? यो विषयमा गम्भीर भएर सोचिएन भने यो पुस्ता जुगजुगका लागि कलंकित हुनेछ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यो देशमा परिवर्तनका लागि हरेक पुस्ताले रगत, पसिना बगाएका छन्। तर  हरेक पटक भएका परिवर्तनलाई संस्थागत गर्न सकिएको छैन। पछिल्ला तीन दशकमा धेरै कस्ट सहेर नेपाली जनताले ठूलाठूला परिवर्तन गरेका छन्, तर ती परिवर्तनले भविष्यको रेखा कोर्नेभन्दा झन् अँध्यारोतर्फ धकेलेको अभाष भइरहेको छ। यस प्रश्नको जवाफ कसले दिने?

यी सबै कुराको जवाफ अरुसँग माग्ने भन्दा पनि आफू कति इमान्दार छु भनेर आफैंसँग माग्नु जरुरी देखिन्छ। हामी कति इमान्दार भयौं देश र समाजप्रति? अबको समाज कस्तो बनाउने कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी हाम्रो पनि हो।

यो देश र समाजमा बाहिरबाट आएर कसैले परिवर्तन गरिदिने होइन। सबैले आआफ्नो ठाउँबाट इमान्दार भएर आफ्नो कामकर्त्यव्य पूरा गर्योल भने अवश्य पनि परिवर्तन सम्भव छ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १३:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्