• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

त्रिवि पदाधिकारीको बठ्याइँले डा. केसीसँगका सम्झौता अलपत्रः कपिल श्रेष्ठ

64x64
नेपाल लाइभ मंगलबार, भदौ १३, २०७४  १६:०६
1140x725

डा‍. गोविन्द केसीको १०औँ अनशनमा सरकारले गरेको सहमतिमा सम्झौता कार्यान्वयनको अनुगमन गर्न एउटा संयन्त्र गठन गर्ने उल्लेख थियो। सोही व्यवस्था अनुसार तत्कालीन शिक्षामन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कपिल श्रेष्ठको संयोजकत्वमा अनुगमन समिति बनाए।

समितिमा अधिवक्ता ज्योति बानियाँ, शिक्षा मन्त्रालयका सहसचिव डा. तुलसी थपिलया र चिकित्साशास्त्र अध्ययन संस्थानका एसोसिएट डिन शरद वन्त सदस्य थिए। तर, समितिको काममा भने संयोजक श्रेष्ठ र सदस्य बानियाँको मात्र केही सक्रियता देखियो।

डा. केसी २१ दिनदेखि ११औँ अनशनमा छन्। डा. केसी उस्तै–उस्तै माग राखेर पटक–पटक अनशन बसिरहँदा सम्झौता कार्यान्वयनको अवस्था कस्तो छ भन्ने विषयमा संयोजक प्राध्यापक कपिल श्रेष्ठसँग कुराकानी गरेको छः

डा. केसीसँगको सम्झौता कार्यान्वयनको स्थिति कस्तो पाउनु भएको छ?

मन्त्रालयले समिति त बनाउँछ, तर कुनै काम हुँदैन। एउटा समितिको म्यान्डेटसँग अरु बाझिएका हुन्छन्। समितिको सुझाव सुन्न कोही तयार छैनन्। सुझाव कार्यान्वयन गर्ने कुनै प्रक्रिया पनि छैन। मन्त्रालयका तर्फबाट कसैलाई चासो भएको पनि देखिँदैन।

सम्झौता कार्यान्वयनका क्रममा छलफल गर्न चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डिनलाई पनि हामीले निम्त्याएका थियौं। डा. केसीका प्रतिनिधिहरुसँग पनि छलफल गरियो। म त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि कार्यरत भएको हुनाले उपकुलपति, रेक्टर र रजिस्ट्रारसँग पनि पटक–पटक कुरा गरेँ। खासै सकारात्मक प्रतिक्रिया आएन।

विश्वविद्यालयका पदाधिकारीहरुको प्रतिक्रिया कस्तो थियो?

हामीले दुई–तीन पटक विश्वविद्यालयका पदाधिकारीहरुसँग कुरा गर्यौं। लचिलो भएर काम गरिदिएको भए सबैलाई फाइदा हुन्थ्यो। डिन कार्यालयका केही प्राध्यापकहरुले डा. केसीका केही माग त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित भएको हुनाले तिनलाई पूरा गरिदिनुपर्ने बताए। ती माग सामान्य खालका थिए। यस सवालमा मैले सहजीकरण गर्न सक्ने दुईवटा माग देखेँ। एउटामा डिनको अधिकार विश्वविद्यालयले खोस्यो भन्ने थियो। डाक्टरहरुलाई बाहिर काम गर्न दिने अनुमति त्रिविले खोसेको थियो। असिस्टेन्ट डिनमा त्रिभुवन विश्वविद्यालय आफैँले हचुवाको भरमा नियुक्ति गरेको देखियो। विश्वविद्यालयको नियमावली विपरित नियुक्ति नगर भनेर मैले उपकुलपतिलाई भनेको थिएँ। डिनले नियम विपरित काम गरेको भए हेर्न अनुगमन शाखा छँदै थियो, तिमीहरुले हस्तक्षेप नगर भन्दा उनीहरुले मानेनन्।

Ncell 2
Ncell 2
nimb
nimb

सहायक डिनहरुको नियुक्तिमा विश्वविद्यालयका पदाधिकारीहरुको तर्क पनि गजबको थियो। वरिष्ठताका आधारमा डिन नियुक्त भएकाले असिस्टेन्ट डिन पनि वरिष्ठताकै आधारमा हुनुपर्छ भन्ने त्रिवि पदाधिकारीहरुको धारणा रहेछ। डिनले वरिष्ठलाई वास्ता नगरी कनिष्ठलाई सिफारिस गरेर पठाएको उनीहरुको गुनासो थियो। सैद्धान्तिक रुपमा उनीहरुको भनाइ सही भए पनि व्यवहारमा त्यो कुरा सम्भव छैन। अर्कोतर्फ असिस्टेन्ट डिनमा वरिष्ठ प्राध्यापकहरु जान तयार हुँदैनन्। यी माग पूरा गरे विश्वविद्यालयसँग विश्वासको वातावरण तयार हुनसक्छ।

विश्वविद्यालयसँग जोडिएका बाहेकका मागबारे के भइरहेको छ?

एकातिर संसदमा सांसदले झालेमाले काम गरिरहेका छन्। अर्कोतर्फ विश्वविद्यालयका पदाधिकारीले बठ्याइँ र जालझेल गरे। आइओएममा जस्तो बेथिति अरु इस्टिच्युटमा पनि छ। तर, त्यहाँ अरु कोही डा. गोविन्द केसीजस्ता मान्छे भेटिएनन्। सरकार, संसद् र विश्वविद्यालय चलाउनेले डा. केसीको स्वास्थ्य जेसुकै होस् भन्ने धारणा राखेको देखियो। मलाई पहिलेको शिक्षा मन्त्रीले फोन गर्नुभएकाले समितिमा बसेको हुँ। अहिलेका शिक्षामन्त्रीसँग त सम्पर्क पनि भएको छैन। समग्र स्वास्थ्य क्षेत्र, विश्वविद्यालय र सार्वजनिक क्षेत्रको सुधारको प्रयासलाई किन नजिकबाट सहयोग नगर्ने भनेर मात्रै समितिमा बसेको हुँ। यहाँ अरु टास्कफोर्स पनि बनेका रहेछन्। तर, कुनै काम भएको देखिएन।

डा. केसीसँगका सम्झौता किन कार्यान्वयन नभएका होलान्?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मैले मात्रै होइन, सारा संसारले नै सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने सरकारको चाला थाह पाइसकेको छ। हामीले डा. केसीसँग भएका सम्झौता कार्यान्वयनका लागि सुझाव दिने रे। सम्झौता स्वतः कार्यान्वयनमा जानुपर्ने होइन र? तिनलाई के सुझाव दिने? मुख्य कुरामै उनीहरुले अल्मल्याउन र मुर्ख बनाउन खोजेका छन्। त्यसमा हामीले सुझाव दिएर के होला र? हामीले विधेयकको पाटोमा हेरेका छैनौं। त्यसमा गगन थापा, नारायणकाजी श्रेष्ठ र अरु लाग्नुभएको छ। यथार्थमा के देखिन्छ भने, अझै पनि सत्तामा बस्ने नेता, सांसदको नियत ठिक छैन। हामी नेपालीले नेताहरुका कारण अझै दुःख पाउनुपर्ने दिन बाँकी छ सायद।

प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४  १६:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्