• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

न्याय दिन विलम्ब नहोस्

64x64
नेपाल लाइभ बुधबार, मंसिर ५, २०७५  १३:००
1140x725

दशक लामो माओवादी विद्रोह अन्त्य गर्न गरिएको विस्तृत शान्ति सम्झौता भएकाे समय १२ वर्ष पार गरेकाे छ। ०५२ फागुनबाट राज्यविरुद्ध युद्ध सुरु गरेको सो पार्टीले ०६३ मंसिर ५ मा सम्झौता मार्फत त्यसलाई औपचारिक विश्राम दिएकाे थियाे। सम्झौतासँगै लामो समयसम्म थिलथिलो परेको सामाजिक सम्बन्धहरुले बौरिने मौका पाएका थिए।

_x000D_ _x000D_

युद्ध त राजनीतिक मुद्दाका कारण र राजनीतिकै केन्द्रमा थियो। तर, त्यसको प्रभाव क्षेत्र राजनीतिमा मात्रै सीमित थिएन। हुँदैन पनि। त्यसैले त युद्ध सकिएको दर्जन वर्ष नाघिसक्दा त्यसका सामाजिक अप्ठ्याराहरु बाँकी नै छन्।

_x000D_ _x000D_

शान्ति सम्झौता पछिका वर्षहरुमा जति चासो राजनीतिक मुद्दाहरुको व्यवस्थापनको निम्ति खर्च भयो, त्यसको आधा अंश पनि सामाजिक आघातको न्युनिकरणमा खर्च हुन सकेन। जसका कारण त्रासदीपूर्ण युद्धका बाछिटाहरु अहिले पनि समाजमा यथावत छन्। प्रमुख राजनीतिक मुद्दाहरुले निकास पाइसकेको अवस्था छ, संक्रमणकाल सकियो भनेर नेताहरुले भनिरहेका छन्। तर, पीडितको आँसु बग्न छाडेको छैन। गोली चल्न छाड्दैमा सबैकुरा कहाँ ठिकठाक भइहाल्दो रहेछ र?

_x000D_ _x000D_

यसबीचका सरकार, दलहरु तथा सरोकारवालाहरु पीडकलाई दण्ड र पीडितलाई न्याय दिन चुके। 'न्यायका निम्ति' भन्दै बन्दुक बोक्नेहरुलाई अहिले सडकमा न्यायका निम्ति 'प्ले कार्ड' बोक्नेहरु आँखाको कसिंगर भएका छन्। न हिजोका निम्ति माफी माग्न सक्छन्, न भोलिका निम्ति आशावादी बनाउन सक्छन्। तिनका निम्ति हिजोका आफ्नै प्रतिबद्धता गह्रौं भएका छन्।

_x000D_ _x000D_

दुःखको कुरा पीडकलाई दण्ड दिने र पीडितलाई न्याय दिने विषयलाई सुरुदेखि नै अलमल्याउने प्रयत्न गरियो। शान्ति सम्झौता पछिका ८ वर्ष त आवश्यक आयोग नै नबनाएर अल्मल्याउने काम भयो। बल्ल ०७१ सालमा द्वन्द्वको घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय, पीडकलाई दण्ड दिने भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भयो। तर, तीनले प्रभावकारी काम गर्नै नसक्ने बनाइयो। दुवै आयोगको काम प्रभावकारी हुन सकेन। दुवै आयोगमा क्रमश ६० हजार र १ सय ९७ उजुरी परेका थिए। यी अयोगकै म्याद पनि दुई पटक थप भइसकेको छ। पछिल्लो पटक थप भएको समयमा काम नसकिँदै आयोगकाे म्याद केही महिनामा सकिँदै छ। आखिर त्यही भयो, जुन परिस्थिति पीडित चाहँदैनथे।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

अब न्याय पाउने बाटो के हुन्छ भन्नेमा पीडितमा अन्योलता छ। यो दु:खदायी कुरा होइन र?

_x000D_ _x000D_

यो प्रक्रिया असफल हुँदा दलमात्र नभई, देश नै असफलताको बाटोमा हिँड्ने पक्का छ। अन्य देशका अनुभव हेर्दा यो असफलताले हामीलाई अन्तर्राष्ट्रिय हस्तक्षेपतिर लैजान सक्ने सम्भावना रहन्छ। त्यसकारण, देशभित्रै सुरु भएको जनताको अवाजलाई यहीँको कानुनले सम्बोधन गर्नु बुद्धिमतापूर्ण हुन्छ।

_x000D_ _x000D_

दुवै अयोग अहिले कामविहीन भएका छन्। सरकारसमक्ष अहिले देखिएका केही विकल्पमध्ये यही आयोगलाई निरन्तरता दिनु उचित हुन्छ। तर, आवश्यक कानुन र अधिकार दिई उजुरीमाथि अनुसन्धान गराउने सर्तमा।

Xtrem
Xtrem
_x000D_ _x000D_

अयोगले पनि पीडितमैत्री हुँदै उनीहरुलाई पनि न्याय प्रक्रियामा सहभागी गराउनु पर्छ। द्वन्द्वको मुख्य पाटो रहेका उनीहरुलाई समावेश नगराई गरिने कार्यले वैधता पाउँदैन। सरकार र दलहरुले पनि कार्यकर्ता जोगाउने भन्दा न्याय दिने कुरालाई केन्द्रमा राख्नु जरुरी छ।

_x000D_ _x000D_

'रात रहे अग्राख पलाउँछ' भनिन्छ। अहिले समाधान नगरिएको समस्याले भविष्यमा किचलो ल्याउन सक्छ। देशको सेना, कर्मचारी र राजनीतिक नेतृत्वसमेत यसको सिकार हुनसक्ने खतरा भएकाले अहिले उम्कनेभन्दा भावी दिशा सोचेर बुद्धिमानी देखाउनु जरुरी छ।

_x000D_ _x000D_

अन्त्यमा, दलहरुले राजनीतिक संक्रमणकाल टुंग्यायौं भनेर न्यायलाई पन्छाउन खोजे भने कालान्तरमा चैनले निदाउन पाउने छैनन्। भूइँमान्छेहरुको न्याय सुनिश्चित नहुञ्जेल आफ्नो सरोकारको मुद्दा मात्रै सल्टाउने हो भने त्यो जनताप्रति घात ठहर्ने छ। पीडितप्रति घात गरेर उभिएको राजनीति बलियोसँग उभिन सक्ने छैन। सम्बन्धित सबैमा चेत खुलोस्।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  १३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्