• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विस्तृत शान्ति सम्झौताका १२ वर्ष : आम द्वन्द्वपीडितको व्यथा उस्तै

64x64
नेपाल लाइभ बुधबार, मंसिर ५, २०७५  ०८:०९
1140x725

द्वन्द्वकालमा श्रीमान् मारिएपछि काभ्रेकी दिदी मनकुमारी रञ्जितको सरकारप्रति दिनानुदिनको सोधाइ छ, ‘सरकार, म विधवा हुँ कि सधवा? कमसेकम त्यति त भनिदेऊ।’ 

_x000D_ _x000D_

झापा निवासी गोपाल पोखरेलका भाइलाई द्वन्द्वकालमा बेपत्ता पारियो। बेपत्ता भाइको बारेमा हालसम्म सरकारले कुनै सत्यतथ्य जानकारी दिएको छैन। गत साउनमा पोखरेलका छोराको पौडी खेल्न जाँदा निधन हुन पुग्यो। ‘तिमीहरुले भाइको काजकिरिया नगरेको भएर परिवारलाई यसरी पिरेको हो’ भनेर आमाले गोपाललाई बारम्बार भन्नुहुन्छ। यही तनावले उनलाई सताइरहन्छ। 

_x000D_ _x000D_

द्वन्द्वपीडितका यसखाले थरीथरी पीडाका कथाव्यथा देशैभरि छरपस्ट छन् तर सुनुवाइ गर्ने निकाय छैन।

_x000D_ _x000D_

संघीयता लागू भएपछि द्वन्द्व व्यवस्थापन गर्न बनाइएको शान्ति तथा पुनर्निर्माण मन्त्रालय एवं शान्ति समिति पनि द्वन्द्वपीडितका पीडामा मलम नलगाईकन भंग गरियो।

_x000D_ _x000D_

‘१२ वर्षमा त खोला पनि फर्कन्छ’ भन्ने उखान नेपाली समाजमा निकै प्रचलित छ। तर नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व अन्त्य भएको १२ वर्षको दौरानमा द्वन्द्वपीडितको हालत झनै पीडादायी र निराशाजनक हुन पुगेको छ। द्वन्द्वपीडित नागरिकहरुको पीडा र रगतको जगमा संघीय गणतान्त्रिक संविधान बन्यो। संसारमा सबैभन्दा बढी मौलिक अधिकारहरु प्रत्याभूत गरिएको संविधानका रुपमा हाम्रो संविधानको व्याख्या हुने गरेको छ। निर्वाचन सम्पन्न भएर स्थानीय, प्रान्तीय र केन्द्रीय सरकारहरु निर्माण भएका छन्। सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अगाडि सारेको छ। 

_x000D_ _x000D_

तीनै द्वन्द्वपीडितहरु शान्ति सम्झौता भएको १२ वर्षसम्म पनि बेपत्ता पारिएका आफ्नो प्रियजनलाई किन, के कसरी, कहाँ, कहिले कसरी बेपत्ता पारिएको हो भन्ने आधारभूत मानवीय अधिकारबाट समेत वञ्चित भइरहनुपरेको छ। घरमा कमाइ गरेर ल्याउने श्रीमान्‌को हत्या गरिँदा, बेपत्ता पारिँदा, अंगभंग गरिँदा हाम्रो जस्तो समाजमा महिलामाथि परेको पारिवारिक बोझ एवं छोराछोरीलाई लालनपालन तथा पढाइको बोझ त छँदैछ। परिवार र समाजले त्यस प्रकारका महिलामाथि गर्ने व्यवहार उत्तिकै पीडादायी छ। साथै आफूमाथि परेको बज्रपातको सत्यतथ्य, न्याय र परिपूरणका लागि कहिले राजनीतिक दल कहिले सरकार त कहिले आयोग धाउँदा पाउने सास्ती भनिसाध्य छैन।

_x000D_ _x000D_

संविधानसभाबाट संविधान बनाउने र माओवादी लडाकुहरुको व्यवस्थापन गर्ने शान्ति प्रक्रियाका कार्यभार पूरा भए तर द्वन्द्वरत पक्षबाट भएका गम्भीर मानवअधिकार उल्लंघनबाट पीडित भएका नागरिकको सत्य, न्याय र परिपूरणको अधिकार ज्यूँका त्यूँ छन्। 

_x000D_ _x000D_
_x000D_

सशस्त्र द्वन्द्वका पीडितहरुको न्यायका लागि बनाइएका आयोगको कार्यशैली एवं न्यायका नाममा पीडितहरु झनै पीडित र आक्रोशित भइरहेका छन्। कैयौं पीडितहरुले सत्य र न्यायको माग्दामाग्दै न्यायको कुनै गुञ्जायस नै नपाई ज्यान गुमाउनुपरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_
_x000D_ _x000D_

हिजोका द्वन्द्वरत पक्षहरु नै सत्तामा भएर होला पीडितहरुको सत्य, न्याय र परिपूरणको सवाल राजनीतिक दाउपेच र आलटाल गर्ने विषय बन्यो।

_x000D_ _x000D_

द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाबाट मारिएका, बेपत्ता, घाइते, बलात्कारमा परेका, अपाङ्ग बनाइएका, सम्पत्ति कब्जा गरिएका, विस्थापित गराइएका नागरिकहरुले न्यायको अनुभूति १२ वर्षसम्म पनि गर्न पाएका छैनन्। यथार्थ जाँचपड्तालभन्दा अपांगताको निर्धारणमा पहुँचले काम गर्ने गरेको छ। अन्य घटनामा एवं अन्य समयमा ज्यान गुमाएका एवं बेपत्ता भएका व्यक्तिहरुले समेत पहुँचका आधारमा पीडितको रुपमा राहत पाएका छन् भने अझै कैयौं वास्तविक पीडित सूचीकृत हुन र राहतबाट वञ्चित रहेका छन्। कैयौं पीडितहरुले आफूले राहत लिनका लागि कर्मचारीलाई रकम बुझाउनुपरेको तथा व्यवहार र प्रक्रिया पनि झन्झटिलो रहेको कैयौं पीडितहरुको गुनासो रहेको थियो। पीडितले न्याय माग्दा अब के द्वन्द्वको कुरा उठाएको, संक्रमण सकियो, राहत पाइहाल्यौं नि अब त सब ठिक भइसक्यो भन्ने भनाइहरु धेरै द्वन्द्वपीडितले झेलेका छन्।
_x000D_   
_x000D_ नेपाल सरकारले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाको सत्यतथ्य उजागर गर्न शान्ति सम्झौता भएको ८ वर्षपछि २०७१ माघमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरेको थियो। आयोगले पीडकलाई सजाय गर्न एवं पीडितलाई न्याय र परिपूरण प्रदान गर्नुका साथै राजनीतिका नाममा यसप्रकारका गम्भीर अपराध नदोहोरिने सुनिश्चितता गरेको थियो। तर सशस्त्र द्वन्द्वका पीडितहरुको न्यायका लागि बनाइएका आयोगको कार्यशैली एवं न्यायका नाममा पीडितहरु झनै पीडित र आक्रोशित भइरहेका छन्। कैयौं पीडितहरुले सत्य र न्यायको माग्दामाग्दै न्यायको कुनै गुञ्जायस नै नपाई ज्यान गुमाउनुपरेको छ। 

_x000D_ _x000D_

दलीय भागबण्डामा नियुक्त भए तापनि पदाधिकारीहरुले दलको इसाराभन्दा आफ्नो पदीय कार्यादेशप्रति इमानदार र जवाफदेही भएर काम गर्नुपर्ने थियो। आयोगहरुले संक्रमणकालीन न्यायको अवधारणा आत्मसात गर्दै ऐनले दिएको कार्यादेश पूरा गर्ने इच्छाशक्ति, इमानदारी, क्षमता एवं द्वन्द्वपीडितहरुको पीडालाई अनुभूति साट्ने संवेदनशीलता नै देखाउन सकेनन्। पीडितका पक्षमा काम गर्न गएका अधिकारीहरुले नै दलीय आधारमा पीडितहरुलार्य विभेद गरेको पनि पीडितले भोगे। बेपत्ता पारिएका नागरिकहरुको सम्बन्धमा सत्यतथ्य अनुसन्धान गर्ने विशेष कार्यादेश दिएर गठन गरिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आफन्तजन बेपत्ता पारिएको सत्यतथ्य अनुसन्धान गरीपाऊँ भनेर परिवारजनले हालेको उजुरी उपर कुनै अनुसन्धान नै नगरी कुनै परामर्श समेत नगरी परिवारजनलाई मृतक भनेर असंबेदनशील ढंगले पत्र पठायो। पीडितको सुरक्षा, गोपनीयता एवं संवेदनशीलता ख्यालै नगरी पीडितलाई भेटेका फोटो फेसबुकमा हालेर काम देखाउने प्रवृत्ति पनि आयोगमा देखियो।  

_x000D_ _x000D_
_x000D_

संक्रमणकालीन न्यायको मर्मलाई कुल्चेर अपराधीलाई जस्तो व्यवहार गरेर पीडितको बयान लिइएको छ। बेपत्ता छानबिन आयोग बेपत्ता पारिएका आफ्ना परिवारजनको सत्यतथ्य मागिरहेका पीडितकहाँ गएर सत्य खोज्दैछ।

Xtrem

Xtrem
_x000D_
_x000D_ _x000D_

पीडितको पीडा कसरी आत्मसात गर्ने, मन जित्ने र पीडा साटेर कसरी मलम लगाउन सकिन्छ भन्नेभन्दा कतिपय आयोग पदाधिकारीको आफ्नै सेवासुविधा एवं आफ्नै  प्रचारप्रसारको लगावमा रहेको पनि देखियो। गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरुको सत्यतथ्य अन्वेषण गर्न, पीडितलाई न्याय र परिपूरण एवं पीडकलाई दण्डसजाय सिफारिस गर्ने स्पष्ट र एउटै कार्यादेश र जिम्मेवारी लिएर आयोगमा नियुक्ति लिएका अधिकारीहरुवीचको चरम विवादले आयोग झनै अकर्मण्य बन्न पुग्यो।

_x000D_ _x000D_

परिपूरण नीतिका लागि कस्तो नागरिकलाई बेपत्ता भन्ने सवालमा समेत आयोगमा विवाद भएको सुन्नुपर्यो। हुँदै नभएको अधिकार प्रयोग गरी दलीय इसारामा सत्य निरुपण आयोगमा उजुरी तामेली मापदण्ड बनाउने काम पनि भयो। तीन महिनामा सात हजार उजुरी अनुसन्धान गर्ने योजना सात प्रान्तीय कार्यालय खोलेको सत्य आयोगको डेढ वर्षमा झन्डै तीन हजार उजुरीहरु सनाखत मात्र गरेको छ। संक्रमणकालीन न्यायको मर्मलाई कुल्चेर अपराधीलाई जस्तो व्यवहार गरेर पीडितको बयान लिइएको छ। बेपत्ता छानबिन आयोग बेपत्ता पारिएका आफ्ना परिवारजनको सत्यतथ्य मागिरहेका पीडितकहाँ गएर सत्य खोज्दैछ। दुवै आयोगले कुनै पीडकको बयान लिन सुरु गरेका छैनन्। पीडित नै विश्वस्त नभएको प्रक्रियाले न त पीडितमाथि भएको घटनाको सत्यतथ्य उजागर हुन्छ न त पीडितले आफ्नो पीडा नै निर्धक्क भएर भन्न र राहतको अनुभूति गर्न सक्छन्।  

_x000D_ _x000D_

सधैं पीडित भएर बस्न त कुन नागरिकलाई इच्छा हुन्छ र? तर पीडितको पीडा आत्मसात गर्न र मलम लगाउने ढंगले आयोगमा छिरेका अधिकारी 'पीडित आफैं समाधान चाहँदैनन्, राहत पाएका छन्, कमाइ खाने भाँडो भएको छ' भन्ने आपत्तिजनक अभिव्यक्ति दिन्छन्। पीडित पीडाले थिचिइरहेसम्म एवं न्यायको महसुस नगरेसम्म, पीडित अलिकति पनि खुसी हुने वातावरण नबनेसम्म देश कसरी सुखी र समृद्ध बन्न सक्छ र?

_x000D_ _x000D_

(अधिकारी द्वन्द्वपीडित साझा चौतारी नेपालका पूर्वअध्यक्ष हुन्।)

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  ०८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्