• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सेयर बजारः के पूर्ण अभौतिक प्रमाणपत्र सम्भव छ?

64x64
नेपाल लाइभ बुधबार, मंसिर ५, २०७५  ००:३३
1140x725

नेपाल धितोपत्र बोर्डले सेयरको कारोबार प्रणालीलाई पूर्ण स्वचालित (अटोमेसन) प्रकृयामा लैजान २०७२ माघ १ गतेपछि पूर्ण रूपमा अभौतिक सेयरको मात्र कारोबार हुने व्यवस्था गर्यो। यसपछि नेपालको पूँजीबजारले विकासको एउटा चरण पार गर्यो। उक्त मितिभन्दा पहिले सेयर कारोबारको प्रक्रिया निकै भन्झटिलो थियो।

_x000D_ _x000D_

भौतिक प्रमाणपत्रको हस्ताक्षर भिडाउने, सेयर टुक्र्याउने, नामसारी, राफसाफ प्रक्रिया निकै झन्झटिलो  हुनुका साथै लामो समय खर्च समेत हुने गरेको थियो। भौतिक प्रमाणपत्र हराउन, नासिन सक्ने सम्भावना र व्याल्ङ्क ट्रान्सफर (विटी) हुने जस्ता समस्या अभौतिक सेयरको कारोबार हुन थालेपछि पूर्ण रूपमा हटेका छन्।

_x000D_ _x000D_

धितोपत्र कारोबार (दोस्रो बजारमा) महत्वपूर्ण मानिने 'एक्जिट पिरिएड' कम हुँदै गएको छ। विकसित देशमा औसत एक्जिट पिरिएड अति नै कम अर्थात् २/३ दिन मात्रै पनि हुने गरेको छ। हाम्रो देशको सन्दर्भमा पनि पूर्ण अभौतिक सेयरको कारोबार  पश्चात यस्तो एक्जिट पिरिएड न्यूनतम १० दिनसम्ममा आइपुगेको छ। न्यून एक्जिट पिरिएडले धितोपत्र बजारमा थप तरलता प्रदान गर्छ, जसलाई धितोपत्र बजारको एक विषेशणको रुपमा लिने गरिन्छ।

_x000D_ _x000D_

नेपालमा धितोपत्रको दोस्रो बजारमा अभौतीकृत सेयरको मात्रै कारोबार हुन सुरु भएपछि लगानीकर्ताले भौतिक रूपमा रहेका सेयरहरू धमाधम अभौतिक गर्न थाले। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत करीब २ सय संगठित संस्थाका करोडौंको संख्यामा रहेका सेयर एकैसाथ अभौतिक हुने प्रक्रियामा गए। 

_x000D_ _x000D_

अर्थतन्त्रमा रहेका सम्पूर्ण सूचीकृत धितोपत्र अभौतीकृत गर्ने कार्य चुनौतीपूर्ण हुन गयो। उक्त चुनौतीपूर्ण समयमा धितोपत्र बजारका सहभागीहरू (मर्चेन्ट बैंकर, निक्षेप सदस्य, सिडिएससी)को कार्य प्रशंसनीय रहन गयो। बजार सहभागीको निरन्तर प्रयास नहुँदो हो त, नियमनकारी निकायको निर्णय लागू नहुने अवस्था आउन सक्दथ्यो। सरोकारवाला सबैको प्रयास नभएको भए अभौतिकीकरण प्रणालीमा नै जोखिम पनि आउन सक्थ्यो। 

_x000D_ _x000D_

संगठित संस्थाका सेयर एकसाथ अभौतिक हुने प्रक्रियामा जाँदा अनेकौं समस्या लगानीकर्ता र बजारले भोग्नु सामान्य जस्तै देखियो। वर्षै अगाडी जारी गरिएका प्राथामिक निष्काशनमा लगानीकर्ताको हस्ताक्षर नमिलेर धेरै समस्या सामना गर्नुपर्यो। लगानीकर्ताका अन्य विवरण दुरुस्त नमिल्ने मुख्य समस्या थियो।  तर ती सबै समस्या दीर्घकालीन सहजताका थिए। समयसँगै ती समस्याहरू कम हुँदै गए र पूँजीबजार प्रणालीमा कारोबारयोग्य सेयरको ८० प्रतिशतभन्दा बढी सेयर अभौतिक हुँदै गए। 

_x000D_ _x000D_
_x000D_

सरोकारवाला सबैको प्रयास नभएको भए अभौतिकीकरण प्रणालीमा नै जोखिम पनि आउन सक्थ्यो। 

_x000D_
_x000D_ _x000D_


_x000D_ पूर्ण अभौतिक सेयरको कारोबार सुरु गरेको तीन वर्ष पुग्न लाग्दा प्रमाणपत्र अभौतिकीकरणको एउटा ट्रान्जिसनल फेज देशले पार गरिसकेको छ। करौडौंका सेयरहरू अभौतीकृत भएका छन, लाखौं हितग्राही खाता खुलेका छन्। धितोपत्र बजारको वास्तविक तथ्याङ्कका आधारमा हाम्रो पूँजीबजारको आकार थाहा भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

पूँजीबजारका वास्तविक जनसहभागिता र त्यसको वितरणको विवरण जानकारीमा आएको छ। धितोपत्र बोर्डबाट प्रकाशित पूँजीबजार सम्बन्धी प्रादेशिक परिसूचकअनुसार हितग्राही (डिम्याट) खाता धनीको संख्या १३ लाख भन्दा केही बढी छ। 

_x000D_ _x000D_

यसअघि २५ देखि ३० लाखसम्म लगानीकर्ता रहेको बताइँदै आएको थियो तर उक्त दाबी अब गतल भएको सावित भएको छ। उक्त तेह्र लाखमा पनि कतिपय लगानीकर्ताका एक भन्दा बढी डिम्याट खाता छन्, तर यो कुरा हालसम्म पनि नियामक निकायले सार्वजनिक गर्न सकेको छैन।

_x000D_ _x000D_

शायद, सिडिएससीसी वा धितोपत्र बोर्डसँग पनि उक्त विवरण छैन होला। अब कति लाख कित्ता सेयर अभौतीकृत हुन बाँकी छन् भन्ने पनि विवरण ती निकायसँग छैन होला। ट्रान्जिसनल फेजको चुनौतीपूर्ण तर महत्वपूर्ण समय पार गरेको पूँजीबजारले सम्पूर्ण सेयर प्रमाणपत्र अभौतीकृत गराउनुपर्ने अर्को महत्वपूर्ण कार्य अगाडि रहेको छ।

_x000D_ _x000D_
_x000D_

सबै सूचीकृत कम्पनीको भौतिक प्रमाणपत्रहरूलाई पूर्णरूपमा अभौतिकीकरण गर्ने कार्य २०७४/७५ सम्ममा सम्पन्न गर्ने सरकारको योजना भएपनि सो समयमा काम सम्पन्न हुने छाँटकाँट देखिँदैन। 

Xtrem

Xtrem
_x000D_
_x000D_ _x000D_

सेयर बजारमा बाँकी रहेका भौतिक प्रमाणपत्र व्यवस्थापन अब चुनौतीका रूपमा देखा परेको छ। नेपाल सरकार, मन्त्रिपरिषद्बाट २०७३ पुसमा स्वीकृत वित्तीय क्षेत्र विकास रणनीति २०७३/७४–२०७७/७८ को वित्तीय बजार पूर्वाधार शीर्षक अन्तर्गत 'सबै सूचीकृत कम्पनीको भौतिक प्रमाणपत्रहरूलाई पूर्णरूपमा अभौतिकीकरण गर्ने कार्य २०७४/७५ सम्ममा सम्पन्न गर्ने' उल्लेख छ। सो लक्ष्य पूरा गर्ने निकाय नेपाल धितोपत्र बोर्ड र सिडिएससीसी भएपनि २०७४/७५ को समयसीमासम्ममा सो कार्यान्वयन हुन सकेको देखिँदैन। 

_x000D_ _x000D_

धितोपत्र बोर्डले गत आर्थिक वर्षमा जारी गरेको नीति तथा कार्यक्रममा अभौतीकृत हुन बाँकी धितोपत्रलाई अभौतिक बनाउने सम्बन्धमा कुनै कार्यक्रम नै समावेश भएन।

_x000D_ _x000D_

साना लगानीकर्ताका निश्चित संख्यासम्मको अभौतीकृत हुन बाँकी सेयर कारोबारका लागि छुट्टै 'प्लेटफर्म' विकास गर्ने कार्य योजना उल्लेख गरेपनि सो सम्बन्धी कुनै कार्य हुन सकेको देखिँदैन। यसका साथै उक्त व्यवस्थाले ठूलो संख्यामा अभौतीकृत हुन बाँकी सेयर प्रमाणपत्रलाई सम्बोधन गरेको देखिदैन।

_x000D_ _x000D_

यसका साथै बोर्डको यस आवको नीति तथा कार्यक्रममा सो सम्बन्धमा कुनै पनि कार्यक्रम रहेको देखिँदैन। बाँकी भौतिक सेयर अभौतिक गर्ने सम्बन्धमा नीति तथा कार्यक्रम तयार पारी नेप्से तथा सिडिएससीसीलाई निर्देशन दिनुपर्ने बोर्डले नियमनकारी भूमिका निर्वाह गर्न सकेको देखिँदैन। यसरी अर्थ मन्त्रालयले तयार पारेको रणनीतिलाई सफल बनाउने विषयमा सरकारी निकाय नै उदासीन देखिएको छ। 

_x000D_ _x000D_
_x000D_

अझैपनि ठुलो संख्यामा सेयर अभौतिक हुन बाँकी छ।

_x000D_
_x000D_ _x000D_

पूँजीबजारमा अझै पनि आयोजना प्रभावितको नाममा आउने सार्वजनिक निष्काशनमा भौतिक प्रमाणपत्र छापिने गरेका छन्। भौतिक रूपमा रहेका प्रमाणपत्रको बोनस र हकप्रद सेयर पनि  भौतिक रूपमा नै जारी हुने गरेका छन्।

_x000D_ _x000D_

सिडिएससीको अक्षमताको कारण दशमलव पछाडिका सेयरको विवरण भौतिक रुपमा नै राख्नुपर्ने बाध्यता छ। प्राथमिक निष्काशनमा हस्ताक्षरको सट्टा ल्याप्चे लगाएर लिइएका प्रमाणपत्रहरूको प्रमाणीकरण अझै अभौतिक हुन बाँकी छ। ठूलो संख्याका प्रमोटर सेयर अभौतिक हुन बाँकी छ।

_x000D_ _x000D_

गैर-नेपाली (विषेशगरी, भारतीय नागरिक)को नाममा रहेका सेयर प्रमाणपत्र अभौतिक हुन सकेका छैनन्, जुन अधिकांश गैर-कानूनी र झुटा विवरण पेस गरी लिइएका हुन्। न त ती सेयरलाई नियमनकारी निकाय वा सरकारले जफत नै गर्न सकेको छ, न त अभौतिकीकरण नै।

_x000D_ _x000D_

लगानीकर्तासँग छरिएर रहेको थोरै-थोरै कित्ताको सेयर प्रमाणपत्र अभौतिक गर्ने लागत कम गर्न पनि नियमनकारी निकायको ध्यान जान सकेको देखिँदैन।

_x000D_ _x000D_
_x000D_

सो जिम्मेवारी पाएर बसेको तालुक निकाय मौन देखिनु राम्रो संकेत पक्कै होइन।

_x000D_
_x000D_ _x000D_

 
_x000D_ त्यसो त नियमनकारी निकायले एउटा नियम बनाएर सँधैभर चैनको सास फेरेर बस्न पाउँदैन। समयसँगै हुने परिवर्तनका गतिसँगै बजारको माग र आवश्यकता अनुसार नियम र कानून चुस्तदुरुस्त बनाएर लैजानुपर्दछ।

_x000D_ _x000D_

लगानीकर्तासँग रहेका सबै धितोपत्र अभौतिक नहुँदा सेयर बजारमा माग र आपूर्तिको उचित सन्तुलन हुन सक्दैन। ठुला र बलिया लगानीकर्ताले धितोपत्रको मूल्यमा चलखेल गर्ने 'स्पेस' पाउँछन् भने धितोपत्र बजारमा 'कर्नरिङ्ग' जस्तो अपराध गर्न खोज्ने व्यक्ति वा समूहलाई पनि बल पुग्दछ। 

_x000D_ _x000D_

यसका साथै स्टक एक्चेन्जको प्रणाली छलेर गरिने 'अपस्टेयर्स' कारोबार समेत मौलाउन सक्दछ। यसर्थ, धितोपत्र बजारमा बाँकी रहेका सम्पूर्ण भौतिक सेयरलाई अभौतिक गराई प्रणालीमा ल्याउने चुनौती गम्भीर देखिए पनि सो जिम्मेवारी पाएर बसेको तालुक निकाय मौन देखिनु राम्रो संकेत पक्कै होइन।

_x000D_ _x000D_

यो पनि पढ्नुहोस् : नेपालको अर्थतन्त्रलाई एउटै स्टक एक्सचेन्ज पर्याप्त छ

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  ००:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, असोज १५, २०८३
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्