काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरी खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।
सहमहामन्त्री खुल्लातर्फ खतिवडा र शिवाकोटी निर्वाचित भएका हुन् ।सहमहामन्त्री खुल्लातर्फ दुई पदका लागि नौ जनाबीच प्रतिस्पर्धा भएको थियो ।
अमृत कुमार अर्याल, देवेन्द्रराज कंडेल, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला र राजिव ढुंगाना पनि प्रतिस्पर्धामा थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।